मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
तीन पदाधिकारीद्वारा शपथ
रासस
फागुन २८, २०७६
कास्की । गण्डकी प्रदेश सरकारद्वारा विभिन्न क्षेत्रमा नियुक्त भएका तीन पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषद्को यही फागुन २२ गते बसेको बैठकबाट नियुक्त भएका ताल विकास प्राधिकरणको कार्यकारी निर्देशकमा अनुप गुरुङ, प्रदेश प्रशिक्षण प्रतिष्ठानको...
लुम्बिनीको बृहत्तर विकास गरिने : मन्त्री भट्टराई
रासस
फागुन २८, २०७६
रूपन्देही। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् । लुम्बिनी परिषद्को बैठकलाई आज सम्बोधन गर्दै उनले लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनका आधारमा लुम्बिनीको विकास गरिने बताए । नेपाल...
एकै दिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा
रासस
फागुन २८, २०७६
सिराहा । ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ । होलीपर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन...
पाकिस्तानमा हिमपहिरो पाँचको मृत्यु
रासस
फागुन २८, २०७६
एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार रातिगएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको...
टिपरको ठक्करबाट महिलाको मृत्यु
रासस
फागुन २८, २०७६
बाँके । बाँकेको कोहलपुर नगरपालिका८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय झण्डहवागाउँदेखि कोहलपुरनेपालगन्ज सडकतर्फ आइरहेको रा १ख २१८८ नंको टिपरले बिहान करिब ११ः३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर९ की करिब ४५ वर्षीया रामपति थारूको...
कोरोना भाइरस : बैतडीमा आइसोलेसन कक्ष स्थापना
रासस
फागुन २८, २०७६
बैतडी । बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वसन्तराज...
‘सरकारले घरवास बनाइदिनुको साटो उल्टै त्रिपालमा बसेकालाई लखेट्दैछ ।
रासस
फागुन २८, २०७६
सुर्खेत । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ ।सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका १५ घरधुरी बाढीपीडितलाई उक्त स्थान छाड्न निर्देशन दिएको हो । विसं २०७१...
अध्यक्ष दाहालद्वारा बम प्रहारको निन्दा
रासस
फागुन २८, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा आज बिहान गरिएको प्रेसर कुकर बम प्रहारको घटनाको निन्दा गरेका छन् । अध्यक्ष दाहालले बुधबार विज्ञप्ति...
चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम
रासस
फागुन २८, २०७६
चितवन । चितवनको चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयको क्लिन वाग्मती प्रदेश अभियानको क्रममा शुरु लागुऔषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा कोरोना भाइरसविरुद्ध पनि सचेतना कार्यक्रम आयोजना गरिएको हो । वाग्मती प्रदेश...
ब्याडमिन्टनमा प्रिन्सको छलाङ : विश्वकै सातौँ उत्कृष्ट खेलाडी
रासस
फागुन २८, २०७६
काठमाडौं । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ (बिडब्लुएफ) ले आज सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन्...
चेक बाउन्सको आरोपमा एक पक्राउ
रासस
फागुन २८, २०७६
चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले इटहरीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका५ निवासी भोजराज गुरागाईंलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । पीडित मान...
विद्युत् आयोजना अन्तिम चरणमा
रासस
फागुन २८, २०७६
रुकुमपूर्वको सिस्ने गाउँपालिका२ छिपखोलामा बन्दै गरेको ४० किलोवाटको लघु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको लगानीमा आयोजना निर्माण भइरहेको जनाइएको छ । चालू आर्थिक वर्षभित्र सम्पन्न...
कृषि शाखा उपकेन्द्रमा आगलागी, जलेर एक गम्भीर घाइते
रासस
फागुन २८, २०७६
डोटी । जोरायल गाउँपालिकास्थित कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएका छन् । आज बिहान करिब ४ बजेतिर भएको आगलागीमा कार्यालयमा बस्दै आएका ४५ वर्षीय खड्का जलेर गम्भिर घाइते भएका हुन् । घाइते खड्कालाई...
ऐन छलेर बगर ठेक्का
रासस
फागुन २८, २०७६
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धा नै नगराई न्यूनतम मूल्यमा बगर ठेक्कामा लगाएको छ । बेनी नगरपालिका६ डम्मरा र ३ नम्बर वडाको दूधेखोलास्थित म्याग्दी नदी किनारको बगरबाट ढुङ्गा र बालुवा उत्खनन गर्न माघ २२ गतेको नगर कार्यपालिकाको...
बेनी अस्पतालमा निःशुल्क डायलासिस सेवा
रासस
फागुन २८, २०७६
गलेश्वर । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा अब मिर्गौला रोगबाट पीडित बिरामीका लागि नियमित डायलासिस सेवा सुरु हुने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित बजेट विनियोजन गरेपछि आगामी चैत १ गतेबाट...
तामा खानीको सम्भाव्यता अध्ययन सुरु
रासस
फागुन २८, २०७६
गलकोट । बागलुङको काठेखोला गाउँपालिका७ रेशको धनिखोरियास्थित खानीदुलामा रहेको तामा खानीको सम्भाव्यता अध्ययन सुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन सुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् । विगतमा स्थानीयवासीले खानीदुलामा तामा निकालेका...
जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण
रासस
फागुन २८, २०७६
जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य मङ्गलबारदेखि सुरु भएको छ । विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका४ इल डोल्पाबाट मुआब्जा वितरण सुरु गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाउने छन् भने दोस्रो...
कोरोना प्रकोप : इरानमा एकै दिन ५४ जनाको मृत्यु
रासस
फागुन २७, २०७६
इरानमा करोनाभाइरसको सङ्क्रमणबाट बितेको २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको यो नै पहिलो घटना भएको इरानी अधिकारीहरूले बताएका छन् । पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या...
पशुपतिमा ‘महारुद्रयाग’ चैतमा हुने
रासस
फागुन २७, २०७६
वैदिक अनुसन्धान समिति नेपाल, काभ्रेपलाञ्चालोक, भुम्लु६, आँपघाटको आयोजनामा आगामी चैतमा पशुपतिनाथमा महारुद्रयाग हुने भएको छ । चैत १३ देखि २५ गतेसम्म पशुपतिनाथ कैलाशचौरमा आयोजना हुने सो महायागमा वैदिक विधिबाट अग्निमन्थन गरी आगो निकालिने छ । महायागमा बाख्राको दूध, नेपालको मौलिक...
दोहा उडान स्थगित
रासस
फागुन २७, २०७६
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो। कतारले कोरोना भाइरसको...
«
1
...
26
...
52
53
54
55
56
57
58
59
60
...
69
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय