मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
बन्चरो प्रहारबाट बाबुआमाको हत्यापछि आफैँ गरे प्रहरीलाई फोन
रासस
बैशाख २६, २०७७
तेह्रथुम । यहाँको फेदाप गाउँपालिका५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा...
भारतबाट आएका ६८ जनाको रिपोर्ट नेगेटिभ
रासस
बैशाख २६, २०७७
गुल्मी । भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेका थिए । भैरहवास्थित प्रदेश...
नेपाली सेनाले हवाईमार्गबाट ३७ टन स्वास्थ्य सामग्री ल्याउँदै
रासस
बैशाख २५, २०७७
काठमाडौं । नेपाली सेनाले चीनको ग्वान्जाओबाट हवाईमार्ग हुँदै कूल ३७ मेट्रिक टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने गरी आवश्यक प्रक्रिया मिलाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नेपाल ल्याउन लागिएको स्वास्थ्य सामग्रीको भन्सार जाँच तथा आवश्यक लेबलिङको...
कोरोना मुक्तिको कामना गर्दै मनाइयो बुद्धजयन्ती
रासस
बैशाख २५, २०७७
वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्धजयन्तीका अवसरमा पोखरा र आसपासका स्तुपा, विहार एवं गुम्बामा कोरोना भाइरसको जोखिम नहोस् भन्ने ेकामना सहित बुद्धजयन्ती पर्व मनाइएको छ । विगतका वर्षमा भव्यताका साथ बुद्धजयन्ती मनाइने गरिन्थ्यो । यस वर्ष भने कोरोनाको जोखिम हुन...
ज्येष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा
रासस
बैशाख २५, २०७७
कोरोना संक्रमणबाट बच्नका लागि सरकारले गरेको लकडाउनका समयमा पनि जिल्लामा ८४ वर्ष पुगेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइएको छ । प्युठानका नौ वटै स्थानीय तहका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए।...
क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण
रासस
बैशाख २५, २०७७
प्युठानमा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइएको छ । पतञ्जलि योग जिल्ला समितिले निःशुल्क योग प्रशिक्षण दिन सुरु गरेको हो । उनीहरूलाई दैनिक बिहान साढे ४ देखि ७ बजेसम्म प्रशिक्षण सञ्चालन गरिएको समितिका अध्यक्ष केदारमान कक्षपतिले...
पूर्व प्रमले गरे गृह जिल्लालाई स्वास्थ्य सामग्री हस्तान्तरण
रासस
बैशाख २५, २०७७
कोभिड१९ को जोखिम हुन नदिन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो गृह जिल्लाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । क्षेत्र नं १ का सङ्घीय सांसदसमेत रहेका उनले जिल्ला समन्वय समितिले पाउने गरी...
असिनाले गहुँबाली सखाप, भोकमरीको चिन्ता
रासस
बैशाख २५, २०७७
असिनापानीले बैतडीका विभिन्न स्थानमा लगाइएको गहुँबाली, तरकारीबाली, फलफूल र धानका बेर्नामा क्षति पुर्याएको छ । केही दिनदेखिको लगातार वर्षा र बुधबार साँझ परेको असिनापानीले गहुँबालीमा व्यापक क्षति पुर्याएको किसानले बताएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिकालगायत क्षेत्रमा गहुँबाली, तरकारीबाली...
संक्रमितको ‘ट्राभल हिस्ट्री’ खुल्न सकेन
रासस
बैशाख २४, २०७७
बाँके । बाँकेमा फेला परेका कोभिड १९ संक्रमितको अझै पनि ट्राभल हिस्ट्री खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको सुरुको अवस्था पत्ता लगाउन मुश्किल भएको छ । कोरोना भाइरस संक्रमणको क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका८ जोल्हनपूर्वामा पहिलोपटक गत शुक्रबार...
उपत्यका भित्रन खोज्ने १०३ सवारी फर्काइए
रासस
बैशाख २४, २०७७
काठमाडौं । पछिल्लो समय विभिन्न बहानामा काठमाडौं उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ । विश्वभरि फैलिएको कोभिड१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ । जसका...
बेइजिङ र सिड्नी उड्दै नेपाल एयरलाइन्स
रासस
बैशाख २४, २०७७
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका...
कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य
रासस
बैशाख २४, २०७७
कोहलपुर । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनीहरुलाई वार्डमा चिकित्सकको...
यसरी गरियो सीमानाकामा कडाइ
रासस
बैशाख २४, २०७७
बाँके । बाँके र कैलालीमा कोरोना संक्रमित पुष्टि भएसँंगै बर्दिया जिल्लामा सजगता अपनाउन थालिएको छ । सीमा जोडिएका ती जिल्लामा संक्रमित पुष्टि भएपछि बर्दियामा सजगता अपनाउन कडाइ थालिएको हो । जिल्ला जिल्ला प्रशासन कार्यालय बर्दियाले सजगता अपनाउँदै सीमानाकामा आउजाउ कडाइ...
ठूला पाँच योजनाको काम गर्न अनुमति
रासस
बैशाख २४, २०७७
लकडाउनका समयमा रोकिएका जिल्लाका महत्वपूर्ण विकास आयोजनाका काम पुनः सुरु भएका छन् । कोभिड १९ को संक्रमणको सम्भावना रहेको भन्दै रोकिएका विकास आयोजनाका काम संक्रमण नियन्त्रणका लागि तोकिएका मापदण्डको पूर्ण पालन गरी पुनः सुरु गर्न प्रशासनले अनुमति दिएको हो ।...
थर्मल गनले तापक्रम जाँचेर घर फिर्ता
रासस
बैशाख २४, २०७७
लकडाउनका समयमा भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी ११२ जनालाई मङ्गलबार घर पठाइएको हो । जिल्लाभरबाट १ सय ३७ जनालाई पन्ध्र दिनको क्वारेन्टाइन बसाइ...
मकवानपुरमा लकडाउन झन् कडा
रासस
बैशाख २३, २०७७
हेटौंडा । मकवानपुरमा लकडाउनलाई थप कडा बनाउने भएको छ । सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह र सरोकारवालासहित आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन कडा बनाउनका लागि बाक्लो उपस्थितमा प्रहरी र सशस्त्र प्रहरी...
दुईको आत्महत्या
रासस
बैशाख २३, २०७७
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् । श्रेष्ठका श्रीमती र छोरा तथा खड्काका...
सवारी पास बन्द
रासस
बैशाख २२, २०७७
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्र्दै अर्को सूचना जारी नभएसम्मका लागि पर्वत जिल्लाभन्दा बाहिर जाने सवारी साधनका लागि पास वितरण...
कटुवा पेस्तोलसहित तीन पक्राउ
रासस
बैशाख २२, २०७७
धनगढी उपमहानगरपालिका७ देवरियास्थित जाखोरताल जङ्गलबाट कटुवा पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)का प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी१२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका...
म्याद गुज्रेको मैदासहित व्यापारी पक्राउ
रासस
बैशाख २२, २०७७
मुलुकमा जारी लकडाउनको मौका छोपी म्याद गुज्रेको मैदा बिक्री गरिरहेको अवस्थामा सिरहाको लहानबाट संयुक्त अनुगमन टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको छ । म्याद गुज्रेको मैदा बिक्री वितरण भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको संयुक्त अनुगमन टोलीले म्याद गुज्रेको २८ बोरा मैदासहित...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
...
56
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय