जेठ ०४, २०८१, शुक्रबार
               

वाग्मतीका मुख्यमन्त्रीबाट कोरोना विषयमा सम्बोधन हुने

रासस
चैत १८, २०७६

ADVERTISEMENT

काठमाडौं । वाग्मती  प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिका विषयमा आज प्रदेशवासीलाई सम्बोधन गर्दै छन् ।

नेपाल टेलिभिजनलगायत १० वटा टेलिभिजन च्यानलमार्फत  साँझ ५ बजे उनले सम्बोधन गर्ने भएका  मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि