मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
विदेशमा अलपत्र नेपाली फर्काइँदै: बङ्गलादेशबाट आज ल्याइँदै
रासस
जेठ ३२, २०७७
विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् । नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली...
टप्पु टोलमा जुवा खेलिरहेका सात युवा पक्राउ
रासस
जेठ ३२, २०७७
झापा । बन्दाबन्दी (लकडाउन) को बेला जुवा खेलिरहेका झापाको कनकाई नगरपालिकाका सात युवा ७१ हजार नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाई नगरपालिका३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईँको घरको भुइँतलामा...
आज भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम
रासस
जेठ ३२, २०७७
काठमाडौं । मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश १ र प्रदेश २ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
लोप हुँदै असला माछा
रासस
जेठ ३२, २०७७
दैलेख । असला माछाले प्रख्यात दैलेखका छामघाट, रामघाट, कट्टी र एक दर्जन खोलामा पछिल्लो समयमा ती माछा पाउन छाडेका छन् । यहाँका अधिकांश खोलामा निकै स्वादिलो र सबैले रुचाउने लोपोन्मुख असला माछा पाउन छाडेको जलारीहरु बताउँछन् । पहिले निकै खोलामा...
अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ
रासस
जेठ ३२, २०७७
काठमाडौं । कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता...
कोरोनाबाट नेपालीको मृत्यु हुने क्रम रोकियो
रासस
जेठ ३२, २०७७
कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ साता लगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको संक्रमणले निधन भएको छैन। एनआरएन, स्वास्थ्य समितिका अनुसार विश्वका...
खहरे खोलाले बगायो मिनीट्रक
रासस
जेठ ३२, २०७७
सोलुखुम्बु । खहरेखोलाले विद्युत्को पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ । सोलुखुम्बु प्रहरीका अनुसार शनिबार सोलुदूधकुण्ड नगरपाकालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलाले उक्त ट्रक बगाएको हो । बिग्रिएर पार्किङ गरी राखिएको राखेको बा३क ३५५६ नंको ट्रक वर्षासहित...
चुनबाङको बसपार्क बाढीले बगायो
रासस
जेठ ३२, २०७७
रुकुमपूर्व । निरन्तर परेको वर्षाका कारण रुकुमपूर्व, भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखौँको क्षति भएको छ । लाखर खोलामा बाढी आउँदा २५ लाखदेखि ३० लाख रुपैयाँसम्मको क्षति भएको छ । बाढीबाट खोलाको स्वरुप नै परिवर्तन भएको छ । बाढीले...
बाँदर धपाउने मेसिन पाएपछि वालिङका किसान खुसी, मेसिनले कसरी काम गर्छ ?
रासस
जेठ २९, २०७७
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले यहाँका किसानलाई बाँदर धपाउन उपकरण वितरण गरेको छ ।किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि नगरपालिकाले युपिभिसी पाइपबाट निर्माण भएको उपकरण वितरण गरेको हो। कारबाइड र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले...
प्रहरीका पूर्व हबल्दारले गरे आफ्नै सासूको हत्या
रासस
जेठ २९, २०७७
हेटौँडा । मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११...
एसइई परीक्षा नगर्ने निर्णय
रासस
जेठ २९, २०७७
काठमाडौं । हिँजो बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि...
विद्यालयलाई सूचना प्रविधिमा बजेट अपुग
रासस
जेठ २८, २०७७
काठमाडौँ । कोरोना महामारीका कारण अवरुद्ध शिक्षण प्रक्रियालाई वैकल्पिक विधिबाट निरन्तरता दिन विद्यालयमा सूचना, सञ्चार र प्रविधिका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल र शिक्षा नीति तथा अभ्यास केन्द्रले आज आयोजना...
सरिता गिरीलाई सांसद पदबाट हटाउन माग
रासस
जेठ २८, २०७७
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले संघीय सांसद सरिता गिरीलाई कारवाहीको माग गरेको छ । संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै सङ्घीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएको...
अखाद्य वस्तु बेच्ने २२ पसल कारबाहीमा
रासस
जेठ २८, २०७७
भोजपुर । लकडाउनको समयमा म्याद गुज्रेका खाद्यान्नको भण्डारण गरी बिक्री गरेको फेला परेपछि त्यस्ता खाद्य पसलको बिक्री वितरणमा रोक लगाइएको छ । कोरोना भाइरस महामारीको मौका छोपेर व्यापारीहरूले म्याद गुज्रेका अखाद्य बस्तु बिक्री गर्ने गरेको गुनासो आएपछि गरिएको बजार अनुगमनका...
सूर्यविनायकको गाई फार्ममा आगलागी
रासस
जेठ २८, २०७७
भक्तपुर । सूर्यविनायक नगरपालिका४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गए राति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् । फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई...
रुपन्देहीमा बाबुले गरे छोराको हत्या
रासस
जेठ २८, २०७७
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा पाँचजनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै गएराति कञ्चन गाउँपालिका१ कुचेरामा एकबाबुले आफ्नै छोराको हत्या गरेका छन् । राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करिब साढे१बजे १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरी घाइते...
पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टाइनमा
रासस
जेठ २८, २०७७
बाजुरा । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टाइनमा बसेका हुन् । ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा...
मदिरा बिक्री गर्ने तीन जना पक्राउ
रासस
जेठ २८, २०७७
डडेल्धुरा । डडेल्धुरा प्रहरीले सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गरी मादक पदार्थ बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । भीमदत्त राजमार्गअन्तर्गत प्रहरी गस्तीको टोलीले...
नक्कली स्यानिटाइजर बनाउने दुई पक्राउ
रासस
जेठ २८, २०७७
काठमाडौं । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौं हानगरपालिका१४ कलङ्कीका ३३ वर्षीय...
बाँदर धपाएरै किसानको दिनचर्या
रासस
जेठ २८, २०७७
गलकोट । बागलुङ नगरपालिका४ दारेगौडाका ६४ वर्षका किसान विष्णुप्रसाद आचार्य बिहानै उठेपछि घरमुनिको बारीमा बाँदर धपाउन जान्छन् । उनी जान्ने सुन्ने भएपछिको दिनचर्या ६४ वर्षको उमेरसम्म पुग्दा बदलिएको छैन । विशेषगरी मकै पाक्ने याममा उनको दिनचर्या बाँदर धपाउँदैमा जान्छ ।...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
50
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय