मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
इरानी युद्धपोतले गर्याे क्षेप्यास्त्र प्रहार, १९ जनाको मृत्यु
रासस
बैशाख २९, २०७७
तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलबस अर्को युद्धपोतमा ठक्कर खाँदा १९ जना सैनिकको ज्यान गएको छ । गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको यस दुर्घटनामा अरु १५ जना घाइते भएको इरानी संचार माध्यमहरूले जनाएका छन् ।...
‘कम्तीमा १५ प्रतिशत बजेट कृषि क्षेत्रमा होस्’
रासस
बैशाख २९, २०७७
काठमाडौं ।राष्ट्रियसभाका सदस्यहरुले मुलुकमा सुशासन कायम गर्दै श्रमिकको ज्याला बढाउने गरी आगामी बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै सांसद गङ्गाकुमारी...
दश प्रतिशतभन्दा बढी बजेट स्वास्थ्य क्षेत्रमा हुनुपर्छ : सांसद
रासस
बैशाख २९, २०७७
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले आगामी बजेट कोरोना भाइरस (कोभिड१९) सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै नेपाल...
ढुङ्गाले हानेर बुबाको हत्या गर्ने पक्राउ
रासस
बैशाख २९, २०७७
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।शनिबार राति १० बजे बेनी नगरपालिका१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई...
गण्डकी प्रदेशसभा सदस्य थापाको राजीनामा माग
रासस
बैशाख २९, २०७७
काठमाडौं । विभिन्न राजनीतिक दलका नेता र सरोकारवाला संघसंस्थाले कस्कीमा जातीय भेदभाव तथा छुवाछूत गर्ने अपराधीलाई संरक्षण गरेको भन्दै गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामा माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जीतु गौतम, गणेश विक, नेपाली...
माछा बिक्री नभएपछि व्यवसायी मर्कामा
रासस
बैशाख २९, २०७७
गुलरिया । बर्दियाका मत्स्यपालन व्यवसायी लकडाउन लम्बिएपछि मर्कामा परेका छन् । किसानले लकडाउनका कारण उत्पादन भएका माछा बिक्री पाएका छैनन् । तिनले माछापालनका लागि बनाइएका पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्नसमेत पाएका छैनन् ।चैत र वैशाख पोखरी सफाइ...
गर्भवतीको घरमा हरियो झण्डा गाड्दै जनप्रतिनिधि
रासस
बैशाख २९, २०७७
जाजरकोट । गर्भवतीको घर खोज्दै वडाध्यक्षलगायतका स्वास्थ्यकर्मीहरू नलगाड नगरपालिकाका गाउँगाउँमा पुगेका छन् । हातमा हरियो झण्डा लिएर गर्भवती महिलाको घर खोज्दै, झण्डा गाड्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी गाउँगाउँमा हिँडिरहेका हुन् । स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गर्ने गर्भवतीलाई खोज्दै यो टोली गाउँमा...
लकडाउन खुकुलो भएपछि बागलुङमा पत्रपत्रिका वितरण सुरु
रासस
बैशाख २९, २०७७
बागलुङ । बन्दाबन्दी खुकुलो पारिएपछि प्रकाशकले पत्रपत्रिकाको प्रकाशन र वितरण सुरु गरेका छन् । कोरोनाको जोखिमले अपर्झट बन्दाबन्दी भएपछि पत्रपत्रिका छापिन सकेका थिएनन् । यस बीचमा प्रकाशकले पत्रिकाको पिडिएफ लाई अनलाइन र सामाजिक सञ्जालमार्फत पाठकलाई उपलब्ध गराएका थिए । पत्रिकाको...
कालापानी नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट
रासस
बैशाख २९, २०७७
दार्चुला । दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो । भारतले यही शुक्रबार नेपाली...
महोत्तरीमा शव फेला, हत्याको आशंका
रासस
बैशाख २९, २०७७
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ...
निजगढ विमानस्थलको पहुँच सडकका लागि चार हजार रुख काटिने
रासस
बैशाख २९, २०७७
काठमाडौं । बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा चार हजार २३२ रुख काट्नुपर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिको आइतबार बसेको...
सीमाबाट प्रवेश नदिँदा गर्भवती अलपत्र
रासस
बैशाख २९, २०७७
कञ्चनपुर । भारतउत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर पुर्याएर छाडिएको जनाइएको छ । सीमानाकामा प्रवेश पाउने आशामा ती...
लागुऔषधसहित दुई जना पक्राउ
रासस
बैशाख २८, २०७७
काठमाडौं । लागुऔषधसहित दुई युवा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट आज पक्राउ परेका छन् । बन्दाबन्दीको मौकाछोपी लागुऔषध ओसारपसार गरिरहेका अवस्थामा जिल्लाको भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका५ बसहियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका६ का २८ वर्षीय...
बजेटमा पर्यटन उच्च प्राथमिकतामा
रासस
बैशाख २८, २०७७
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा पर्यटन क्षेत्रको उच्च प्राथमिकता दिने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेकाेविनियोजन विधेयक, २०७७ को सिद्धान्त तथा प्राथमिकतामा पर्यटनलाई उच्च प्राथमिकता दिइने उल्लेख छ । कोभिड१९ को महामारीबाट...
रोकिएन सीमाबाट नेपाल प्रवेश गर्ने क्रम
रासस
बैशाख २८, २०७७
भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सीमाबाट नेपाल प्रवेश गर्नेक्रम रोकिएको छैन । जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट...
आगामी बजेट : विद्युत् व्यापारका लागि पूर्वाधार
रासस
बैशाख २८, २०७७
काठमाडौं ।सरकारले विद्युत् व्यापारका लागि थप पूर्वाधार तयार पार्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने भएको छ । कोरोनाका कहरका कारण चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनासमेत पर धकेलिएको सन्दर्भमा आगामी आवमा ती परियोजनासमेत सम्पन्न हुनेछन्...
बन्दाबन्दीमा रोकिएन पोखरा विमानस्थलकाे निर्माण कार्य
रासस
बैशाख २८, २०७७
पोखरा ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले देशव्यापी बन्दाबन्दी गरेको छ । कोरोनाको यस कहरले सङ्घ, प्रदेश तथा स्थानीय सरकारका पूर्वाधार निर्माणका आयोजनासमेत प्रत्यक्षरुपमा प्रभावित भएका छन् । काममा आंशिक प्रभाव पारे पनि पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको...
लकडाउनकाे ४७ औं दिनमा काठमाडौंमा बढ्यो चहलपहल
रासस
बैशाख २८, २०७७
काठमाडौं । सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् । सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका...
क्वारेन्टाइनमा बस्नेलाई दोसल्ला ओढाएर सम्मान
रासस
बैशाख २८, २०७७
कोरोना भाइरसको जोखिम हुन नदिन गुठीचौर गाउँपालिका१ मा तयार गरिएको क्वारेन्टाइनमा बसेर २५ जना १४ दिनपछि घर फर्किएकाहरुलाई गाउँपालिकाले खादा ओढाएर सम्मानसहित घर फर्काएको छ । स्थानीय सरकारको आग्रह र नियमलाई अनुशरण गर्दै क्वारेन्टाइनमा बसेको भन्दै वडाले सम्मानका साथ बिदाइ...
अमेरिकामा रहेका ६४१ नेपाली उद्धारको पर्खाइमा
रासस
बैशाख २८, २०७७
शैलेस गिरी नियमित औषधि सेवन गर्छन् । मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय उनले औषधि सेवन गर्न थालेको धेरै भयो । औषधि सेवन गर्ने मात्र नभएर गिरीले नियमित इन्सुलिन (सुई) पनि लिने गर्छन् । काठमाडौँको कोटेश्वरका गिरी अहिले अमेरिका छन्...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
...
55
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय