जेठ ०१, २०८१, मंगलबार
               

भारत वार्ताका लागि सकारात्मक भएन : परराष्ट्रमन्त्री

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा विवाद समाधानका भारत वार्तामा बस्न सकारात्मक नभएको बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सीमा विवादबारे ब्रिफिङ गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

‘नेपालले कूटनीतिक सम्वादमार्फत अतिक्रमित भूमि फिर्ता गर्न पहल गरिरहे पनि अहिलेसम्म भारत वार्ताका लागि सकारात्मक देखिएको छैन,’ उनले भने । 

तर,सो बैठकमा भारत वार्तामा बस्न तयार हुने र संवादमार्फत नै अतिक्रमित भूमि फिर्ता हुने उनले विश्वास व्यक्त गरे । 

यो पनि