मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
पशुपति क्षेत्रका अवैध संरचना हटाउन महानगरको निर्देशन
रासस
फागुन १९, २०७९
काठमाडौँ । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका...
सेताम्ये हिमाल कालापत्थर बन्दै
रासस
माघ ०९, २०७९
सिन्धुपाल्चोक: चाँदीझैँ टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल प्रभावित हुन थालेका हुन् । यसबाट पर्यटकीय गन्तव्यको रूपमा परिचित यहाँको हेलम्बु, पाँचपोखरी, जुगल लगायतको पर्यटन क्षेत्र प्रभावित हुन थालेको छ । ती...
सुन्तला खेतीले सुधारिएको जीवन
रासस
पुस ०७, २०७९
बेनी नगरपालिका४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागत रुपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसायिक रुपमा सुन्तला खेती गरेका खत्रीको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ ।...
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको पढाइको तयारी
रासस
कात्तिक २७, २०७८
जनकपुर । प्रदेश २ को मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठन पाठन गर्ने तयारी पूरा गरेको छ । प्रतिष्ठानका उपकुलपति डा राम केवल साहले गत वर्ष फागुन २५ गते स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याबतर्फको जनशक्ति उत्पादन...
नागढुंगा-मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढ्यो
रासस
कात्तिक २६, २०७८
काठमाडौं ।काठमाडौं उपत्यका भित्रिनेबाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुंगामुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ। यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो। झण्डै ९५ किमी लम्बाइको सडक...
मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण
रासस
कात्तिक १७, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो...
‘गिनिज बुक’मा नाम लेखाउँदै नुवाकोटकी ११९ वर्षीया बाटुली लामिछाने
रासस
कात्तिक १२, २०७८
काठमाडौं । बिहानबेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिन्छिन् । दाँत झरेका...
बाढीमा बेपत्ता थप एकको शव फेला
रासस
कात्तिक ०९, २०७८
पाँचथर ।बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ। मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो। मालुवा आएको बाढीले उनीसहित...
पाँचथरमा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
रासस
कात्तिक ०६, २०७८
पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोमा परी बेपत्ता रहेका दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो । कात्तिक १ देखि ३ गतेसम्म निरन्तर...
भरतपुर अस्पतालद्वारा तीन औषधि ‘सप्लायर्स’लाई कारबाही
रासस
कात्तिक ०५, २०७८
चितवन । भरतपुर अस्पतालले औषधि पसलमा सम्झौता अनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो । अस्पताल विकास समितिको बैठकको निर्णयअनुसार ती पसललाई कारबाही गरिएको...
बञ्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन नहुने
रासस
असोज ०७, २०७८
काठमाडौं । काठमाडौंमहानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो सेल निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको...
राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
रासस
असोज ०७, २०७८
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२औँ केन्द्रीय अधिवेशन तथा २५औँ वार्षिकोत्सव रजत जयन्ती...
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो
रासस
असोज ०५, २०७८
मुस्ताङ । मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका५ केकीघाङमा युरोपियन रोलर जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको...
छाप्रामै थलिए राउटे, उपचारको व्यवस्था मिलाइदिन आग्रह
रासस
असोज ०३, २०७८
सुर्खेत ।चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यति मात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको...
किसानको प्रश्न : ‘आफ्नै वन प्रयोग गर्दा हामी तस्कर ?’
रासस
भदौ ३१, २०७८
बागलुङ ।विगत २५ वर्षदेखि फर्निचर व्यवसायमा लाग्नुभएका बागलुङका दुर्गा विश्वकर्माले अहिले फर्निचर उद्योगमा १० जनालाई रोजगारी दिँदै आएका छन् । विसं २०५२ मा तीन हजार तलब खाएर फर्निचर व्यावसाय थाल्नुभएका दुर्गाले अहिले बागलुङ नगरपालिका४ कुँडुलेमा आफ्नै फर्निचर उद्योग सञ्चालनमा ल्याएका...
निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह
रासस
भदौ २०, २०७८
डोटी । जिल्लाका अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका छन् । दुई नगरपालिका तथा सातवटा गाउँपालिका रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको सङ्गठनात्मक ढाँचा तथा दरबन्दी अनुसार राजपत्राङ्कित...
करेन्ट लागेर आज ३ जनाको मृत्यु
रासस
भदौ १४, २०७८
धादिङ । गजुरी गाउँपालिका५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना...
पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र
रासस
भदौ १२, २०७८
काठमाडौं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको यो जग्गा...
एउटै सामग्रीमा फरक–फरक मूल्य
रासस
भदौ १०, २०७८
तनहुँ ।कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि तनहुँका स्थानीय तहले एउटै सामग्री पनि फरकफरक मूल्यमा खरिद गरेको भेटिएको छ । देवघाट गाउँपालिकाले प्रतिथान रु १० हजारका दरले छ थान पिपिईखरिद गरेको भेटिएको छ । त्यस्तै, व्यास नगरपालिकाले रु छ हजार...
निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पक्की सडक
रासस
भदौ १०, २०७८
बाँके । बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने समस्या देखिएको छ...
«
1
2
3
4
5
6
7
8
9
...
44
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय