जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटघाट

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । 

नेकपाको आन्तरिक विवाद कायमै रहेका बेला प्रधानमन्त्री ओली शीतल निवास गई राष्ट्रपति भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

पछिल्ला दिनहरुमा राष्ट्रपतिले नेकपा विवादप्रति चासो राख्दै आएकी छिन् ।


 

यो पनि