मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
कोभिड–१९ वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन
रासस
चैत ०३, २०७६
कोभिड१९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । सङ्क्रमण भित्रिन नदिन र फैलिन नदिन व्यवस्था मिलाउने सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका मन्त्रिस्तरको संयुक्त बैठकले सो निर्णय...
विज्ञहरूको विवरण सङ्कलन गर्दै नास्ट
रासस
चैत ०३, २०७६
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालका सरकारी वा गैरसरकारी कार्यालयहरूमा कार्यरत तथा अन्यत्र छरिएर रहेका विज्ञान तथा प्रविधि (प्राकृतिक विज्ञान, कृषि विज्ञान, चिकित्सा शास्त्र, इन्जिनीयरिङ, गणित, सूचना प्रविधि आदि) विषयहरूबाट विद्यावारिधीप्राप्त वा सो सरह नेपाली वैज्ञानिक एवं...
झापाका बिरामीमा कोरोना नेगेटिभ
रासस
चैत ०३, २०७६
झापा । कोभिड१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो । ग्राण्डी अस्पतालका...
जनकपुरदेखि पटना चल्ने गाडी बन्द
रासस
चैत ०३, २०७६
कोरोना भाइरस सङ्क्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा आजदेखि बन्द भएको छ । कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा जनकपुरबाट पटनासम्म चल्ने नेपालभारत मैत्री सेवा बस सञ्चालनमा सोमबारदेखि रोक लगाइएको जिल्ला...
देउवाले बेचे खीर मासिक लाखौँ आम्दानी
रासस
चैत ०३, २०७६
डडेल्धुरा । डडेल्धुरामा एक जनाले खीरको व्यापारबाट मासिक लाखौँ रुपैयाँ आम्दनी गर्ने गरेका छन् । डडेल्धुरा गान्यापधुरा गाउँपालिका१ साहु खर्कका शेरबहादुर देउवाले भीमदत्त राजमार्गअन्तर्गत साहु खर्कस्थित विगत तीस वर्षदेखि खीर बेच्दै आएका छन् । खीर बाजेका नामले परिचित देउवा मासिक...
मृतक परिवारलाई तीन लाख
रासस
चैत ०३, २०७६
धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीनतीन लाख राहतस्वरुप उपलब्ध गराउने भएको छ ।घरेलु मदिराको कारण सबैभन्दा बढी मृत्यु भएका क्षीरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा पुगेर पीडित परिवारलाई समवेद्ना प्रकट गर्दै मुख्यमन्त्री लालबाबु राउतले सो राहत...
मर्मत भएन विद्युत् गृह
रासस
चैत ०३, २०७६
रुकुमपूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका ८ मा रहेको जमाखोला लघुजल विद्युत् गृह एक वर्षदेखि मर्मत भएको छैन । गत वर्ष असोज ३० गते आएको पहिरोले सो गृहलाई क्षति पुर्याएको थियो । क्षति भएको लामो समयसम्म मर्मत हुन नसकेको उपभोक्ताले...
निकुञ्जमा गैँडा गणना चैत १० गतेदेखि
रासस
चैत ०३, २०७६
भरतपुर । यही चैत १० गतेदेखि यस वर्षको गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी सुरु गरेको जनाएको छ । यसका लागि चैत ७ र ८ गते...
बाँदरको परिवार नियोजन माग गर्दै र्याली
रासस
चैत ०३, २०७६
खोटाङ । बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध र्यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार ती कृषि औजार सहित र्याली प्रदर्शन गरेका हुन् । उनीहरूले सबै किसान एक...
मिर्गौला पीडित किशोरीले गरिन् जीवन बचाइदिन आग्रह
रासस
चैत ०३, २०७६
कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन आग्रह गरेकी छन् । उक्त रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक आग्रह गरेकी हुन् ।चिकित्सकका अनुसार...
संस्कार समाजको अध्यक्षमा गुरुङ
रासस
चैत ०३, २०७६
काठमाडौं । संस्कार समाज नेपालको अध्यक्षमा पुनः पशुपति गुरुङ सर्वसम्मत चयन भएका छन् । उक्त समाजको आइतबार सम्पन्न दोस्रो साधारण सभामा उनको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित समेत गरेको छ । समाजको उपाध्यक्षमा रुपा नेपाली, सचिव प्रकाश समीर, सहसचिव...
अज्ञातसमूहद्वारा डोजरमा आगजनी
रासस
चैत ०३, २०७६
म्याग्दी । अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनीदरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटादरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो । आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको...
तोकिएकाे समयभन्दा ६ महिना अघि नै भवन निर्माण सम्पन्न
रासस
चैत ०३, २०७६
कैलाली । भवन निर्माण तोकिएको समयभन्दा ढिलो गरी सम्पन्न भइरहेको अवस्थामा यहाँको जिल्ला सरकारी वकिल कार्यालयको भवन ६महिना अघि नै सम्पन्न भएको छ । रोयल प्रशंसा जेभी निर्माण कम्पनीले समयावधिभन्दा अघि भवन निर्माण सम्पन्न गरेको हो । भवन निर्माणको समय...
शोक प्रस्ताव पारित
रासस
चैत ०२, २०७६
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले पूर्वसांसद पूर्णकुमार शेर्माको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेका शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य शेर्माको गत बुधबार निधन...
नेपाल–भारत मैत्री बस सेवा बन्द
रासस
चैत ०२, २०७६
कन्चनपुर । कन्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपालभारत मैत्री बस सेवा आजदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले बताए । जिल्ला...
सिप्यान क्रिकेट अवार्ड स्थगित
रासस
चैत ०२, २०७६
क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले यही चैतमा प्रदान गरिने भनिएको सिप्यान क्रिकेट अवार्ड तत्कालको लागि स्थगन गरिएको छ । कोरोना भाइरसका कारण तत्कालको लागि अवार्ड कार्यक्रम स्थगनगरिएको सिप्यानद्वारा आईतबारजारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली क्रिकेट खेलाडीको प्रदर्शन र...
भारत कंग्रेसका ६ विधानसभा सदस्यको राजीनामा स्वीकृत
रासस
चैत ०२, २०७६
भोपाल । भारतको मध्यप्रदेश राज्यका सभामुख नर्मदाप्रसाद प्रजापतिले विधानसभाका ६ जना सांसदको राजीनामा स्वीकृत गरेका छन् । उनीहरू सबै भारतीय राष्ट्रिय कंग्रेसका हुन् । कंग्रेसका इमर्ती देवी, तुल्सी सिलावात, प्रधुमन सिंह टोमर, महेन्द्रसिंह सिसोदिया, गोविन्द सिंह राजपूत, र प्रभूराम चौधरीले...
सूचनाको हकसम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित हुुँदैन ; सभामुख
रासस
चैत ०२, २०७६
वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संविधानको मर्म र भावनाको प्रतिकूल हुने गरी सूचनाको हक सम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित नहुने दृढता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार कानूनको विषयक अन्तक्र्रिया...
एप्पलका स्टोरहरु चीनबाहेक अन्य मुलुकमा बन्द
रासस
चैत ०२, २०७६
एजेन्सी । कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु आगामी मार्च २७ सम्म बन्द गरेको छ । एप्पलका प्रमुख कार्यकारी टिम कुकले ट्वीट गर्दै चीनबाहेक एप्पलका स्टोरहरु...
कान्दाहार चौकीमा सहकर्मीले गोली चलाउँदा ७ अफगानी प्रहरीको मृत्यु
रासस
चैत ०२, २०७६
एजेन्सी । दक्षिणी कान्दाहारको एक प्रहरी चौकीमा प्रहरीले नै चलाएको गोली लागेर सात जना प्रहरीको हत्या गरेका छन् । प्रहरीले गोली चलाउने प्रहरी तालिबान समूहसँग आबद्ध रहेको दाबी गरेको छ । प्रान्तीय प्रहरी प्रवक्ता जमाल बारिक्जाईले शनिबार मध्यराति झारी जिल्लाको...
«
1
...
24
...
47
48
49
50
51
52
53
54
55
...
67
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय