जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कारोना नियन्त्रणका लागि स्थानीय भाषामा पनि जनचेतना फैलाउँछौँ : मन्त्री खतिवाड
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । अर्थमन्त्री युवराज भट्टराईले सरकारले कोरोना भाइरसका कारण थोरै क्षेत्र मात्र प्रभावित परेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताए । उनले...
मालपोत, विद्युत् र यातायातमा लाग्ने जरिवाना शुल्क मिनाहा
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । सरकारले मालपोत, विद्युत्, र यातायातमा लाग्ने जरिवानावापतको शुल्क मिनाह गर्ने भएको छ । कोरोना रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा सरकारले बिहीबार यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा...
कैदीबन्दी रिहा गर्न मापदण्ड निर्धारणका लागि गृहमन्त्रायमा छलफल हुँदै
नेपाल फ्ल्यास
चैत ०६, २०७६
सरकारले सामान्य मुद्दाका थुनुवा र कैदी रिहा गर्ने सम्बन्धमा अवश्यक निर्णयका लागि गृहमन्त्रालयले छलफल अघि बढाएको छ । कोरोना भाइरसको संक्रमणले विश्वभर महामारी लिइरहेका भन्दै सरकारले सामान्य प्रकृतिका मुद्दामा कारागार चलान गरिएका थुनुवा र कैदीलाई रिहा गर्ने प्रक्रिया अघि बढाएको...
रायमाझी भन्छन् : सरकार आफैँ निर्णय गर्छ, आफैँ उल्ट्याउँछ
नेपाल फ्ल्यास
चैत ०६, २०७६
राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले सरकारले आफैँले गरेको निर्णय उल्लघंन गरेको बताएका छन् । सरकारले एकैठाउँमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिने, तर, त्यसको उल्लंघन आफैँ गर्ने गरेको बताएका छन् । राष्ट्रियसभा बैठक सञ्चालनलाई लक्षित गर्दै रायमाझीले यस्तो बताएका हुन्...
मौलिक हकसम्बन्धी चार नियमावली राजपत्रमा
नेपाल फ्ल्यास
चैत ०६, २०७६
कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले मौलिक हक कार्यान्वयनका लागि नियमावली निर्माणलाई तीव्रता दिएकीछन् । नियमावली नबन्दा मौलिक हक कार्यान्वयन नभएको गुनासो बढेपछि मन्त्री तुम्बाहाङ्फेले कानूनसहित सम्बन्धित मन्त्रालयका सचिवलाई बोलाएर नियमावली निर्माणलाई तीव्रता दिन ताकेता गरेकीहुन् । मौलिक...
मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा फोन ट्यापिङ गर्न अदालतको अनुमति नचाहिने
नेपाल फ्ल्यास
चैत ०६, २०७६
विधायन व्यवस्थापन समितिले विशेष अवस्थामा अदालतको अनुमतिबिना पनि फोन ट्यापिङ गर्न मिल्ने प्रावधानसहित विशेष सेवा गठन सम्बन्धि विधेयक अन्तिम टुंगो लगाएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डतालगायत विशेष विषयमा फोन ट्यापिङ गर्न अदालतको...
सरकारले सीमा नाका र सार्वजनिक यातायातमा कडाई गर्नू- नेकपा
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ । बुधबार बसेको सचिवालय बैठकले एसइईपरीक्षा स्थगित गर्ने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणउच्चस्तरीय समन्वय समितिको निर्णयलाई सदर गर्दै...
युवा सङ्घ कैलालीले पायो पूर्णता
रासस
चैत ०५, २०७६
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल कैलालीले पूर्णता पाएको छ । जिल्ला कमिटी ८१ सदस्यीय बनाइएको छ भने १३ वटै स्थानीय तहका संयोजक तथा सहसंयोजकसमेतले पूर्णता पाएको जनाइएको छ । युवा सङ्घ नेपालका...
प्रदेशसको नामकरणमा बोले बाबुराम, 'कुछ तो शरम करो यारो'
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले २ नम्बर प्रदेशको नाम तोक्न नसकेकोमा असन्तुष्टि जनाएका छन्। बुधबार बिहान ट्विट गर्दै २ नम्बर प्रदेशको नाम मधेस राख्न किन आपत्ति भयो ? भनी उनले प्रश्न समेत गरेका छन् । हिन्दीमा...
कालोबजारी रोक्न सांसदकाे आग्रह
रासस
चैत ०५, २०७६
भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले तत्काल कालोबजारी रोक्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । विश्वमा कोरोना भाइरसको महामारी फैलिएको बेलामा नेपालमा बढ्दो त्रासको मौका पारेर व्यापारीले कालोबजारी गरेको गुनासो चौतर्फी आएपछि जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तहसम्मलाई कालोबजारी...
आज चार बजे नेकपाको सचिवालय बैठक
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं ।आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्दै छ । कोरोना भाइरसको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकबस्ने स्रोतले जनाएको छ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको...
देउवाद्वारा गरिबका लागि राहत घोषणा गर्न सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
चैत ०४, २०७६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग राहतको माग गरेका छन् । देउवाले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आए गरिबीको रेखामुनि रहेका दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकालाई कष्टकर अवस्थामा रहेकाहरुलाई सरकारले राहत दिनुपर्ने माग गरेका गरेका हुन् । साथै उनले प्रमुख प्रतिपक्षी...
चीनले नेपाललाई पत्र काटेरै भन्यो : कोरोनाविरुद्ध लड्न के–के आवश्यक छ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
चीनले कोरोनाविरुद्ध लड्न आवश्यक पर्ने सहयोगको लिस्ट पठाउन आग्रह गरेको छ । चीनले नेपाललाई एक पत्र पठाइ यस्तो आग्रह गरेको हो । चीनले नेपाललाई पठाएको पत्रमा भनिएको छ, के नेपाल योबेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाललाई...
प्रदेश २ को नाम मिथिला–भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव पनि भयो अस्वीकृत
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । प्रदेश २ को नाम मिथिलाभोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव अस्वीकृत भएको छ । यसअघि नेकपाले प्रस्ताव गरेको जनाकी पनि अस्वीकृत भएको थियो । मंगलाबार भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत परको छ । भने विपक्षमा ७९ मत...
कोरोना फैलन नदिन सरकारले भरपर्दो योजना बनाउनुपर्छ : नेता सिंह
रासस
चैत ०४, २०७६
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलँदै गएको कोभिड१९ को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँका क्षेत्रीय सभापति र काठमाडौं महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा उनले बजारमा कालोबजारी हुन नदिन जनप्रतिनिधिले महत्वपूर्ण...
प्रदेश २ नामांकरणका लागि नेकपाको प्रस्ताव अस्वीकृत भई कांग्रेकाे प्रस्तावमा मतदान हुँदै
नेपाल फ्ल्यास
चैत ०४, २०७६
नेकपाले प्रस्ताव गरेको प्रदेश दुईको नाम जानकी अस्वीकृत भएको छ । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा दर्ता गराइएका चार प्रस्तावमध्ये नेकपाले गरेको प्रस्तावमा जम्मा ३७ मत आएपछि नेकपाको प्रदेश २ को नाम जनाकी राख्ने प्रस्ताव अस्वीकृति भएको छ ।...
''संसदको काम कारवाही रोक्नुपर्छ''
नेपाल फ्ल्यास
चैत ०४, २०७६
कोरोना भाइरस (कोभिड१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरूले संसदको काम कारवाही रोक्नुपर्ने बताएका छन् । मंगलबार संघीय संसद बाहिर पत्रकारहरूसँग कुरा गर्दै सांसदहरूले विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको काम कारवाही रोक्नुपर्ने बताएका...
‘प्रदेश नं १ को संसद विधि, परम्परा, सहमतिबाटै चलेको छ’
नेपाल फ्ल्यास
चैत ०४, २०७६
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश १ संसद् विधि, परम्परा, सहमति र अभ्यासबाट निरन्तर चल्दै आएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पदाधिकारीहरुसँगको भेटघाटको अवसरमा सभामुखले यस्तो बताएका हुन् । सञ्चार सम्बन्धमा बन्ने कानुनप्रति सभामुखको ध्यानाकर्षण गराउने...
डेढ दशकयता सर्वोच्च आफ्नै रणनीतिक योजनामा असफल
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । सर्वोच्च अदालतले आर्थिक वर्ष ०६१/०६२ देखि ०६५/०६६ सम्म मुद्दा फर्स्यौटमा फड्को मार्ने योजनासहित पहिलो पञ्चवर्षीय रणनीतिक योजना बनायो । ६० प्रतिशत मुद्दा फर्स्यौटसहित लिएको सर्वोच्चको रणनीतिक योजना सुरुमै असफल भयो । तेस्रो रणनीतिक योजनासम्म आउँदा सर्वोच्चले मुस्किलले मुद्दा...
प्रमाण र शिक्षा विधेयकमाथिको संशोधन स्वीकृत
रासस
चैत ०४, २०७६
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रमाण (दोस्रो संशोधन)विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । यसैगरी...
«
1
...
171
...
341
342
343
344
345
346
347
348
349
...
364
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय