मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
सिटभरि यात्रु छन् तर सुरक्षा खै ?
रासस
साउन ०४, २०७७
काठमाडौं । उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सानिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन भने सकेको छैन । सरकारले...
रेष्टुरेन्ट सञ्चालक ३ दिनदेखि बेपत्ता
रासस
साउन ०४, २०७७
बागलुङ । बागलुङ नगरपालिका३ गुठीमा रेष्टुराँ सञ्चालन गरी बस्दै आएका ओखलढुङ्गाका ४४ वर्षीय रामचन्द्र भट्टराई तीन दिनदेखि बेपत्ता भएका छन् । बागलुङ जिल्ला सदरमुकामस्थित बागलुङ बजारको गुठीमा लामो समयदेखि गौरीशङ्कर रेष्टुराँ सञ्चालन गर्दै आएका भट्टराई बजारदेखि नै बेपत्ता भएको उनकी...
सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दा बढे
रासस
साउन ०४, २०७७
उदयपुर । उदयपुर जिल्लामा बर्सेनी सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दा बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ को असार मसान्त सम्ममा जिल्लामा दुई सय १८ मुद्दा सम्बन्ध विच्छेद सम्बन्धी रहेको जिल्ला अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले बताए । यस्तै सोही...
हेलिकोप्टरको आवाजसँगै खाद्यान्नको आस
रासस
साउन ०४, २०७७
काठमाडौं । गत शुक्रबार पहिरोबाट थिलथिलो परेको बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा खाद्यान्न आपूर्ति नहुँदा समस्या हुँदै आएको छ । बारेकोटमा तीनपटक हेलिकोप्टर पुगे पनि आवश्यक खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीलाई समस्या भएको हो । गैरखाद्य सामग्री मात्र ढुवानी भएपछि खाद्यान्न...
कर्णालीको बजेट खर्च १६ अर्ब
रासस
साउन ०३, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा १६ अर्ब ३६ करोडरुपैयाँ बजेट खर्च गरेको छ । ३४ अर्ब ३५ करोड बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्य अनुसार खर्च गर्न सकेन । आर्थिक मामिला...
फुल्पिङकट्टीमा फेरि गयो पहिरो : स्थानीय त्रासमा
रासस
साउन ०२, २०७७
सिन्धुपाल्चाेक । भोटेकोशी गाउँपालिका४फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ । स्थानीय बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए । बिहीबार फुल्पिङकट्टी गएको पहिरो परी दुई जनाको मृत्यु र एकै परिवारका अन्य तीन जना बेपत्ता भएका थिए...
नदी किनारमा युवक मृत फेला
रासस
साउन ०२, २०७७
बागलुङ नगरपालिका१३ स्थित कालीगण्डकी नदी किनारमा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका१० निवासी १८ वर्षीय जीवन पुुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत असार ३० गते पर्वत जिल्लाको कुश्मा नगरपालिका१ की...
नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल
रासस
साउन ०२, २०७७
काठमाडाैं । नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हालेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उहाँले जिम्मेवारी सम्हालेका छन् । विभिन्न मिडियाका रक्षा समाचारदातासँग जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा उनले सेना र आमसञ्चारका माध्यमबीच जनताको...
१४ लाखको अवैध सामान बरामद
रासस
साउन ०२, २०७७
कञ्चनपुर । भन्सार छलेर ल्याउँदै गरेको १४ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ । गएराति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युतका सामान बरामद गरेको हो । भन्सार छलेर म १ च ३२९ र...
श्रमजीवी पत्रकार विरोधी कदम रोक्न माग
रासस
साउन ०१, २०७७
काठमाडौं । नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रालिअन्तर्गत प्रकाशित अन्नपूर्ण पोष्ट दैनिक, केन्द्रीय कार्यालयमा कार्यरत श्रमजीवी पत्रकारलाई जागीरबाट हटाउने उद्देश्यले सरुवा गरिएको भनी नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ । विश्वभरि फैलिएको कोभिड१९ को समेत ख्याल नगरी गलत मनसायबाट अन्नपूर्ण पोष्टमा...
एनआरएनएले राहत कोष स्थापना गर्ने
रासस
साउन ०१, २०७७
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ । नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिए । विश्वभर रहनुभएका नेपालीसँग कोषमा सहयोग गर्नका...
पहिरो विस्थापितलाई अस्थायी बासस्थान
रासस
साउन ०१, २०७७
सङ्खुवासभा। सङ्खुवासभाको शिलिचोङ१ को बेसिन्दामा गत आइतबार पहिरो जाँदा विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ । शिलिचोङ१ वालाको बुधबारे बजारमा सेनाको बराहदल गुल्मले अस्थायी बासस्थानका लागि पाल र शौचालय निर्माण गरिदिएको हो । पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका...
धरहरा पुनःनिर्माणका कामदार क्वारेन्टाइनमा
रासस
असार ३१, २०७७
काठमाडौं । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुन : निर्माण गर्न...
देवघाटमा बोलबम मेला नहुने
रासस
असार ३१, २०७७
तँनहु । कोभिड१९ को संक्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो । समितिले यस विषयमा चितवन, तनहुँ...
बाढीबाट मृत्यु भएका पाँच परिवारलाई राहत
रासस
असार ३०, २०७७
झापा जिल्ला प्रशासन कार्यालयले बाढीको प्रकोपबाट मृत्यु भएका पाँच जनाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार एक लाख प्रदान गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सोमबार बसेको बैठकले तीन...
नेकपाको वर्तमान स्वरुप निर्माणमा थापाको योगदान अविस्मरणीय : डोरमणि पौडेल
रासस
असार ३०, २०७७
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टीको वर्तमान स्वरुप निर्माणमा बालकुमारी थापाको योगदान अविस्मरणीय रहेको बताए । मुख्यमन्त्री पौडेलले आज विज्ञप्ति जारी गरी थापा नेपाली कम्युनिष्ट आन्दोलनका अभिभावक रहेको जनाउँदै नेकपाको वर्तमान स्वरुप निर्माणमा उनले पुप्याएको योगदानको...
भैरवीदेवीमा सुनको छाना
रासस
असार २९, २०७७
काठमाडौं । विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको छाना लगाउन थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागमार्फत बहुवर्षीय योजनाअन्तर्गत...
संखुवासभा पहिरो अपडेटः चार जनाको जीवितै उद्धार, बेपत्ताको पहिचान खुल्यो
रासस
असार २८, २०७७
खाँदबारी । संखुवासभाको सिलिचोङ गाउँपालिका१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई,...
चार वर्षपछि फेरियो पशु सेवाको बोर्ड
रासस
असार २६, २०७७
काठमाडौं । स्थानीय तह आफ्ना क्षेत्रका जनताप्रति जिम्मेवार हुनुपर्ने संवैधानिक व्यवस्था बल्ल गोकर्णेश्वर नगरपालिकाअन्तर्गत पशु सेवा कार्यालयले कार्यान्वयन गरेको छ ।राष्ट्रिय समाचार समिति (रासस) बाट स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले काम शुरु गरेको तीन वर्ष पूरा भइसक्दा पनि पशु विकास कार्यालयको...
सुदूरपश्चिम पहाडी जिल्लाका केही नाका तीन दिनका लागि खुला
रासस
असार २४, २०७७
दार्चुला । भारतीय पेन्सनधारी नेपालीका लागि सुदूरपश्चिम पहाडी जिल्लाका तीन नाका बुधबारदेखि खोलिएका छन् । बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका तीन दिनका लागि खोलिएका हो। लकडाउनका कारण लामो समयदेखि भारतीय पेन्सनधारीले पेन्सन बुझ्न नपाएको गुनासो आएपछि...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
48
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय