बैशाख २६, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
प्रहरी हुँ भन्दै ठगी गर्ने एक पक्राउ
रासस
मंसिर १३, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले 'प्रहरी हुँ' भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका३ तातोपानी...
जापान र चीनबीच कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति
रासस
मंसिर ११, २०७७
टोकियो ।जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ । साथै भाइरसका कारण नराम्रोसँग प्रभावित दुबै देशको अर्थतन्त्र उकास्न साझेदारी गर्ने बारेमा पनि दुबै देशबीच सहमति भएको छ । जापान भ्रमणमा रहनु...
५० बिघामा लगाइएको अवैध गाँजाखेती नष्ट
रासस
मंसिर ११, २०७७
चितनवनमा ५० बिघामा लगाएको अवैध गाँजाखेती नष्ट गरिएको छ । चितवन प्रहरीले राप्ती नगरपालिका११ को डिटार, गाल्चन भन्ज्याङ, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्कीडाँडा, वडा नं १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं १३ को कालीटार, मेटाङक्लौ, च्योदिङ,...
देशभर वर्षा र हिमपातको सम्भावना
रासस
मंसिर १०, २०७७
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका...
नमुना गाउँ बनाउन प्रधानमन्त्रीलाई घुन्साबासीको माग
रासस
मंसिर ०८, २०७७
कञ्चनजङ्घा हिमालको प्रवेशद्वार मानिने ताप्लेजुङको हिमाली गाउँ घुन्सामा प्रधानमन्त्रीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले स्थानीय उत्साहित भएका छन् । जिल्लाको दुर्गम घुन्साको विकासमा सरकारको ध्यानाकर्षण भएको भन्दै स्थानीयवासी हर्षित बनेका हुन् । फक्ताङलुङ गाउँपालिका ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन...
नेपाली सेनाले खेलकुद गतिविधि सुरु गर्ने
रासस
मंसिर ०८, २०७७
काठमाडौं ।नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकुद गतिविधि सञ्चालन गर्ने भएको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसारसैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले खेलकुदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई निरन्तरता दिने भएको हो । कोभिड१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग...
म्याग्दीको गलेश्वर सडक र पुलका ठेकेदार काममा फर्किए
रासस
मंसिर ०८, २०७७
म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनीजोमसोमकोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वरस्थित सडक र मोटरेबल पुलका ठेकेदार करिब एक वर्षपछि काममा फर्किएका छन् । सकिनुपर्ने समयमा आधा पनि काम नभएको पुल र सडक अलपत्र परेको विषयमा कात्तिक अन्तिम हप्ता राष्ट्रिय समाचार...
प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु हुने
रासस
मंसिर ०४, २०७७
विराटनगर ।प्रदेश १ मा हेल्लो विद्यार्थी कार्यक्रम सुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम सुरु गर्ने तयारीमा सामाजिक विकास मन्त्रालय जुटेको...
काभ्रेमा ढुंगा उत्खननमा रोक, अनुगमनपछि मात्रै सञ्चालन गर्न दिइने
रासस
मंसिर ०४, २०७७
काभ्रे । काभ्रे जिल्लामा पहाड तथा खोलाबाट ढुंगा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै आएका ढुंगा खानीमा थप उत्खननमा रोक लगाएको हो । जिल्लामा हालसम्म ३१...
कैलालीमा भारतीय सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरमा बिओपी स्थापना
रासस
मंसिर ०४, २०७७
काठमाडौं ।भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बिओपी (सीमा सुरक्षा पोष्ट) स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती...
विर्तामोडमा सवारी दुर्घटना, २ जनाको मृत्यु
रासस
मंसिर ०३, २०७७
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका३ का ११ वर्षीय...
१४ वर्षीया छाेरीकाे आमालाई म्यासेज : ‘आमा मैले बिहे गरिसकेँ’
रासस
मंसिर ०२, २०७७
टीकापुर कैलालीको जानकी गाउँपालिका३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट लगेको मोबाइल उठाउन...
प्रधानमन्त्रीको ताप्लेजुङ जाने कार्यक्रम किन भयो स्थगित ?
रासस
मंसिर ०२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने कार्यक्रम स्थगित भएको छ । यही मंसिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ जाने कार्यक्रम तय भएको थियो। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले हाललाई त्यो कार्यक्रम...
हतियार र कालिजसहित पाँच शिकारी पक्राउ
रासस
मंसिर ०१, २०७७
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक...
समृद्धि र सुखका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान
रासस
कात्तिक ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा...
रानीपोखरीको बालगोपालेश्वर मन्दिर १२ घण्टा खुल्ने
रासस
कात्तिक ३०, २०७७
काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै...
दुर्लभ हिउँचितुवाको आहारा नाउरको गणना गरिँदै
रासस
कात्तिक २३, २०७७
डोल्पा । नेपालकै ठूलो शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु नाउरको गणना गर्ने भएको छ । विश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँचितुवाको प्रमुख आहाराको रुपमा रहेको नाउरको दोहोरो पर्यवेक्षण सर्वेक्षण विधिबाट गणना गर्ने निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज क्षेत्रमा पर्ने जगदुल्ला,...
देशभर चिसो बढ्यो, माइनसमा तापक्रम
रासस
कात्तिक २२, २०७७
काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको न्युनतम तापक्रम १० दशमलव २...
आजदेखि चित्लाङ–थानकोट सडक बन्द
रासस
कात्तिक १९, २०७७
हेटौंडा । मकवानपुरको पर्यटकीय थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङथानकोट सडक आजदेखि बन्द भएको छ । चित्लाङचन्द्रागिरिथानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो मार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको...
१५ वर्षीया किशोरीमाथि बलात्कार गर्ने जवानविरुद्ध मुद्दा दर्ता
रासस
कात्तिक १८, २०७७
डोटी । डोटीकोजोरायल गाउँपालिका५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
45
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय