मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कृष्णबहादुर महरा भन्छन्, 'कम्युनिष्ट एक हुनुको विकल्प छैन'
नेपाल फ्ल्यास
पुस ०६, २०७७
दाङ ।सङ्घीय संसद्का पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका छन् । कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य मणिकलाल गौतमको १३ औँ दिनको पुण्यतिथिमा आज घोराहीमा आयोजित श्रद्धाञ्जलिसभामा उनले पार्टीमा...
सरकारलाई दिएको समर्थन फिर्ता
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । राष्ट्रिय जनमोर्चाले केपी ओली नेतृत्वको सरकारको संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी कदम भएको जनाएको छ । सोमबार सो पार्टीको केन्द्रीय कार्यालय बैठकले उक्त निश्कर्ष निकालेको हो । बेठकपछि अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी सरकारको...
संविधानको संरक्षकबाटै संविधानको अपव्याख्या
नेपाल फ्ल्यास
पुस ०६, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संविधानको प्रावधानसँग बाझिने गरी संविधानको धाराको अपव्याख्या गर्दै संसद् विघटन गरेकी छिन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवस्थापिका संसद् विगठन गर्नेनिर्णय विवादास्पद र असंवैधानिक भन्दै आलोचित प्रस्तावलाई राष्ट्रपति भण्डारीले सदर गरेकी हुन् । भण्डारीले संविधानको धारा...
सर्वदलीय बैठक सम्मन्न, के के भयो निर्णय ?
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको सर्वदलीय बैठक सम्पन्न भएकाे छ ।नेपाली कांग्रे, जसपा र नेकपापो संयुक्त बैठकलेसंसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध संयुक्त संघर्ष गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेसको आह्वानमा सोमबार पार्टी कार्यालय सानेपामा कांग्रेस,...
उच्च शिक्षा सबैलाई सर्वसुलभ हुनुपर्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस ०६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताएका छन् ।त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली भने-'शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्छ र यस्तो...
सर्वदलीय बैठकबाट माधव नेपाल किन बाहिरिए ?
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । नेपाली कांग्रेसकाे पार्टी कार्यालय सानेपामा जारी सर्वदलीय बैठक बीचबाटै नेकपामा वरिष्ठ नेता माधवकुमार नेपाल बाहिरिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल सर्वदलीय बैठककै बीचमा सानेपाबाट बाहिरिएका हुन् । साँझ ५बजेबाट सुरु भएकाे बैठकमा...
ओलीको कदमविरुद्ध ११ वटा रिट दायर
नेपाल फ्ल्यास
पुस ०६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपतिद्वारा भएकोसंसद् विघटनविरुद्धसर्वोच्च अदालतमा ११ वटा रिट दायर भएका छन् । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको हो । सन्तोष भण्डारीद्वारा संवैधानिक इजालसतर्फ दायर रिटममा संविधानको धारा ७६ विकल्पबाट सरकार...
सानेपामा सर्वदलीय बैठक सुरु
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । संसद् विघटनपछि नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक कांग्रेस पार्टी कार्यालय सानेपामा भर्खरै सुरु भएकाे छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाललगायतका नेताहरू सानेपा पुगेका छन् । त्यस्तै...
राष्ट्रपतिको भूमिकाले कोत पर्वको सम्झना गरायो : राणा
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाले कोत पर्वको सम्झना गराएको बताएका छन् । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष रााणाले राजनीतिक दाउपेचका कारण असंवैधानिक कामहरूभएको बताए ।उनले भने, राष्ट्रपतिले गैर संवैधानिक, संविधानको कुनै दफाको...
पुस ८ गते जसपाले देशभर प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे कदमविरुद्ध जनता समाजवादी पार्टीलेदेशभर प्रदर्शन गर्ने भएकाे छ । जनता समाजवादी पार्टीकासंघीय परिषद अध्यक्ष बाबुराम भट्टराईका अनुसारओली सरकारले गरेका असंवैधानिक, अलोकतान्त्रिक, प्रगतिगमनकारी हर्कतका विरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको हाे । थप कार्यक्रम तय गर्न...
संसद विघटन असंवैधानिक हो: नेता नेपाल
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार विघटन भएको संसद विघटनलाई असंवैधानिक भएको बताएका छन् । संसद भवन बानेश्वरमा बोलाइएको नेकपा सांसदहरुको बैठकमा भाग लिन पुगेका नेता नेपालले यस्तो बताएका हुन् ।संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार...
अब के होला ?
श्यामसुन्दर पुडासैनी
पुस ०६, २०७७
संविधानमा व्यवस्था नभएको धारा प्रयोग गरी जबर्जस्ती प्रतिनिधिसभाको विघटन भएपछि अब के होला ? भन्नेमा धेरैको चासो छ। पार्टीभित्रको अन्तरद्वन्द्व र सत्तालिप्साको विचलनबाट सिर्जित परिस्थिति कसरी अघि बढ्ला स्वाभाविक रुपमा आमचासोको विषय हो । पछिल्ला राजनीतिक घटनाक्रम, संसद विघटनपछिका परिदृश्य,...
संसद विघटन आकस्मिक होइन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताएका छन् ।देशवासीमा नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको उनले बताए । संसद् विघटन...
राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्धको रिटमा ८ गते सुनुवाई
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भङ्ग गरेको कदम बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतमादायर भएका रिटमाथि सुनुवाईको मिति तोकिएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार प्रतिनिधिसभाविघटन गर्ने सरकारी निर्णयविरूद्धका रिटमाथि पर्सी पुस...
संसदमा बहुमत जुटाउने गृहकार्य हुँदै
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौैं । संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने गृहकार्य सुरु भएको छ । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै उत्पन्न परिस्थितिबारे कानुन व्यवासयीसँग परामर्श गरेका दाहाल नेपाल पक्षले संसदमा बहुमत जुटाउन गृहकार्य सुरु गरेका हुन् ।संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध...
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बस्दै
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार चार बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपश्चात् उत्पन्न परिस्थितिबारे छलफलका लागि सभापित शेरबहादुर देउवालेसो बैठक बोलाए का हुन् । आइतबार नै कांग्रेस, नेकपाको...
दाहाल- नेपाल पक्षको भेला सुरु
नेपाल फ्ल्यास
पुस ०६, २०७७
प्रतिनिधिसभा विघटन भएसँगै नेकपाका दाहाल-नेपाल पक्षको भेला सुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै अब के गर्ने भनी अन्याोलमा परेका उनीहरु कानुन व्यवसायीहरुसँगको परामर्शपछि आफ्ना गुटको भेला गरेका हुन् । भेला यतिखेरकाठमाडौंस्थित नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से...
प्रतिनिधिसभा विघटनले मर्माहत बनायो : पूर्वराष्ट्रपति यादव
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले आफूलाई मर्माहत बनाएको बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औँदीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले सो कुरा बताएका हुन् ।राष्ट्रपति संस्थामाथि पनि...
ओलीमाथि कारबाही गरिएको निर्वाचन आयोगलाई जानकारी
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीमाथि कारबाही गरिएको निर्वाचन आयोगलाई जानकारी गराइएकाे छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लिलामणि पोखरेल उक्त जानकारी दिननिर्वाचन आयोग पुगेका हुन् । आइतबार बसेको नेकपा स्थायी कमिटीले केन्द्रीय कमिटीमा...
दाहाल- नेपाल पक्ष अदालत जाने गृहकार्यमा
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल सर्वोच्चमा जान गृहकार्यमा जुटेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेसँगै सो विषयमा कानुन व्यवसायीसँगको परामर्शपश्चात् उनीहरु सर्वोच्चमा जाने गृहकार्यमा जुटेका हुन् । आइतबार दाहाल-नेपाल पक्षकाका ९० सांसदले...
«
1
...
115
...
230
231
232
233
234
235
236
237
238
...
308
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय