मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राष्ट्रपति
जानकी मन्दिरमा राष्ट्रपतिको पूजाअर्चना
नेपाल फ्ल्यास
असोज ०८, २०८०
धनुषा । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाममा रहेको जानकी मन्दिरको पूजाअर्चना र दर्शन गरेका छन् । उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुकासाथै अखण्ड कीर्तनको दर्शन एवं प्रसाद ग्रहण समेत गरेका छन् । राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि...
राष्ट्रपतिबाट कृष्ण मन्दिरको दर्शन
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राष्ट्रपति पौडेल आज पाटन दरबारमा रहेको ऐतिहासिक कृष्ण मन्दिर गई दर्शन एवम् प्रसाद ग्रहण गरेका हुन् । त्यस अवसरमा उनलाई ललितपुर क्षेत्र...
कांग्रेस नेता पौडेल राष्ट्रपतिमा निर्वाचित
नेपाल फ्ल्यास
फागुन २५, २०७९
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन् । एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै पौडेल राष्ट्रपति बनेका हुन् । पौडेलको पक्षमा ३३ हजार ८०२र नेम्वाङको पक्षमा १५ हजार ५१८मतभार परेको थियो । बिहीबार बिहान १०...
राजनीतिले कोल्टे फेर्यो, राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा
नेपाल फ्ल्यास
फागुन १३, २०७९
नेपालको राजनीतिले एकाएक कोल्टे फेरेको छ । एमाले सत्ताबाट बाहिरिने अवस्थामा पुगेको छ भने कांग्रेस सत्तासीन बन्दै छ । राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा गरिसकेका छन् । राप्रपाले सबै प्रदेशबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाइसकेको छ । राष्ट्रिय स्वतन्त्र...
सिद्धबाबामा पूजा गर्दै राष्ट्रपति
नेपाल फ्ल्यास
पुस ०७, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले पाल्पाको सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने भएकी छिन्। रुपन्देही उद्योग संघले बुटवलमा गर्ने १५औँराष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटनपछि राष्ट्रपति भण्डारीले रुपन्देही र पाल्पाको सिमाना नजिकै रहेको मन्दिरमा पूजा गर्ने भएकी हुन्। पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा मन्दिरमा विधिपूर्वक...
मनाङ पुगिन् राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ पुगेकी छन् । अवलोकन भ्रमणका लागि उनी मनाङ गएकी हुन् । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गरेकी छन् । त्यसैगरी, गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा...
लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएकी छन् । उनले यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्षणसहित सबै मूर्त र अमूर्त सम्पदालाई...
राष्ट्रपति भण्डारीद्वारा धुने दिवसको शुभकामना
नेपाल फ्ल्यास
असोज २९, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेकी हुन्...
नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई
नेपाल फ्ल्यास
असोज २८, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छन् । उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी...
राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठको दर्शन र पूजा अर्चना
नेपाल फ्ल्यास
असोज २७, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँ २०७८ को महाष्टमीका अवसरमा आज काठमाडौँस्थित विभिन्न शक्तिपीठमा दर्शन तथा पूजा अर्चना गरेकी छन्। यस क्रममा राष्ट्रपति भण्डारीले मन्दिरमा उपस्थित पूजारी र सर्वसाधारणलाई दशैँको शुभकामना दिनुका साथै उनीहरुका सुझाव ग्रहण गरेकी छन्। महाअष्टमी पर्व विशेष रूपमा...
गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
असोज १८, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन् । बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई बिदाइ गर्न आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालजस्तो विकासशील देशमा स्रोतसाधन तथा सक्षम...
जनहितका योजना अघि बढाउन राष्ट्रपति भण्डारीको सुझाव
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना अगाडि बढाउन जनप्रतिनिधि मूलक संस्थालाई सुझाव दिएकी छन् । नागरिकको चाहना अनुरुप उपलब्ध साधन स्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उनको भनाइ छ । जिल्ला समन्वय समिति महासंघ नेपालको...
चाँडो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्छ : राष्ट्रपति
नेपाल फ्ल्यास
साउन २२, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताएकी छन्। नेपाल चिकित्सक सङ्घले आज राष्ट्रपति कार्यालयमा आयोजना गरेको महिला चिकित्सक सम्मान कार्यक्रममा संविधानले मौलिक हकको रूपमा राखिएको स्वास्थ्य सेवाको कार्यन्वयन गरी सबै नागरिकलाई स्वास्थ्य...
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन
नेपाल फ्ल्यास
साउन १३, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीस्थित कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी छिन्। सिन्धुलीगढीमा नेपाली सेनाले सुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएसँगै आज राष्ट्रपतिले उद्घाटन गरेकी हुन्।नेपाली सेनाले करिब सात करोड लगानीमा बनाएको युद्ध...
शीतल निवासले बुझायो मन्त्रिपरिषद् हेरफेरबारे सर्वोच्चलाई लिखित जवाफ
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडाैं । राष्ट्रपति कार्यालय शितल निवासले सर्वोच्च अदालतलाई मन्त्रिपरिषद् हेरफेर विरुद्धको मुद्दामा लिखित जवाफ बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय विरुद्धको रिटमा राष्ट्रपति कार्यालयलाई पनि विपक्षी बनाइएको थियो । महान्यायाधिवक्ताको कार्यालयमार्फत...
‘प्रधानमन्त्रीले विश्वासको मत पाउने-नपाउने आधार तय गर्ने अधिकार राष्ट्रपतिलाई’
नेपाल फ्ल्यास
असार ०३, २०७८
राष्ट्रपतिकार्यालयले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतलाई १४ बुँदे लिखित जवाफ पठाएकोे छ । महान्यायाधिवक्ता कार्यालयमार्फत् आज पेश लिखित जवाफमा नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउने वा नपाउने आधार तय गर्ने अधिकार राष्ट्रपतिलाई भएको उल्लेख छ ।...
बजेट ल्याउन राष्ट्रपतिबाट तीन अध्यादेश जारी
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेशजारी गरेकी छन् ।योसँगै आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, र राष्ट्र ऋण उठाउने...
जनताको विजय भएको पर्व गणतन्त्र दिवस : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । १४औँ गणतन्त्र दिवसको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख,...
स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार खेदजनक : राष्ट्रपति
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारलाई खेदजनक भनेकी छिन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत चिकित्सक तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी हुन् । उनले आफ्नो र परिवारको जीवन जोखिममा लिएर कोभिडका बिरामीको उपचारमा संलग्न चिकित्सक...
राष्ट्रपतिको विवादास्पद भूमिकाप्रति भट्टराईको आक्रोश
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको विवादास्पद भूमिकाप्रति पूर्वप्रधानमन्त्री एवंजनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई आक्रोशित बनेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमाशुक्रबार मध्यराति प्रतिनिधिसभा विघटन गर्ने निर्णय गणतन्त्र समाप्त गर्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन्।...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय