मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सोमबार दिउँसो १ बजेसम्म सर्वोच्चमा संसद विघटनविरुद्ध ८ रिट दर्ताका लागि पेस
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । सर्वोच्चमासंसद विघटनविरुद्ध आइतबार तीन रिट पुगे पनि सो क्रम सोमबार मध्यान्हसम्म जारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै सर्वोच्चमा रिट दर्ताका लागि लैजाने क्रम जारी रहेको हो । आइतबार मात्रै सर्वोच्चमा तीन रिट दर्ताका लागि पेस...
आफूपक्षीय भेलालाई ओलीको ब्रिफिङ: पार्टी एकता पवित्र उद्देश्यले गरे पनि प्रचण्डको उद्देश्य खराब
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीलेपार्टी एकता पवित्र उद्देश्यले गरिए पनि प्रचण्डको उद्देश्य खराब देखिएको बताएका छन् । सोमबार बालुवाटारमाआफूपक्षीय विघटित सांसदहरुको भेलामा सहभागीहरुलाई उनले यस्तो बताएका हुन् ।प्रचण्डलगायतनेताको उद्देश्य पार्टी एकतापछि कब्जा गर्ने उद्देश्य रहेको भनी उनले सो भेलालाई ब्रिफिङ...
संसद विघटनको विरोधमा प्रदर्शनमा उत्रिनेहरु पक्राउ
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।संसद विघटनकोविरोधमाप्रदर्शनका लागिसिंहदरबारअघि पुगेका केही पक्राउ परेका छन् । आइतबार असंवैधानिक रूपमा संसद विघटन भोएसँगै सोको विरुद्धमा देशमा विभिन्न ठाउँमा आइबारबाटप्रदर्शन हुँदै आएको छ । यसै क्रममा सोमबार प्रदर्शनका लागि भन्दै सिंहदरबारअघि गएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ...
प्रधानमन्त्री ओलीले आज देशबासीलाई सम्बोधन गर्ने
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
संसद विघटनलाई अदालतले उल्ट्याउन सक्दैन : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन् । उनले आफूनिकट सांसदहरूसँग भने भने, मैले संसदको ६४ प्रतिशत बहुमतका आधारमा यो निर्णय गरेको छु, यो निर्णयलाई अदालले उल्ट्याउन सक्दैन । उनले प्रतिनिधिसभाको विघटन...
प्रचण्ड -नेपाल पक्ष कानुनी परामर्शमा
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेता कानुनव्यवसायीसँग परामर्शमा जुटेका छन् । प्रतिनिधिसभा विघटनपश्चात् उत्पन्न परिस्थितिलाई केन्द्रविन्दुमा राखी उनीहरु परामर्शमा जुटेका हुन् । परामर्शमाकार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले...
संसद विघटन प्रतिगामी कदम भएको बादल समूहको निष्कर्ष
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा समूहका नेताहरूले संसद विघटन प्रतिगामी कदम भएको ठहर गरेका छन् । सोमबार आफूनिकट नेताहरूसँग मन्त्रीक्वार्टर पुल्चोकमा छलफलको क्रममा पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए । भेलामा...
रामबहादुर थापा कता ?
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।संसद विघटनसँगै नेकपाभित्र नेकपामा कित्ताकाट सुरुवात भएको छ ।संसद विघटनपश्चात्आइतबार पूर्वमाओवादी र वरिष्ठ नेता माधव नेपालको तर्फबाट मन्त्री बनेका सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । तर, सामूहिक राजीनामाको क्रममा पूर्वमाओवादीको तर्फबाट मन्त्री बनेका गृहमन्त्री बनेका रामाबहादुर थापा बादल...
ओलीलाई कारवाही हुन्छ, भ्रममा नपरौँ – प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कारबाही गर्ने निर्णय भइसकेकाे हुँदा भ्रममा नपर्न आग्रह गरेका छन् ।
पार्टी फुटको संघारमा पुगेपछि नेकपाका दुवै अध्यक्ष आन्तरिक गुट भेलामा
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।संसद भंग भएपछि विकसित राजनीतिक घटनाक्रमबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आफू पक्षीय नेताहरुसँग छलफल गर्दैछन् । हिजो पार्टी स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारवाहीका लागि...
‘ अहिले केही बोल्दिन, समय आएपछि सबै पोल खोल्छु’ : परराष्ट्रमन्त्री
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाण्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव आइतबार बिहानको मन्त्रिपरिषद्को बैठकमा सुनाउँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसमा असहमति जनाउनुभएको थियो । प्रधानमन्त्री ओलीको कदमपछि ज्ञवालीले पनि राजीनामा दिने हल्ला चलेको थियो । संसद्को कृषि समितिमा सामूहिक राजीनामा दिन पुग्दा परराष्ट्रमन्त्री...
संसद विघटनपछि मुख्यमन्त्री पोखरेलको यस्तो प्रतिक्रिया
नेपाल फ्ल्यास
पुस ०५, २०७७
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयलाई बाध्यात्मक कदम भएको टिप्प्णी गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल (फेसबुक) मा मुख्यमन्त्री पोखरेलले पार्टी एकताको मर्म विपरितको समिकरण, पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका...
प्रधानमन्त्री ओलीले बोलाए नेताहरुको भेला
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन् । ओलीले भोलि (सोमबार) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन् । प्रधानमन्त्रीले आफूपक्षीय सांसदहरूको भेला बोलाएको...
दलित आयोगमा सिफारिस भएका रम्तेलद्वारा पद अस्वीकार
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । संवैधानिक परिषद्को बैठकले दलित आयोगको सदस्यमा सिफारिस गरेका पर्शुराम रम्तेलले आफ्नो नियुक्तिअस्वीकार गरेका छन् । मंगलबार परिषद्को बैठकले रम्तेलसहित १० आयोगमा पदाधिकारी सिफारिस गरेको थियो ।
राजीनामालगत्तै वर्षमानले छाडे सरकारी निवास
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । आजैऊर्जामन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले सरकारी क्वार्टर छाडेका छन् । पुन आजै सरकारी क्वाटर छाडेर बालुवाटारस्थित डेरामा सरेको पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पुनसहित ७ मन्त्रीले आज राजीनामा दिएका...
संयुक्त प्रतिवाद गर्ने कांग्रेस, नेकपा र जसपाको निर्णय
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । संसद विघटनकोप्रतिवाद गर्ने ३ दलले सहमति गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आज सिंहदरबरबारमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे । नेकपाको पहलमा कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको...
जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
पुस ०५, २०७७
जनकपुर । प्रदेश २को अस्थायी राजधानी जनकपुरमासंसद विघटनविरुद्ध जनता समाजवादी पार्टी र नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेका छन्। युवासंघले मोटरसाइकल र्यालीसहित विभिन्न भागमा प्रदर्शन हुँदै कोणसभामा परिणत भएको थियो । सो कोणसभामा युवा संघका नेताकार्यकर्ताले जनादेशलाई...
ओलीको कदम संविधान र प्रजातान्त्रिक मूल्य-मान्यता विपरित : राप्रपा
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य र मान्यता विपरित रहेकोराष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर छ । आइतबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठकले संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको निश्कर्ष निकालेको...
राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षी र साझेदार बनिन्: युवा नेता थापा
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।काग्रेसयुवा नेता गगनकुमार थापालेराष्ट्रपति भण्डारीप्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको बताएका छन् । मन्त्रिपरिसषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काली भंग भएको घोषणा गरेसँगै युवा नेता थापाले यस्तो बताएका हुन् ।उनलेप्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा आइतबार साँझ...
पूर्वसभामुख महरा स्थायी कमिटी सदस्यमा मनोनीत
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।पूर्वसभामुख कृष्णबहादुर महरा स्थायी कमिटी सदस्य बन्ने भएका छन् । आइतबार अपराह्न बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन् । महरा नेकपाका पूर्वस्थायी समिति...
«
1
...
116
...
231
232
233
234
235
236
237
238
239
...
309
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय