जेठ ०८, २०८१, मंगलबार
               

सर्वदलीय बैठकबाट माधव नेपाल किन बाहिरिए ?

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसकाे पार्टी कार्यालय सानेपामा जारी सर्वदलीय बैठक बीचबाटै नेकपामा वरिष्ठ नेता माधवकुमार नेपाल बाहिरिएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल सर्वदलीय बैठककै बीचमा सानेपाबाट बाहिरिएका हुन् । साँझ ५ बजेबाट सुरु भएकाे बैठकमा नेपाल करिब आधा घण्टामात्र  बैठकमा बसेका थिए ।

नेकपा,काँग्रेस र जसपाका शीर्ष नेता सम्मेलित बैठक अहिले पनि जारी छ । सानेपाबाट बाहिरिदैँ गर्दा नेता नेपालले कुनै प्रतिक्रिया जनाएनन् । 

यो पनि