मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राष्ट्रपति
अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका प्रेमपत्र लिलामीमा
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
अमेरिकका ३५ औँराष्ट्रपति जोन एफ केनेडीले लेखेका प्रेम पत्र लिलामीमा राखिएको छ । राष्ट्रपतिले आफ्नी स्विडिस प्रेमिकालाई लेखेका प्रेमपत्र लिलामीमा राखिएको हो। लिलामीमा राखिएका प्रेमपत्रहरु केनेडीले राष्ट्रपति हुनुपूर्व अर्थात् सन् १९५५ देखि १९५६ को बीचमा लेखेका थिए । केनेडीले स्विडेनकी...
खनालनिवास डल्लु पुगिन् राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनालभेट्न डल्लुस्थित खनालनिवास पुगेकी छिन् ।यतिखेर दुई जनाबीच भेटवार्ता भइरहेको छ ।राष्ट्रपति र खनालबीचको भेटमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको समयमा राष्ट्रपति भण्डारी...
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। बुधबार साँझ राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितलनिवास पुगेका थिए। उनीहरु बीच समसामयीक राजनीतिक कुराकानी भएको शितल निवास स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुधबार साँझ ७ः४५ बजे...
राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १०, २०७७
ढाका । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर...
५४ सदस्यीय जम्बो टोलीसहित राष्ट्रपति ढाकामा
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं । ५४ सदस्यीय जम्बो टोली लिएर सेरेमोनियल राष्ट्रपति विद्या भण्डारी बंगलादेशको ढाका पुगेकी छिन् । दुई दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति ढाका गएकी हुन् । राष्ट्रपति भण्डारीलाई ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली...
राष्ट्रपतिको भ्रमण टोलीमा ५४ जना, किन चाहियो जम्बो टोली ?
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं । राजनीतिक रूपमा मात्र होइन, फजुल खर्च र बिलासी शैलीका कारण पटकपटक विवादमा परेकी राष्ट्रपति विद्या भण्डारी जम्बो टोली लिएर आज बंगलादेश जाँदै छिन् । उनको भ्रमण टोलीमा ५४ जना छन् । भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका...
नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा सांस्कृतिक पर्यटनको ठूलो सम्भावना देखिएको बताएकी छन् । त्यसैले देशमा सांस्कृतिक पर्यटक लक्षित वस्तुको उत्पादनमा जोड दिनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले...
एकता र सद्भाव अभिवृद्धि होस् : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
माघ ०१, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा...
प्रधानमन्त्री शितल निवासमा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । संवैधानिक परिषद्काे बैठक सक्नेबितिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् । संवैधानिक परिषद्को बैठक भर्खर सकिए पनिबैठकको बारेमा कुनै औपचारिक जानकारी गराइएको छैन ।
बाइडेनको जित अस्विकार गर्ने मुद्दा सर्वोच्चद्वारा खारेज
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्दाहरूमा पर्याप्त प्रमाण र आधारहरू नभएको भन्दै शुक्रबार ती मुद्दाहरू खारेज गरिदिएको हो । प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा...
महिला हिंसा अन्त्यका लागि जनचेतना आवश्यक : राष्ट्रपति
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानूनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय दिवस का...
राजनीतिको हिलोमा डुब्ने छुट छैन यहाँलाई, महामहिमज्यू !
चेतन पाण्डे
मंसिर ०४, २०७७
बिहीबारदेखि नै सुरु भएको छठ पर्वको मुख्य विशेषता मध्ये एक हो, डुब्न लागेको सूर्यको आराधना । हामी नेपालीको अहिलेको बाध्यता पनि यस्तै छ । आफ्नै कारण डुब्न लागेको सूर्यको हामी आराधना गर्दै छौँ । प्रभुहरू हो ! गरिबीले आक्रान्त यो...
दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । नियुक्त भएसँगैसागास्तीले संसद पद तथा गोपनीयताको सपथ पनिलिएका छन् । गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्वराष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो । त्यसपछि अन्तरिम...
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयमा
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयमा गएका छन् । सचिवायल बैठकसँगै मन्त्रिपरिषद बैठक बोलाएका प्रधानमन्त्री ओली सो बैठक बस्नुअघि राष्ट्रपित विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् । यसअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीबीच मंगलबार राति पनि भेटघाट भएको छ...
अमेरिकी राष्ट्रपति ट्रम्पले सुरु गरे नव निर्वाचीत बाइडेनको जितलाई संकेत
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी नव निर्वाचीतजो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक संकेत सुरु गरेका छन् । निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत जितलाई अस्वीकार गर्दै आएका ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्वीटर...
प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटघाट
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं ।नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । नेकपाको आन्तरिक विवाद कायमै रहेका बेला प्रधानमन्त्री ओली शीतल निवास गई राष्ट्रपति भेट्नुलाईअर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्ला दिनहरुमा राष्ट्रपतिले...
ट्रम्पले हार स्वीकार गर्नुपर्छ : बाइडेन
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
एजेन्सी । भरखरै चुनाव सम्पन्न भएर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले डोनाल्ड ट्रम्पले हार स्वीकार गर्नुपर्ने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजामा आफूले हार स्वीकार नगर्नु लाजमर्दो भएको उनले बताएका छन् । विश्वका धेरै देशका नेताहरुसँग सम्पर्क...
निर्वाचनकाे अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उनले निलो पर्खाल बनाएका छन् । उनीराष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढ्दै गइरहेकाे छ । कुल ५३८ इलोक्टोरल मत...
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरी उद्घाटन
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं ।भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरिएको सो पोखरीभण्डारीले बुधबार एक समारोहकाबीच उद्घाटन गरेकी हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण सो पोखरीक्षतिग्रस्त भएको थियो...
भ्रामक समाचारप्रति राष्ट्रपतिको चासो
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति चासो व्यक्त गरेकी छिन् । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहमा भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय