काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कारबाही गर्ने निर्णय भइसकेकाे हुँदा भ्रममा नपर्न आग्रह गरेका छन् ।