बैशाख १६, २०८१, आइतबार
               

सर्वदलीय बैठक सुरु

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आह्वान सो बैठक निर्धारित समयभन्दा केहीबेर ढिला गरी सुरु भएको हो  । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ११ बजेका लागि सो बैठक आह्वान गरेका थिए ।

तर,बैठकमा नेकपा माओवादी भने सहभागी भएको छैन । प्रधानमन्त्रीले आह्वान गरेको बैठकबारे आफूहरु अनभीज्ञ रहेको बताउँदै माओवादी केन्द्र बैठकमा सहभागी नभएको हो । प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा माओवादी मात्रै नभई नेपाल खनाल समूह पनि सहभागी भएको छैन । 

कोभिड-१९ संक्रमणका बारेमा एक मत बनाउन भन्दै ओलीले बैठक बोलाएका हुन्। बैठकमा भाग लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष दलका शीर्ष नेता सहभागी छन् । 

यो पनि