बैशाख १९, २०८१, बुधबार
               

रायमाझी भन्छन् : सरकार आफैँ निर्णय गर्छ, आफैँ उल्ट्याउँछ

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले सरकारले आफैँले गरेको निर्णय उल्लघंन गरेको बताएका छन् ।

सरकारले एकैठाउँमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिने, तर, त्यसको उल्लंघन आफैँ गर्ने गरेको बताएका छन् ।

राष्ट्रियसभा बैठक सञ्चालनलाई लक्षित गर्दै रायमाझीले यस्तो बताएका हुन् । उनले सरकारले आतंक बनाउन मात्र निर्णयहरु गरेको आरोप लगाए ।

‘सरकार निर्णय मात्र गर्छ, कार्यान्वयन गर्दैन,’ रायमाझीले, ‘सरकारी निर्णयले कालोबजारी व्यापक बढेको छ ।’
 

यो पनि