जेठ ०२, २०८१, बुधबार
               

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद‍्को बैठक

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषद‍्को बैठक बोलाएका छन् ।

आज आज साँझ साढे ५ बजे संवैधानिक परिषद‍्को बैठक बोलाइएकाे हाे । साथै आजकाे बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा पनि सहभागी हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । 

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । परिषदले विभिन्न संवैधानिक अंगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने गर्छ ।

 


कस्तो लाग्यो ?

यो पनि