जेठ ०२, २०८१, बुधबार
               

संवैधानिक परिषद‍्को बैठक सुरु

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  संवैधानिक परिषदको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित् छन् । तर, सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अनुपस्थित् छन् ।


कस्तो लाग्यो ?

यो पनि