मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
कोरोना कहर : कति पुग्यो प्रहरी संक्रमित र डिस्चार्जको संख्या ?
रासस
साउन २६, २०७७
काठमाडौँ । देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना संक्रमितको सङ्ख्या ३६९ पुगेको छ । हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले...
पहिरोमा पुरिएर आमा-छोराको मृत्यु
रासस
साउन २३, २०७७
बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । बिहीबार...
भक्तपुरमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु
रासस
साउन २२, २०७७
भक्तपुर । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३०२०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुरचाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । स्कुटरको ठक्करबाट भनपा२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका...
अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति
रासस
साउन २२, २०७७
चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । चितवनस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला छन् । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसारको परीक्षण...
अवरुद्ध कर्णाली राजमार्ग खुला
रासस
साउन २१, २०७७
कालीकोट । अविरल वर्षाका कारण एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार साउन १३ गते खसेको पहिरो पन्छाइएपछि राजमार्ग खुलेको हो । उनले भने, पानी परेका अवस्थामा अझै पनि कालीकोट सडकखण्डको...
स्वास्थ्यकर्मीको शव भेटियो
रासस
साउन १९, २०७७
डोटी । डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले दिएको जानकारी अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक...
अवैध कपडा बरामद
रासस
साउन १८, २०७७
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका१५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको हो । भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ५०० थान कुर्ता, सय थान...
चौथो चरणको हवाई उद्धार, कहाँ-कहाँबाट फर्किंदैछन् नेपाली ?
रासस
साउन १६, २०७७
काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान सुरु भएको छ । कोभिड१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो । नेपालका दुई एयरलाइन्स...
पत्रकारलाई क्षमता अभिवृद्धि तालिम
रासस
साउन १५, २०७७
काठमाडौं । जिल्लाका युवा पत्रकारका लागि भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम विषयको तीन दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा अनलाइनबाट भएको तालिममा जिल्लाका विभिन्न मिडियामा कार्यरत १६ पत्रकारको...
सिँचाइ कुलोमा मृत फेला
रासस
साउन १४, २०७७
पाँचथर । फिदिमका एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला परेका छन् । फिदिम नगरपालिका४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा २ स्थित थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । सुवेदीलाई आज बिहान करीब...
काठमाडौको पटाप बस्ती पहिरोको जोखिममा
रासस
साउन १४, २०७७
काठमाडौं । जिल्लाकै दुर्गम तथा विकट मानिने शङ्खरापुर नगरपालिका-२ पटापको बस्ती जोखिममा परेको छ । वर्षा शुरु भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन् । पहिरोले एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश लामिछाने,...
कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्ट
रासस
साउन १३, २०७७
सिन्धुपाल्चोक । गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक क वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ए मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र...
पहिरोले घर बगाउँदा दुईको मृत्यु
रासस
साउन १३, २०७७
रुकुम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
रासस
साउन १३, २०७७
चितवन ।पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन ।...
ट्रकको ठक्करबाट युवतीको मृत्युपछि राजमार्ग अवरुद्ध
रासस
साउन १२, २०७७
कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज सोमबार बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन...
घर भत्किँदा एकको मृत्यु
रासस
साउन १२, २०७७
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका २ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन...
बाजुरामा हवाई सेवा पुन:सञ्चालन
रासस
साउन १२, २०७७
बाजुरा । बाजुरामा हवाई सेवा पुन : सञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनः सञ्चालन...
तेजाब प्रहार घाइते युवतीलाई मन्त्री ढकालले भने : उपचारमा सरकारले सहयोग गर्छ
रासस
साउन ११, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन्। मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताए । तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग...
गाईजात्रासँग सम्बन्धित अन्य पर्व रोक्न अनुरोध
रासस
साउन ११, २०७७
काठमाडौं । गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न(रोक्न) अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले संक्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले...
पहिरोमा बेपत्ता भएकामध्ये एकको शव भेटियो
रासस
साउन ११, २०७७
बागलुङ । शनिबार राति बागलुङ-१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो । बागलुङ नगरपालिका-५ मालिकाका...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
47
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय