बैशाख १६, २०८१, आइतबार
               

सानेपामा सर्वदलीय बैठक सुरु

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद् विघटनपछि नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक कांग्रेस पार्टी कार्यालय सानेपामा भर्खरै सुरु भएकाे छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाललगायतका नेताहरू सानेपा पुगेका छन् । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) का नेताहरु पनि पुगेका कांग्रेस पार्टी कार्यालय पुगेका छन् ।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध कसरी संघर्ष गर्ने भन्ने विषयमा छलफल हुने स्राेतले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि