मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेता नेपाल
नेपाल समूहका २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं ।नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले२० जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको नेकपा एमालेको सो बैठकलेकर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको भन्दै सो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको...
ओलीसँग ४१वर्षको पिरती भए पनि लुरुलुरु जाँदैनौँ : नेपाल
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग ४१ वर्षको पिरती भए पनि अवैधानिक निर्णय मानेर लुरुलुरु बालुवाटार नजाने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा नेता नेपाललेआफूहरु अध्यक्ष ओलीसँग सँगै जाने...
केपी ओली नभई ओली प्रवृत्ति मन नपरेको नेता नेपालको भनाइ
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेता नेपालले सो कुरा बताएका हुन् । सो अन्तरक्रियामाप्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि यसअघि आफूले संसदमा...
सर्वदलीय बैठकबाट माधव नेपाल किन बाहिरिए ?
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । नेपाली कांग्रेसकाे पार्टी कार्यालय सानेपामा जारी सर्वदलीय बैठक बीचबाटै नेकपामा वरिष्ठ नेता माधवकुमार नेपाल बाहिरिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल सर्वदलीय बैठककै बीचमा सानेपाबाट बाहिरिएका हुन् । साँझ ५बजेबाट सुरु भएकाे बैठकमा...
अध्यादेश तुरुन्त फिर्ता गर्न नेता नेपालको अनुरोध
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । सत्तारुढ दलका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश तुरुन्त फिर्ता गर्न अनुरोध गरेका छन् । पटक-पटक आवश्यक संख्या नपुग्दा स्थगित हुँदै आएपछि संवैधानिक परिषद्को बैठक बस्न मिल्ने गरी सरकारले अध्यादेश जारी गरेपछि वरिष्ठ नेता नेपालले मंगलबार साझ...
नेता नेपाल भन्छन् : समय व्यतितका लागि अलमल नगरियोस्
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय मात्रै लिने र अलमल गर्ने काम बन्द नगर्न चेतावनी दिएका छन् । अध्यक्ष ओलीले आफूविरुद्ध अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनको जवाफ लिखित रुपमै...
पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन सबै अनुशासनमा बाधिनुपर्छ : नेता नेपाल
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्विकार गर्ने प्रतिबद्धता भए पार्टीमा देखिएको समस्या समाधान हुने बताएका छन् । नेता नेपालले शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।पार्टीभित्रको विवाद समाधानका लागिपार्टी कमिटीको बैठक निरन्तर...
भारतसँग औपचारिक कुरा गर्न नेता नेपालको सरकारलाई आग्रह
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल सरकारले भारतीय विदेशमन्त्रीजयशंकरको अभिव्यक्तिबारेभारतसँग औपचारिक कुरा गर्नुपर्ने बताएका छन् । भारतीय विदेशमन्त्री जययशंकरले शनिबार एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएकोभोलिपल्टै एक ट्विट गर्दै पूर्वप्रधानमन्त्री नेपालले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय