जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नक्सामा आफ्नै भूमि समेट्दा मलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो : ओली
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् । लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि भारतले भारतीय मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै तर त्यो प्रयास सफल हुन...
फट्यांग्रो प्रजातीको उड्ने सलह किरा नियन्त्रणको लागि विज्ञ समूहको बैठक
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । आज बिहान ९ः३० बजेदेखि फट्यांग्रो प्रजातीको उड्ने सलह किरा नियन्त्रणको लागि विज्ञ समूहको बैठक बस्दै छ । शनिबारदेखि नेपालमा प्रवेश गरेको उक्त सलह किरा नियन्त्रणको लागि योजना बनाउन आज विज्ञहरुको बैठक बसेको हो । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा...
घोडा चढेर गाउँसभामा जाँदै वडा सदस्य
नेपाल फ्ल्यास
असार १४, २०७७
म्याग्दी । पहिरोले सडक अवरुद्ध बनाएपछि घोडा चढेर गाउँसभामा सहभागी हुन आएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ पाउद्धारका वडा सदस्य धनबहादुर पाइजा । गाउँसभामा तथा विभिन्न कामको लागि वर्खा लागेर सडक तथा गाउँटोलका गेरेटो भत्कीएपछि सबै देशवासीले सास्ती खेप्न बाध्ये परेको छ...
प्रजातान्त्रिक योद्धा सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन
नेपाल फ्ल्यास
असार १४, २०७७
खोटाङ । प्रजातान्त्रिक योद्धा स्वर्गीय सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । जहानीय राणा शासन र निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध संघर्ष गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका४ खाल्लेका राईको स्मृतिमा सर्वधन राई स्मृति प्रतिष्ठान गठन गरिएको हो । प्रदेशसभा सदस्य...
दिउँसो दुई बजे कांग्रेसको केन्द्रीय बैठक
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने उक्तबैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ । कोरोनाको कारणले पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि...
काँग्रेस पदाधिकारी बैठक आइतबार बस्दै
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं ।नेपाली काँग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ । कोभिड१९...
स्थायी कमिटी बैठकमा गौतमले भने : ‘मलाई कारबाही गरियोस्’
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडाैं ।नेकपाका उपाध्यक्ष तथा स्थायी कमिटी सदस्य वामदेव गौतमले आफूलाई कारबाहीको माग गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गौतमले भारतसँग महाकाली सन्धि गर्ने क्रममा आफूहरुले महाकाली नदीको मुहान लिम्पियाधुरा हो भनेर प्रष्ट पार्नुपर्छ भन्दा कारबाही गरेको र...
नेकपा स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक मंगलबारसम्मकाे लागि स्थगित भएकाे छ । बिहीबारदेखि जारी बैठक ३ दिनसम्म चलेकाे थियो । शनिबारकाे बैठकमासीमा समस्यााेविषयमा छलफल भएको थियो । शनिबारको बैठकमा दुईजना सचिवालय सदस्यसहित २१ जनाले बोलेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले...
पूर्वप्रधानमन्त्रीसहित तीन जनाविरुद्ध मुद्दा दायर
एजेन्सी
असार १३, २०७७
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् । उनीसँगै अरु तीन जनलाई पनि ३४ बर्ष अगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्वन्धी काम...
कृषि क्षेत्रमा तत्काल परिवर्तन सम्भव छैन : भुसाल
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडाैं ।कृषि तथा पशुपक्षीविकास मन्त्री घनश्याम भुसालले ४० वर्षसम्म कृषि क्षेत्रलाई बिगार्ने मात्र काम भएको बताउँदै तत्काल परिवर्तनको सम्भावना नभएको बताएका छन् । भुसालले ३०४० वर्षदेखि कृषि क्षेत्रलाई ध्वस्त पार्ने मात्र काम भएको बताएका छन् । साथै, उनले कृषि विकासका...
‘भारत नेपालमा राजसंस्था ल्याउन चाहन्छ’
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडाैं ।राष्ट्रिय जनमोर्चा पार्टीले सरकारको कार्यशैली, लिम्पियाधुरा, एमसीसी, नागरिकताजस्ता राष्ट्रिय मुद्दामा आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्रिय जनमोर्चाले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रय मुद्दामा आफ्नो धारणा सार्वजनिक गरेको हो । राष्ट्रिय जनमोर्चाले सो विज्ञप्तिमार्फतभारतलेकेपी ओलीलाई हटाएर नेपालमा राजतन्त्र...
नेकपा बैठकमा नेपाल–भारत सीमामा तारबार लगाउन स्थायी कमिटी सदस्यहरुको दबाब
नेपाल फ्ल्यास
असार १३, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेपालभारत सीमामा तारबार लगाउनुपर्ने मत बलियोसँग प्रकट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरुले सीमा नियमन मात्र होइन, सिल गर्नुपर्ने धारणासमेत राखेका छन् । बैठकको...
बैठकमा केहीबेर बसेर बाहिरिए ओली, बताए यस्तो कारण
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको तेस्रो दिन आज (शनिबार) प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । बैठकको दोस्रो दिन हिजो (शुक्रबार) को बैठकमा अनुपस्थित भएपछि ओलीको चर्को आलोचना भएको थियो । तेस्रो दिन...
अप्ठ्यारोमा परेका श्रमिकको उद्धार अविलम्ब गरियोस् : काँग्रेस
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं ।नेपाली काँग्रेसले विदेशमा काम गर्न गएर अलपत्र परेका, समस्यामा परेका, भिसा र करारको म्याद सकिएका कामदारलाई जति सक्दो छिटो स्वदेश ल्याउनका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभा सांसद एवं काँग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले...
उपसभामुखको रिक्त पद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट दायर
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । संविधानअनुसार उपसभामुखको पद एक महिनाभन्दा बढी रिक्त राख्न नहुने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गर्दै अधिवक्ता तुलसी सिम्खडाले सो रिट निवेदन दायर गरेका हुन् । उनले सो रिटमा...
जथाभावी सामाजिक सञ्जाल र एप्स प्रयोग नगर्न सरकारलाई समितिको निर्देशन
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समतिले जथाभावी एप्स र सामाजिक सञ्जाल प्रयोग नगर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार साइबर अपराध र सुरक्षाबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो, राष्ट्रिय सूचना प्रविधि केन्द्रका पदाधिकारीसँग भएको छलफलका...
भारतीय सीमामा तारबार गर्न नेकपा स्थायी कमिटी सदस्यहरुको जोड
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । नेपाल-भारत सीमा विवाद चलिरहेका बेला सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकमा भारतसँग जोडिएका सीमामा तारबार लगाउनुपर्ने मत बलियो बन्दै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि जारी स्थायी कमिटी बैठकमा सो कमिटीका सदस्यहरुले यस्तो बताएका हुन् । त्यसैगरी...
स्थायी कमिटी बैठकमा चीनमा बनेको भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड (बुटी) बाँडियो
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडाैं ।सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकमा भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड बाँडिएको छ । चीनमा बनेको सो भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड नेकपाका वरिष्ठ नेता माधव नेपालले बैठकमा उपस्थितलाई बाँडेका हुन् । सो बुटी (जन्तर) नेकपाका अर्का अध्यक्षले हातमा लिएका थिए...
भारत वार्ताका लागि सकारात्मक भएन : परराष्ट्रमन्त्री
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालभारत सीमा विवाद समाधानका भारत वार्तामा बस्न सकारात्मक नभएको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सीमा विवादबारे ब्रिफिङ गर्ने क्रममा उनले यस्तो बताएका हुन् । नेपालले कूटनीतिक सम्वादमार्फत अतिक्रमित भूमि...
योगेश भट्टराईले गरे प्रधानमन्त्रीको बचाउ
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिकउड्डयन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) आयोजित नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएनन् । बैठकमा...
«
1
...
152
...
303
304
305
306
307
308
309
310
311
...
345
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय