मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : अध्यक्ष थापा
रासस
फागुन १०, २०७६
धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनल् आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताएका हुन् । अध्यक्ष थापाले भने, लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार...
सवारी दुर्घटनामा एकको मृत्यु
रासस
फागुन १०, २०७६
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका१२ देउरालीमा आज दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नंको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको नामथर...
आम्दानीको स्रोत बन्दै कुखुरा व्यवसाय
रासस
फागुन १०, २०७६
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजो आज मनग्य आम्दानी प्राप्त गर्न थालेका छन् । उनले एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गरेका हुन् । कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उनले एक...
कोरोनाभाइरस प्रकोपले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ
रासस
फागुन १०, २०७६
शर्मिला पाठक । चीनबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ...
पश्चिमी न्यूनचापीय वायुको प्रभाव लम्बिने
रासस
फागुन १०, २०७६
दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक-दुई दिन रहने सम्भावना छ । यसले मौसम पूर्णरुपमा सुधार...
बालविवाहविरुद्ध प्रहरी अभियान
रासस
फागुन १०, २०७६
राजु विश्वकर्मा सिरहाको औरही गाउँपालिका५ निवासी रामसेवक दासको घरमा आउने जन्तीलाई हिजो साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो, घरका मानिसहरु कोही टेण्ट लगाउनमा व्यस्त थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए । त्यो उत्साहको माहौल एकैछिनमा शान्त बन्यो, जब...
रेडियो कार्यालय नजिक राखिएको बम डिस्पोज
रासस
फागुन १०, २०७६
मार्तडी । यहाँस्थित बडीमालिका नगरपालिका९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ । शुक्रबार राति अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम आज सेनाले निष्क्रिय गरेको जिल्ला...
पशुपतिमा चार लाख दर्शनार्थी
रासस
फागुन ०९, २०७६
पूर्णप्रसाद मिश्र । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ ।यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले...
डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको मृत्यु
रासस
फागुन ०९, २०७६
शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा.४ख ५८०९ नंको बसले...
गोठमै आउँछन् दूध किन्ने ग्राहक
रासस
फागुन ०९, २०७६
सबेरै र साँझ नछिप्पिँदै शिवप्रसाद शर्मालाई गाईभैँसी दुहुन भ्याइनभ्याइ हुन्छ । दुहीनसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मिसक्छन् । ताजा र पोषिलो दूध भाँडामा भर्छन्, पैसा तिर्छन्, जान्छन् । यसरी गोठमै दूध लिन आउने ग्राहक १० जना छन् । बाँकी दूध...
चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण
रासस
फागुन ०९, २०७६
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको सङ्ख्या २२ सय नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न् । शुक्रबार चिनियाँ अधिकारीहरूले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित...
महायज्ञमा डेढ करोड सङ्कलन
रासस
फागुन ०९, २०७६
विद्यालय सञ्चालनका लागि चाहिने नियमित खर्च जुटाउन आयोजित महायज्ञमा यहाँको एक विद्यालयले झण्डै रु डेढ करोड सङ्कलन गरेको छ । बागलुङ नगरपालिका१४ नारायणस्थान बलेवामा रहेको आधारभूत विद्यालयले श्रीमद्भागवत धनधान्याचल महायज्ञबाट रु एक करोड ४४ लाख सङ्कलन गरेको हो । महायज्ञको...
प्रधानाध्यापकसहित आठ जुवाडे पक्राउ
रासस
फागुन ०९, २०७६
सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठजनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । गौरादाह नगरपालिका९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङ्गाना, महेश निरौला,...
खोलामा डुबेर एकको मृत्यु
रासस
फागुन ०९, २०७६
खोलामा डुबेर इलाममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका८ का १८ वर्षीय नवीन अधिकारी रहेका छन् । इलाम नगरपालिका९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको माईखोला ड्याममा पौडी खेल्ने क्रममा बिहीबार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
धर्म संस्कृतिको संरक्षण गरिनुपर्छ ः मुख्यमन्त्री पौडेल
रासस
फागुन ०९, २०७६
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई एकताको सूत्रमा बाँध्ने धर्म संस्कृतिहरूको संरक्षण गरिनुपर्ने बताएक छन् । महाशिवरात्रिको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले महाशिवरात्रि पर्व जातिगत, भौगोलिक तथा सामुदायिक समायोजनको गतिलो उदाहण भएको बताए । देवाधिदेव महादेवसमेत भनिने हिन्दूहरूका...
गाँजा सेवन गर्न नपाउने भएपछि हराए भोलेबाबा
रासस
फागुन ०९, २०७६
बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ । शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन् । उसो त अन्य समयमा पनि जुँगे महादेवको पूजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ । अन्य समयभन्दा शिवरात्रिका दिन भीड...
छोराछोरीलाई कम्तीमा बीएस्सीसम्म पढाउनुहोस् : माधव नेपाल
रासस
फागुन ०८, २०७६
पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले बृहत्तर ढंगले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अगाडि बढाउनुपर्ने बताएका छन् । रौतहटको बौद्धीमाई नगरपालिका८ सरमुजवामा निर्माण हुन लागेको दलित सामुदायिक भवनको आज शिलान्याश गर्दै नेपालले जिल्लाको समग्र विकासका लागि...
शान्ति सुरक्षा चुस्त राख्न गृहसचिवको निर्देशन
रासस
फागुन ०८, २०७६
काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले जिल्लाको शान्ति सुरक्षा चुस्त राख्न मातहतका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरबाट आज सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई भिडियो कन्फ्रेन्सद्वारा सम्बोधन गर्दै गृहसचिव न्यौपानेले सबै प्रदेशका शान्ति सुरक्षाको अवस्था...
भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु
रासस
फागुन ०८, २०७६
काठमाडौं । तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस सलेम बेंगलोर नेसनल हाइवेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । घटनामा १८...
ऋण नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर लिलामीमा
रासस
फागुन ०८, २०७६
सिन्धुपाल्चो । सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको एक जलविद्युत् आयोजना लिलामीमा पर्ने भएको छ । आयोजनाका लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले लिलामीको सूचना निकालेको हो । आयोजनामा कूल रु ४० करोड लगानी गरेका बैंकले आज एक सार्वजनिक सूचना...
«
1
...
33
...
65
66
67
68
69
70
71
72
73
...
76
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय