जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
बालुवाटारमा जारी बैठकमा आएनन् ओली
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली सहभागी...
नेकपा स्थायी कमिटी बैठक सुरु
रासस
असार १२, २०७७
काठमाडौं । यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको शुक्रवारकाेबैठक सुरु भएको छ । पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी...
सुदूरपश्चिम प्रदेशसभा बैठक आज पनि स्थगित
रासस
असार १२, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध पछि स्थगन गरिएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले एक जनालाई बोल्न अनुमति दिए ।...
नेकपा अध्यक्षद्वयबीच छलफल सुरु
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । बुधबार मात्र एक/अर्काप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिहीबार छलफल सुरु भएको छ । सो छलफलमा स्थायी कमिटी बैठकसञ्चालनलाई मूल विषयमा केन्द्रित हुने बताइएको छ । स्थायी कमिटी बैठकमा छलफलका...
राष्ट्रपतिद्वारा एकैदिन तीन विधेयक प्रमाणीकरण
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैदिन तीन विधेयक प्रमाणीकरण गरेकी छिन् । बिहीबार उनले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक...
अख्तियार विधेयकप्रति निजी क्षेत्रको टिप्पणी: ‘नचाहिने हतकण्डा, तर्साउने अस्त्र’
श्यामसुन्दर पुडासैनी
असार ११, २०७७
काठमाडौं । निजी क्षेत्रमा हुने भ्रष्टाचार निगरानी गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने कानुन राष्ट्रियसभामा पेस भएपछि सरोकारवालाहरूले आपत्ति जनाएका छन् । यसको निजी क्षेत्रले मात्र विरोध गरेकोछैन ।अख्तियारकै पूर्वप्रमुखहरूले समेत आपत्ति जनाएका छन् । अख्तियारको मुख्य काम भने...
सहमतिमै चीनको सीमामा सीमास्तम्भ नराखिएका हुन् : परराष्ट्र मन्त्रालय
नेपाल फ्ल्यास
असार ११, २०७७
सीमा निधारण गर्ने क्रममा प्राकृतिक कारणले दुवै देशको सहमतिमा ३७ र ३८ नम्बरका सीमा स्तम्भ नराखिएको बताउँदै पराराष्ट्रमन्त्रालयले नेपालचीनबीच सीमासम्बन्धी कुनै विवाद नरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । परराष्ट्र मन्त्रालयले सीमा विवादसम्बन्धी...
एमसीसी सम्झौताको म्याद थप्ने गृहकार्य गर्दै सत्तारुढ दल नेकपा
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनीष्ट पार्टी (नेकपा) ले एमसीसी सम्झौताको म्याद थप्ने गृहकार्य गरेको छ । उक्त एमसीसी परियोजना आगामी असार ६ गतेसम्म संसदबाट अनुमोदन नहुने भएपछि कम्युनीष्ट सरकारले परियोजना कार्यान्वयन सुरु हुने म्याद थप्ने गृहकार्य थालेको हो ।...
परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी विदेश मन्त्रीबीच टेलिफाेन वार्ता
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं : परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोबीच टेलिफोन वार्ता भएको छ। बुधबार दिउँसो मन्त्री ज्ञवालीले अमेरिकी सकमक्षी पोम्पियोसँग वार्ता गरेका परारष्ट्र मन्त्रालयले जनाएकाे छ । कुराकानीमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीको सन्दर्भमा दुई देशले भोगेका...
नागरिकता विधेयकविरुद्ध जसपाले आन्दोलन गर्ने
नेपाल फ्ल्यास
असार १०, २०७७
जनता समाजवादी पार्टी (जसपा)ले राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित नागरिकता विधेयकविरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन गर्ने भएको छ । जसपा नेपालले बुधबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । अहिलेकै अवस्थामा...
निषेधको राजनीतिले कसैको हित हुँदैन : पूर्वराजा
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको संक्रमणबाट मुलुक अप्ठेरो परेकोले आफ्नो जन्मदिन उत्सवका रूपमा नमनाउने भएका छन् । पूर्वराजाको सचिवालयले आज बुधवार सन्देश जारी गर्दै त्यसबारे जानकारी गराएको हो । पूर्वराजाको सन्देशमा भनिएको छ- 'विषम अवस्थालाई दृष्टिगत गरी मैले...
नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई पनि नागरिकता दिनुपर्ने देउवाको भनाइ
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवाह गरेर ल्याएकी महिलालाई मात्र नभई नेपाली महिलासँग विवाह गरेका विदेशीलाई पनि नागरिकता दिनुपर्ने बताएका छन् । नागरिकता लिँदा महिला र पुरुष भनी कसैलाई पनि विभेद गर्न नहुने बताउँदै उनले बुधबार एक सामाजिक...
निजी क्षेत्र हेर्ने गरी आएको अख्तियारसम्बन्धी विधेयक तत्काल अघि नबढ्ने
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । निजी क्षेत्र हेर्ने गरी आएकोअख्तियारसम्बन्धी विधेयक तत्काल अघि नबढ्ने भएको छ । निजी क्षेत्रको छानबिन गर्ने अधिकार अख्तियारलाई दिने व्यवस्थाप्रति निजी क्षेत्रलगायतको घोर आपत्ति भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उक्त विधेयक अघि नबढाउने निर्णय गरेपछि...
नेकपा बैठक : मुख्य एजेन्डामै प्रवेश भएन, राजनीतिक प्रतिवेदन छाप्नै बाँकी
नेपाल फ्ल्यास
असार १०, २०७७
सिङ्गै देशको ध्यान केन्द्रित रहेको बुधबारको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठक एजेन्डामैप्रवेश नगरी सकिएको छ। अर्को बैठक शुक्रबारको लागिबोलाइएको छ । नेकपा स्थायी कमिटीको बैठकले अमेरिकी डलरबराबरको अनुदानसम्बन्धी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई कसरी टुङ्ग्याउला ? भन्ने विषयमा सबैको...
नेकपा अध्यक्षद्वयबीच मन माझामाझको प्रयास
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन माझामाझ भएको छ । बुधबार भएको नेकपा स्थायी कमिटीमा दुई नेताबीच मन माझामाझ भएको हो । दुई अध्यक्षले मात्र संबोधन गरी सम्पन्न भएको सो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले...
त्रिवि उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । नेविसंघले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी गरेको छ । यसका अलवा संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कुर्सी पनि जलाएको छ। त्रिविअन्तर्गतका विभिन्न संकायको डिन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकलाई मात्र नियुक्त गरेको...
नेकपा स्थायी कमिटी बैठक सम्पन्न, 'एमसीसीबारे कुरै भएन'
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आजको वैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेश हुने भनिए पनि उक्त प्रतिवेदन पेश भएन । नेकपा स्थायी कमिटी बैठक असार १२ गते (शुक्रबार)...
कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित
नेपाल फ्ल्यास
असार १०, २०७७
सुदुरपश्चिम प्रदेश । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन...
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे आज निर्णायक छलफल हुने
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएकोछ । पार्टी कार्यालय धुम्बाराहीमाबसेको बैठकमाअमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र सरकारको कामकारबाहीबारे सघन छलफल हुने बताइएको छ । एमसीसीलाई लिएर नेकपाभित्रै विवाद रहेको छ । यहीअसार १६...
शीर्ष नेताहरुलाई शीतल निवासमा राष्ट्रपतिको निम्तो
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्रीहरु तथा प्रमुख दलका शीर्ष नेताहरुलाईराष्ट्रपति कार्यालयमा बोलाएकी छिन् । राष्ट्रपति भण्डारीले आज (बुधबार) पूर्व प्रधानमन्त्रीहरु तथा नेताहरुलाई 'परामर्शका लागि' भन्दै शीतल निवास (राष्ट्रपति कार्यालय) मा बोलाएकी हुन् । पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार...
«
1
...
152
...
304
305
306
307
308
309
310
311
312
...
345
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय