बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
विशेष राहत तथा नाकामा अलपत्रको व्यवस्थापन गर्न सभापति देउवाको माग
रासस
चैत १८, २०७६
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर सरकारलाई प्रभावकारीरूपमा गति बढाउन आग्रह गरेका छन् । उनले कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले निर्धारण गरेका...
पूर्वराजाद्वारा कोरोना नियन्त्रण कोषमा दुई करोड सहयोग
नेपाल फ्ल्यास
चैत १८, २०७६
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारी कोषमा दुई करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् । पूर्वराजाको सचिवालयले मंगलबार वक्तव्य जारी गर्दै त्यसबारे जानकारी गराएको हो । पूर्वराजाले हिमानी ट्रष्टमार्फत सरकारलाई सो सहयोग दिने भएका हुन् ।...
नाकामा नेपाली रोकिनु सरकारको अक्षमता : कमल थापा
नेपाल फ्ल्यास
चैत १८, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल फर्किँदै गरेका नेपाली नागरिक नाकामा रोकिनुपर्ने अवस्थाप्रति चिन्ता जनाएका छन् । अध्यक्ष थापाले ट्वीट गर्दै भारतमा रहेका नेपालीहरू सीमामा रोकिनु कदापि उचित नभएको उल्लेख गर्दै यसबारे सरकारले गर्ने बहानालाई सरकारको लाचारी र अक्षमता...
वाग्मतीका मुख्यमन्त्रीबाट कोरोना विषयमा सम्बोधन हुने
रासस
चैत १८, २०७६
काठमाडौं। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिका विषयमा आज प्रदेशवासीलाई सम्बोधन गर्दै छन् । नेपाल टेलिभिजनलगायत १० वटा टेलिभिजन च्यानलमार्फत साँझ ५...
कोरोना भाइरसविरुद्ध लड्न राप्रपा अध्यक्ष लोहनीका नौ सुझाव
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना भाइरस सङ्क्रमणसँग लड्न नौ बुँदे सुझाव दिएका छन् । उनले सांसद विकास कोषको रकम कोरोना प्रकोपविरुद्धको लडाइँमा उपयोग गर्न तथा जनताको विश्वास जित्न माग गरेका छन् । यसैगरी...
सभामुखद्वारा कोरोना परीक्षणको दायरा बढाउन आग्रह
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाठौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाई कोभिड१९ को परीक्षणको दायरा बढाउन आग्रह गरेका छन्। उनले सोमबारएक अपिल जारी गर्दै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना...
विदेशका श्रमिक र विद्यार्थीको उद्धारको योजना तत्काल नरहेको परराष्ट्रमन्त्रीको स्पष्टोक्ति
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले तत्काल विदेशमा रहेका विद्यार्थी र श्रमिकलाई नेपाल ल्याउने योजना नभएको बताएका छन् । तत्काल यात्रा गर्नु सुरक्षाका दृष्टिले उचित नभएको बताउँदै मन्त्री ज्ञवालीले जो जहाँजहाँ छ, त्यहीँत्यहीँ बस्न आग्रह गरेका छन् । हामीले देख्यौँ,...
मन्त्रालय र राष्ट्र बैंकले पनि सवारीसाधन पास वितरण गर्ने
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट पनि अत्यावश्यक सेवाका सवारी साधनको पास जारी हुने भएको छ । सरकारले लकडाउनको समय बढाएसँगै सवारी साधन पास वितरण गर्ने ठाउँमा भीडभाड हुने...
लकडाउन चैत २५ सम्म, केही राहतका कार्यक्रम घोषणा
नेपाल फ्ल्यास
चैत १६, २०७६
सरकारले देशभर लगाएको लकडाउनको समय थपेको छ । सरकारले चैत २५ गतेसम्मका लागि लकडाउनको समय थपेको हो । मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले सोही अवधिसम्मका लागि सीमा नाका बन्दलाई निरन्तरता दिने निर्णय गरेको छ । तर यसअवधिमा पनि अत्यावश्यक तथा...
मन्त्रिपरिषद् बैठक सम्पन्न : लडकडाउन चैत २५ गतेसम्म थप
नेपाल फ्ल्यास
चैत १६, २०७६
सरकारले देशभर लगाएको लकडाउनको समय थपेको छ । सरकारले चैत २५ गतेसम्मका लागि लकडाउनको समय थपेको हो । हेर्नुहोस् भिडियो
आठ दिन लकडाउन थप गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
चैत १६, २०७६
सरकारले थप आठ दिन लकडाउन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ दिन लकडाउन थप्ने निर्णय गरेको हो । आइतबारै कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४...
प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिमले कोभिड–१९परीक्षण मेसिन पाउने
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को संक्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने भएका छन् । चीनबाट ल्याइएका कोभिड१९ परीक्षण गर्ने मेसिन प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पिसिआर (पोलिमर चेन रियाक्सन) मेसिन पाउने भएका हुन् । चीनबाट कोभिड१९...
विदेशबाट फर्केर सरकारको सम्पर्कमा नआएकाहरुलाई कडा कारबाही हुने
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । विदेशबाट फर्केर क्वारेन्टाइनमा नबसेका र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही हुने भएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझै पनि सरकारको सम्पर्कमा पनि नआएकाले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले...
मुख्यमन्त्री र प्रदेश प्रमुखबीच भेटवार्ता
रासस
चैत १६, २०७६
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तबीच आज भेटवार्ता भएको छ । आज धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा भएको भेटमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कोभिड१९ को नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले गरेको निर्णय र तयारीका...
अध्यक्ष थापाद्वारा न्यून आय हुनेका लागि राहत माग
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले कोरोना प्रभावित दैनिक ज्यालादारी गर्ने र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी तत्काल राहत घोषणा गर्न माग गरेका छन् । उनले ट्वीट गरी पुन: सरकारको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष थापाले उद्योग व्यवसाय संरक्षणका लागि...
निम्नवर्गीय श्रमजीवीको व्यवस्थापनमा सरकारको ध्यान जानेछ : दाहाल
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चिकित्सक र सुरक्षाकर्मीलाई राज्यले आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न माग गरेका छन् । साथै, उनले न्यून ज्यालदार श्रमिकलाई सरकारले ध्यान दिने बताएका छन् । दाहालले शनिबार भिडियो सन्देशमार्फत कोभिड१९ को संक्रमणबाट बच्न...
नेकपा कार्यकर्तालाई अध्यक्षद्वयकाे ७ बुँदे विशेष परिपत्र
नेपाल फ्ल्यास
चैत १४, २०७६
यतिबेला कोविड १९ (कोरोना भाईरस)को महामारीले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको छ । उपचारको विश्वसनीय विकल्पको आविष्कार भइनसकेको वर्तमान अवस्थामा यस रोगको प्रकोपबाट जोगिन पूर्वसतर्कता अपनाउनु सबैका लागि अपरिहार्य हुन गएको छ । आजको मितिसम्म दुनियाँका कपितय मुलुकहरूको...
भारतीय सीमा नाकामा सेनासहितको संयुक्त टोलीले गस्ती गर्ने
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । भारतबाट नेपाली स्वदेश भित्रिने क्रम बढेपछि सीमा नाकामा संयुक्त पैदल गस्ती बढाइएको छ । मुख्य सीमा नाका बन्द गरिएपछि नेपालीहरु भारतीय बजार खटिमासँग जोडिएको महाकाली नगरपालिकाबाट नेपाल भित्रिने क्रम बढेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त...
प्रधानमन्त्री र वरिष्ठ नेता नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । स्वास्थ्यमा केही समस्या भएपछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री र नेकपाका वरिष्ठ नेता माधवकुमारबीच भेटघाट भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको स्वास्थ्य...
न्यून आय भएका कर्मचारी, श्रमिक, बेरोजगार, डेरा गरी बसेका विद्यार्थीलक्षित राहत घोषणा गर्न माग
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायत शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम निर्माण गर्न माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले...
«
1
...
169
...
338
339
340
341
342
343
344
345
346
...
362
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय