मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
अध्यादेश फिर्ता लिएर संसद बोलाउन कांग्रेस संसदीय दलको माग
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमितिले संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने बेलामा असंवैधानिक र अलोकतान्त्रिक हिसाबले ल्याइएको अध्यादेश फिर्ता लिन संसदीय दलको...
सभामुख सापकोटाविरुद्धकाे मुद्दा हेर्न नभ्याइने
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा आज सुनुवाई नहुने भएको छ । संवैधानिक इजलासमा आज सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर आज उक्त मुद्दाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वोच्चले जनाएको छ । यसअघि ३० फागुन २०७६ मा यो...
हिन्दु राष्ट्रको माग गर्दै सडकमा उत्रियो राप्रपा (फोटो फिचर)
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्रको माग गर्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाले र्याली आयोजना गरेको राप्रपा नेता श्याम तिमल्सिनाले बताए । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण...
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको रिटको सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको रिटको सुनुवाई संवैधानिक इजलासमा हुँदै छ । सरकारले अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले छुट्टाछुट्टै दायर गरेको...
सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा पेसीमा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सर्वोच्चले२०७६फागुन३०मा पेसी चढेको सभामुख अग्निप्रसाद सापकोटको मुद्दा पेसीमा चढाइएको छ । यसअघिहेर्न नभ्याएको भन्दै सुनुवाइ नभएको सापकोटाको सो मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । काभ्रेका अर्जुन लामाको...
पेरिसडाँडमा अध्यक्ष दाहाल-नेपाल पक्षको भेला हुँदै
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेला बोलाएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा उनीहरुले प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष र सचिवलाई...
रेशम चौधरीलगायतलाई जन्मकैदको फैसलापछि डा. भट्टराईको यस्तो आक्रोश
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लक्ष्मण थारुलगायतलाई जन्मकैद फैसला गरिएकामा आपत्ति जनाएका छन् । उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका रेशम चौधरीलगायतका नेतालाई अदालतले दोषी ठान्नु नौलो विषय नभएको भन्दै उनले झापा विद्रोह र...
टीकापुर घटना: उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । कैलालीको टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले उक्त फैसला गरेको हो । २०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित...
अध्यादेशबारे कुरै नउठी मन्त्रिपरिषद् बैठक समापन
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । मन्त्रिपरिषद् बैठक समापन भएको छ । संवैधानिक परिषद्को बैठकसम्बन्धी आएको अध्यादेशबारे मन्त्रिपरिषदमा केही कुरा हुने अपेक्षा गरिए पनि सोबारे कुरा नउठिकनै मन्त्रिपिरषद् बैठक सकिएको हो । मन्त्रिपिरषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसारमन्त्रिपरिषदको बैठकले अध्यादेशबारे कुरै नउठेको जानकारी दिए...
ओलीका तीन आफ्ठ्यारा, जसले अध्यादेश फिर्ता गर्ने बाटोमा पुर्यायो
नेपाल फ्ल्यास
पुस ०२, २०७७
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएपछि थप सङ्कटतर्फ बढेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरकलह मध्यान्तरमा पुगेको छ । तत्कालविवाद साम्य भए पनि अन्त्य भने भइसकेको छैन । बुधबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । ओलीइतर...
फरक मत राख्नेलाई निषेध गर्ने प्रवृत्ति बढ्यो: देव गुरुङ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले पूर्वमाओवादीका नेता जुनसुकै अवस्थामा जेल जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । बिहीबारअझै शान्ति प्रक्रिया टुंगो नलागेकाले पूर्वमओवादीका लागि सो अवस्था कायमै रहेको उनको भनाइ छ। पूर्वमाओवादी पार्टीका करिब...
राष्ट्रपतिसँग भेट गरेपछि मात्रै अध्यादेश फिर्ता लिन्छु : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसँगको भेटपश्चात् मात्रै फिर्ता लिने बताएका छन् । बुधबार भएकोस्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएका थिए । तर, उनले बिहीबार ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकेपछिप्रधानमन्त्री भेट्न...
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बस्ने
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेस संसदीय दलले आज एक सूचना प्रकाशित गरी कार्यसमितिको बैठक शुक्रबार (पुष ३ गते) बिहान १०ः३० बजे बस्ने जनाएको छ । संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से...
साढे ५ बजे बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । तेस्राे पटक बोलाएइकाे संबैधानिक परिषद्काे बैठक स्थगित भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ । नेकपाको स्थायी कमिटी बैठकले सरकारद्वारा जारी अध्यादेश खारेज गर्ने निर्देशन दिए पनि प्रधानमन्त्रीले नयाँ...
नेकपामा फेरि तरंग, बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आज (बिहीबार) संवैधानिक परिषदको बैठक बोलाएका प्रधानमन्त्री ओलीले उक्त बैठकअघि छलफल गर्न चाहेपछि प्रचण्ड बालुवाटार गएका प्रचण्डनिकट...
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषद्को बैठक बोलाएका छन् । आज आज साँझ साढे ५ बजेसंवैधानिक परिषद्को बैठक बोलाइएकाे हाे । साथै आजकाे बैठकमाविपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा पनि सहभागी हुने प्रधानमन्त्रीकाे सचिवालयले...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने बताइएको छ । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि हिजो...
ओली-प्रचण्डबीच आज पनि भेटवार्ता
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज(बिहीबार) छलफल हुने भएको छ । हिजो (बुधबार) को स्थायी कमिटी बैठकमा सहमति गर्दै दुबै पक्ष एक कदम पछि हटेसँगै थप संवाद सुरु भएको...
राजसंस्थाको माग गर्दै राप्रपाले आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या...
१० सहसचिवको सरुवा
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालय स्रोतका अनुसार, सूचना विभागका सहसचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी गण्डकी प्रदेशबाट हालैमात्र सरुवा भएर सूचना विभाग आएका थिए...
«
1
...
118
...
235
236
237
238
239
240
241
242
243
...
311
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय