मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
९ लाख वृक्षारोपण गरिने
रासस
जेठ २३, २०७७
महोत्तरीमा करिब नौ लाख वृक्षारोपण गरिने भएको छ । यसवर्ष वृक्षारोपणका लागि करिबआठ लाख ८५ हजार बिरुवा तयार गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाका पाँच ठाउँलाई केन्द्र बनाईबिरुवा उत्पादन गरिएको छ । भूक्षय (भूस्खलन) रोक्न, घाँसदाउराको आपूर्ति...
देशका अधिकांश स्थानमा शनिबारसम्म लगातार वर्षा हुने
रासस
जेठ २३, २०७७
अरब सागरमा बनेको निसर्ग चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद्...
डब्ल्युएचको चासो कोरोनाविरुद्ध नेपालको खोपमा
रासस
जेठ २३, २०७७
हेटौँडा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा...
क्वारेन्टाइनमा बस्नेहरु नाच्दै, गाउँदै तनाव भगाउँदै
रासस
जेठ २३, २०७७
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न सुरु गरेसँगै क्वारेन्टाइनमा बस्नेहरु नाच्न थाल्छन् । भारत आएका तथा कोरोना संक्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेहरु गीतको तालमा नाचेर योगाभ्यास तथा तनाव व्यवस्थापन कार्यमा तल्लीन छन्...
राष्ट्रिय प्रणालीमा थपियो १.२५ मेगावाट सोलार विजुली
रासस
जेठ २२, २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । ऊर्जा मिश्रणको अवधारणालाई अगाडि बढाएको सरकारले क्रमशः त्यसलाई अगाडि बढाउँदै लगेको सन्दर्भमा सौर्य परियोजना क्रमशः सम्पन्न हुने चरणमा प्रवेश...
बलात्कार गरेको आरोपमा चार पक्राउ
रासस
जेठ २२, २०७७
लहान । एक १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ बालिकालाई जबर्जस्ती बलात्कार गरेको आरोपमा सिरहाको नरहा गाउँपालिका४ निवासी २५ वर्षीय रामबाबु भन्ने...
अनलाइनबाटै कर तिर्न सकिने
रासस
जेठ २२, २०७७
चितवन । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद...
मादक पदार्थ सेवन गरेका वडाध्यक्षलाई स्थानीयले राखे क्वारेन्टाइनमा
रासस
जेठ २२, २०७७
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टाइनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टाइनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्टाइनमा राखेका हुन् । मङ्गलबार दिउँसैदेखि मादक पदार्थ...
महाकाली अस्पतालको आइसोलेसन संक्रमितले भरिभराउ
रासस
जेठ २२, २०७७
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरसका बिरामीले भरिभराउ भएको छ । २० जना क्षमताको आइसोलेसनमा १५ जना कोरोना संक्रमित भर्ना गरिएका छन् । एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ । मङ्गलबारदेखि कोरोना संक्रमितको उपचार सुरु...
‘रिक्सा नचलाए परिवार भोकै मर्छ’
रासस
जेठ २०, २०७७
नेपालगञ्ज । नेपालगञ्ज९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे इरिक्सा नचलाएको दुई महिना भयो । इरिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहानबेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पुर्याएको छ । भाडाको घरमा बसेर रिक्सा...
दुई सातादेखि रुकुमपूर्वका दाजुभाइ बेपत्ता
रासस
जेठ २०, २०७७
रुकुमपूर्व । भूमे गाउँपालिका २ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् ।पारिवारिक स्रोतका अनुसार यही जेठ ४ गते दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका...
नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन आग्रह
रासस
जेठ २०, २०७७
लण्डन । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम कोभिड१९ विश्वव्यापी संक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली...
ऋण सम्झौतामा हस्ताक्षर
रासस
जेठ १९, २०७७
काठमाडाैं ।एसियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झन्डै ३० अर्ब बराबरको ऋण सहयोग उपलब्ध गराएको छ । अर्थमन्त्रालयका आज आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन् ।...
२५ जना काेराेना संक्रमित भीम अस्पतालबाट डिस्चार्ज
रासस
जेठ १९, २०७७
रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गैँडहवा गाउँपालिकाका १०, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका ५/५,सिद्धार्थनगर नगरपालिकाका १, नवलपरासीका ३जना र भारतका १ जना अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन...
दुई प्रदेशसभा सदस्यलाई बैठकमा 'नो इन्ट्री'
रासस
जेठ १९, २०७७
सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ । प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो । अम्मरबहादुर दैलेख क्षेत्र नं १ (ख) बाट र सुशील क्षेत्र नं...
क्वारेन्टाइनबाट गोठमा राखेपछि स्थानीय सरकारमाथि प्रश्न उठ्यो
रासस
जेठ १९, २०७७
दैलेख । दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ । गाउँपालिका३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएका चार जनामा शनिबार आरडीटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो...
खोरिया फाँड्दै पूर्वसांसद आचार्य
रासस
जेठ १९, २०७७
रोल्पा । जिल्लामा निर्वाचन जितेपछि धेरै जनप्रतिनिधि राजधानीमै हराउँछन् । कानून बनाउन काठमाडौं हानिने अधिकांश जनप्रतिनिधि जिल्ला भने कमै मात्र फर्कन्छन् । यहाँबाट निर्वाचित पूर्वसांसद लेखनाथ आचार्यले भने यस्ता थुप्रै पात्रभन्दा फरक पहिचान दिएका छन् ।रोल्पा जिल्लाबाट सुरेन्द्र हमालपछि विसं...
‘श्यामपाटी–भकुण्डे’ सडक स्तरोन्नति
रासस
जेठ १८, २०७७
लकडाउनकै बीच निरन्तररूपमा काम गरेको उपभोक्ता समितिले नमोबुद्ध नगरपालिकाको दाप्चा क्षेत्रको आठ किलोमिटर सडक स्तरोन्नति कार्य सम्पन्न गरेको छ । बागमती प्रदेश सरकारबाट प्राप्त रु ५० लाख बजेटबाट शुरु गरेको सडक स्तरोन्नतिको काम नगरको वडा नं ७, ८, ९, १०,...
युवकको मृत्यु भएपछि चिकित्सककाे टोली दैलेख हिँड्यो
रासस
जेठ १८, २०७७
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहान दैलेख हिँडेको छ । प्रतिष्ठान जुम्लाले चिकित्सकद्वय दिनेश शाही र डा. रोश्निम प्रधान तथा जनस्वास्थ्यविज्ञ त्रय प्रेम पन्त, निशान्त लामा र प्रतिमा लामासहितको टोलीलाई दैलेख खटाएको हो...
१३ वर्षीया बालिकामा डेङ्गु देखियो, सङ्क्रमित १० पुगे
रासस
जेठ १८, २०७७
हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर...
«
1
...
8
...
16
17
18
19
20
21
22
23
24
...
51
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय