जेठ ०२, २०८१, बुधबार
               

'एक्लै गणपूरक संख्या पुग्ने अध्यादेश ल्याउनुस्'

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।

अध्यक्ष डा. लोहनीले व्यंग्यात्मक शैलीमा प्रधानमन्त्रीको विरोध गरेका हुन् । उनले भनेका छन् - ‘आजको अध्यादेश प्रकरण हेर्दा प्रधानमन्त्रीजीलाई मेरो एउटा सल्लाह छ, अब संवैधानिक परिषद‍्मा अरु कोही नचाहिने र प्रधानमन्त्री एकजना भए पनि सबै निर्णय गर्न गणपूरक संख्या पुग्ने संशोधन राष्ट्रपति कहाँ पठाउनुस् ।’ 


कस्तो लाग्यो ?

यो पनि