मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
वडाध्यक्ष नै एम्बुलेन्स चालक
रासस
जेठ ०९, २०७७
डोटी ।एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दिपायल सिलगढी नगरपालिका२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लागेका छन् । वडाध्यक्ष खड्काले आफैँले एम्बुलेन्स...
होटल तथा रिसोर्ट क्वारेन्टाइनका लागि प्रयोगमा ल्याइने
रासस
जेठ ०९, २०७७
विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । सहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए । उनका अनुसार...
सिद्धिपुरको एक घर सिल गरियो
रासस
जेठ ०९, २०७७
ललितपुर । महालक्ष्मी नगरपालिका६ सिद्धिपुरमा एक घर सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीमध्येका एक प्रहरी नायब निरीक्षककी आमा ६ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको कन्टयाक्ट टेसिङमार्फत जानकारी पाएपछि...
दैनिक भारतबाट भित्रिएपछि जिल्लामा त्रास बढ्यो
रासस
जेठ ०९, २०७७
दुल्लु । लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो । ती व्यक्तिमा कोरोना पुष्टि हुँदा उद्धार गरी ल्याइएका कति व्यक्तिमा...
अमेरिकामा बसेका युवकबाट स्वास्थ्य सामग्री सहयोग
रासस
जेठ ०९, २०७७
दैलेख । नौमुले गाउँपालिका६ स्थायी घर भएका मानेन्द्र चन्दले आफ्नो गाउँका जनताका लागि पाँच थान थर्मल गन, ३०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा, तीन हजार ट्याब्लेट सिटामोल रु २५ थान एन९५ मास्क सहयोग गरेका छन् । बिगत चार वर्षदेखि...
एकै पटक २१ जनाले पराजित गरे कोरोनालाई
रासस
जेठ ०९, २०७७
राँझा । नेपालगञ्जका पहिलो संक्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् । खजुरास्थित सुशील कोइराला...
लकडाउन अझै कडा, काठमाडौंमा प्रवेश निषेध
रासस
जेठ ०८, २०७७
काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरेको छ । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक उपत्यका आवागमन पूर्ण सिल गर्ने निर्णय गरेको हो । मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा...
करेन्ट लागेर तीन जनाको मृत्यु
रासस
जेठ ०८, २०७७
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बत्ती बाल्ने क्रममा बोदे बर्साइन९ की ४० वर्षीया मिरकुन सदाको आज मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको उपचारका लागि बोदे बसाईन५ स्थित जीवन...
गुल्मीका कोरोना संक्रमितको मृत्यु
रासस
जेठ ०८, २०७७
बुटवल । अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका६ निवासी कोरोना भाइरस संक्रमित ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः१० बजे मृत्यु भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा...
राखेप सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषद्ले गर्ने
रासस
जेठ ०८, २०७७
काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले गर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लाई बुधबार राष्ट्रियसभाले पारित गरेपछि सदस्य सचिव नियुक्तिको नयाँ प्रावधान आएको हो । यसअघि सदस्य सचिवको नियुक्ति सोझै युवा...
केराले बजार नपाएपछि नवलपरासीका किसान चिन्तित
रासस
जेठ ०८, २०७७
नवलपरासी । पश्चिम सुस्ता पश्चिम जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौं पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म बजारीकरणका लागि केरा पुर्याउन निकै समस्या भएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमजिल्लाको दक्षिणी भेग विशेष...
४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, घरटोल सिल
रासस
जेठ ०८, २०७७
सिन्धुली । जिल्लामा आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आउनेको पिसिआर विधिबाट जाँच गरिएको छ । पिसिआर विधिबाट जाँच गर्न स्वाब संकलन गरी ५० जनाको प्रादेशिक अस्पतालमा पठाइएको थियो । तीमध्ये ४७ मा कोरोना भाइरस नेगेटिभ आएको सिन्धुली अस्पतालका...
सङ्क्रमितको उपचारको तयारी गर्न निर्देशन
रासस
जेठ ०८, २०७७
आठबीस नगरपालिका१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनको अवस्था बुझ्न कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल यहाँ आइपुगेका छन् । मन्त्री रावलसहित स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक रीता भण्डारी जोशीको टोली बुधबार यहाँ आई जिल्ला स्वास्थ्य कार्यालयमा...
अन्योलमै कोरोना परीक्षण केन्द्र
रासस
जेठ ०८, २०७७
सुर्खेत । प्रदेश सरकारले छिञ्चुमा स्थापना गर्ने तयारी गरेको कोरोना परीक्षण केन्द्र स्थान विवादका कारण अन्योलमा परेको छ । भारतबाट फर्किएकाहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने उद्देश्यले भेरीगङ्गा नगरपालिकामा स्थापना गर्ने भनिएको परीक्षण केन्द्रको अझै टुङ्गो लाग्न सकेको छैन ।...
प्रादेशिक क्वारेन्टाइन सिल
रासस
जेठ ०८, २०७७
धनुषा । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजीकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बन्द गरिएको हो । उक्त क्वारेन्टाइनमा बसेका कोरोना शंकास्पदमध्ये पटकपटक...
नेपालगञ्ज नाकाबाट भित्रिए एक हजार नेपाली
रासस
जेठ ०८, २०७७
राँझा । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार बुधबार भारतबाट...
ब्यास गाउँपालिकासम्म पुग्ने बाटो निर्माणको पहल
रासस
जेठ ०७, २०७७
दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्ला, ब्यास गाउँपालिकाको टिङ्करसम्म नेपाली भूमि भएर पुगिने घोडेटो बाटो निर्माणका लागि स्थानीय तहलाई ३० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले सशर्त अनुदानतर्फको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको...
कोरोना पुष्टि भएको २३ घण्टापछि आइसोलेसनमा
रासस
जेठ ०७, २०७७
दैलेख । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना संक्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ । सुर्खेत लैजाने वा दैलेखको आइसोलेशनमा राख्ने भन्ने...
कीर्तिपुरका चार जनाको आरडिटी पोजेटिभ
रासस
जेठ ०७, २०७७
काठमाडौं । कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ । फ्रन्टलाइनमा कार्यरत १३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । बाँकी स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारको समेत परीक्षण...
कोरोना संक्रमित बस्ने भक्तपुरको द्यौला बस्ती सिल
रासस
जेठ ०७, २०७७
भक्तपुर । भक्तपुर नगरपालिका५ भेलुखेलस्थित द्यौला बस्तीमा आज बिहान प्रहरीले सिल गरेको छ । भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि उनलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले...
«
1
...
10
...
20
21
22
23
24
25
26
27
28
...
53
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय