कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्वदलीय बैठक
विना निष्कर्ष सकियो सर्वदलीय बैठक
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
काठमाण्डौ सङ्घीय संसदमा देखा परेको अवारेध छिचोल्ने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । सरकार र प्रतिपक्षी दल दुवैले आफ्ना अडान नछाडेपछि आजको बैठक पनि मा विना निष्कर्ष सकिएको एमाले प्रमुख...
प्रधानमन्त्री देउवाले आज बोलाएको सर्वदलीय बैठकमा होला त सहमती ?
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन् । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको...
प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, ओली बालुवाटार जालान् ?
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन्। देउवाले प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजे सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएकाप्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीलेजानकारी...
सर्वदलीय बैठक निष्कर्षबिहीन
नेपाल फ्ल्यास
भदौ २८, २०७८
सदनका प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरुद्ध गरेकोबैठक सहज बनाउन सभामुख अग्नि सापकोटाले सोमबार आयोजना गरेकाेसर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । संसदमा अवरोध गर्दै आएको एमालेनै सहभागी नभएपछि संसद भवन बानेश्वरमा झण्डै साढे २ घण्टा बसेको बैठकमा कुनै सहमति जुटेन...
सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु
नेपाल फ्ल्यास
भदौ २८, २०७८
सदनकाेगतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली अनुपस्थित छन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर...
सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं । संसदमा जारी गतिरोत अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज सोमबार दिउँसो बस्दै छ । प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो । सभामुख...
एमसिसी सम्झौता अघि बढाउन प्रधानमन्त्री ओलीको आग्रह
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
आजकाे सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसिसी सम्झौतालाई अघि बढाउन सबै दलहरूलाई आग्रह गरेका छन् । आजकाे बैठकमा उनले लामो समयदेखि विचाराधिन रहेको एमसिसी सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेकाबैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप...
सकियो सर्वदली बैठक : चाँडो राजनीतिक निकास दिन कांग्रेसको सुझाव
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं । सर्वदली बैठक सकिएको छ । कोरोना तथा समसामयिक छलफलका लागि प्रधानमन्त्रीको आह्वानमा बसेको सो बैठक सकिएको हो । सर्वदलीय बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपालीकांग्रेसले जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।...
सभामुखले संसदीय काममा भाँजो हाले : प्रधानमन्त्री
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदीय कामकारबाहीमा भाँजो हालेको बताएका छन् । शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकका क्रममा प्रधानमन्त्री ओलीले सभामुखको अराजकताका कारण सरकारले काम गर्न नसकेको दाबी गर्दै सो बताएका हुन् । बैठकमा ओलीले कोरोनाको दोस्रो...
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने : राजनीतिक निकास आवश्यक छ
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटलाई निकासदिनआवश्यक रहेको बताएका छन् । शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकका क्रममा प्रधानमन्त्री ओलीलेसबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने धारणा राख्दैसो धारणा राखेका हुन्। बैठकका क्रममा प्रधानमन्त्री ओलीलेराजनीतिक संकटका कारण कोरोना नियन्त्रणलगायत काममा बाधा परेको...
सर्वदलीय बैठक सुरु
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं। बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आह्वान सो बैठक निर्धारित समयभन्दा केहीबेर ढिला गरी सुरु भएको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ११ बजेका लागि सो बैठक आह्वान गरेका थिए ।...
माओवादी सर्वदलीय बैठकमा सहभागी नहुने
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वदलीय बैठकबारे माओवादी केन्द्रलाई जानकारी नभएकै कारण सो बैठकमा सहभागी नहुने बताएका हुन् । तर,प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालेमाओवादी...
आज बालुवाटारमा सर्वदलीय बैठक बस्दै, होला त सहमति ?
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं । आज बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ । पछिल्लो समय देशमा कोरोना भाइरसको महामारी र भइरहेको राजनीतिक गतिविधीलगायत विभिन्न विषयमा छलफलको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आज सर्वदलीय बैठक बोलाएका हुन् ।...
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसारओलीले समसामियक राजनीतिक विषय रकोरोना भाइरस महामारी विषयमा छलफल गर्न सो बैठक बोलाएका हुन् । यसअघि राष्ट्रपति भण्डारीको अग्रसरतामासर्वदलीय...
सकियो सर्वदलीय बैठक, राष्ट्रपति र प्रधानमन्त्रीले के भने?
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं । राष्ट्रपति कार्यालयमा जारी सर्वदलीय बैठक सकिएको छ । राष्ट्रपतिद्वारा बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गर्न बोलाइएको सो सर्वदलीय बैठक केही बेरअघि मात्रै सकिएको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर...
राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक सुरु
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजितप्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेसर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपतिद्वारा बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गर्न बोलाइएको सो सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष...
माधव,झलनाथ र बाबुराम राष्ट्रपतिद्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी नहुने
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित सर्वदलीय बैठकमा एमाले नेता माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन्। मंगलबार दिउँसो शीतलनिवासमा आयोजना हुनेसो कार्यक्रममा खनाल र नेपाल सहभागी नहुने नेता विष्णु रिजालले जानकारी दिए । त्यसैगरी, सो सर्वदलीय बैठकमाजनता समाजवादी...
सानेपामा सर्वदलीय बैठक सुरु
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । संसद् विघटनपछि नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक कांग्रेस पार्टी कार्यालय सानेपामा भर्खरै सुरु भएकाे छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाललगायतका नेताहरू सानेपा पुगेका छन् । त्यस्तै...
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बस्दै
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार चार बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपश्चात् उत्पन्न परिस्थितिबारे छलफलका लागि सभापित शेरबहादुर देउवालेसो बैठक बोलाए का हुन् । आइतबार नै कांग्रेस, नेकपाको...
सर्वदलीय बैठकमा राप्रपाको प्रस्ताव : राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे छलफल गरौँ
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा निकास खोज्ने प्रस्ताव राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल हुँदा राप्रपाले सो प्रस्ताव राखेको हो ।बैठकमा राप्रपाका नेताहरुले...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय