बैशाख १६, २०८१, आइतबार
               

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले समसामियक राजनीतिक विषय र  कोरोना भाइरस महामारी विषयमा छलफल गर्न सो बैठक बोलाएका हुन् ।

यसअघि राष्ट्रपति भण्डारीको अग्रसरतामा सर्वदलीय बैठक बसेको थियो ।

यो पनि