मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काइने
रासस
बैशाख १४, २०७७
मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीको समयमा अत्यावश्यक परेका आफ्ना नागरिकलाई मात्र गाउँ फर्काउने निर्णय गरेको छ । अत्यावश्यक परेका बाहेकलाई जहाँ छन्, त्यहीँ रहने र आवश्यक परेकालाई सोही ठाउँमा पुगी राहत...
इँटा उद्योगमा एक करोडबराबरको क्षति
रासस
बैशाख १४, २०७७
पटकपटक परेको वर्षाका कारण कपिलवस्तुमा रहेका इँटा उद्योगमा एक करोडभन्दा बढीको क्षति भएको छ । भट्टीमा पोल्ने तयारी अवस्थामा रहेका २०३० लाख काँचो इँटा बिग्रिएको इँटा उद्योगीहरूले जनाएका छन् । इँटा उद्योगमा लडकाउनका कारण श्रमिक काममा नभएको तथा उत्पादित इँटा...
पानादेवीलाई नगरपालिकाले शौचालय बनाइदिने
रासस
बैशाख १४, २०७७
घोडाघोडी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोनालाई हराउने कैलालीको लम्किचुहा नगरपालिका१ लम्की भुरुवाकी पानादेवी विकलाई नगरपालिकाले शौचालय बनाइदिने भएको छ । राससले शनिबार विकसँग गरेको अन्तर्वार्तामा उनले आफू घरमा एक्लै बसेको तर, शौचालय नहुँदा जङ्गल जानुपर्ने बाध्यता रहेको बताएको पढेपछि...
सुरु भए दाङमा सडकका चार योजना
रासस
बैशाख १४, २०७७
सडक डिभिजन कार्यालय दाङअन्तर्गत लकडाउनका समयमा रोकिएका चार योजना निर्माणको काम सुरु भएका छन् । सडक डिभिजन कार्यालय दाङअन्तर्गत सडकका योजनामध्ये अहिले ती योजनाका काम सुरु भएको कार्यालयका सूचना अधिकारी खुम भण्डारीले जानकारी दिए । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमहीशिवखोला सडक मर्मतको...
दैनिक ३० करोड घाटा
रासस
बैशाख १३, २०७७
काठमाडाैं ।कोभिड१९ को जोखिम हुन नदिन गरिएको लकडाउनका कारण दैनिक औद्योगिक क्षेत्रका दैनिक ३० करोड घाटा हुने गरेको छ । लकडाउन हुनुभन्दा अगाडि प्रत्येक उद्योगको करिब तीन करोडभन्दा बढीको कारोबार हुने गरेको थियो । हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला...
अस्पतालमा पानी चुहिँदा बिरामीलाई समस्या
रासस
बैशाख १३, २०७७
सुदूरपश्चिम प्रदेशकै एक मात्र विशेषज्ञ अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पतालमा पानी चुहिने समस्या भएपछि बिरामीलाई समस्या भएको छ । बिहीबार राति परेको पानीले अस्पतालको छाना चुहिएपछि अस्पतालमा भर्ना भएका बिरामीलाई समस्या भएको हो । बिरामी रहेको कक्षको शय्यामा बाहिरजत्तिकै पानी...
हावाहुरी र असिनापानीले दुई घाइते, बालीनालीमा ठूलो क्षति
रासस
बैशाख १३, २०७७
सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिनापानीले जिल्लाको उत्तरी भेगमा ठूलो क्षति पुर्याएको छ । हावाहुरी र पानीसँगै परेको असिनाले बालीनालीमा ठूलो क्षति पुर्याउनुका साथै खेतमा काम गरिरहेका कामदार तथा वस्तुभाउ चराउन गएका गोठालासमेत घाइते भएका छन् । असिना लागेर बाख्रा,...
कोरोना रोकथामका लागि सेना तयारी अवस्थामा
रासस
बैशाख १३, २०७७
कोभिड१९ संक्रमणको नियन्त्रण तथा रोकथाम र उपचारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । सेनाको प्रदेश नं ५ मा रहेको मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलले यसको नियन्त्रण तथा रोकथाम र उपचारका लागि क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको हो...
अब जग्गा बाँझो राखे सँधियारले खेती गर्न पाउने
रासस
बैशाख १३, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । तीव्र शहरीकरण भइरहेको तिलोत्तमामा घडेरीका रूपमा विकास भएका धेरै जग्गा बाँझा छन् । त्यस्ता जग्गा लक्ष्य गरी...
हिमपहिरोमा बेपत्ता शवको सेनाद्वारा उद्धार
रासस
बैशाख १३, २०७७
गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरूमध्ये शुक्रबार एक नेपालीको शव नेपाली सेनाले उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ । उक्त हिमपहिरोमा परी बेपत्ता...
कोरोना संक्रमित बाग्लुङकी युवती डिस्चार्ज, हालसम्म ११ जना निको भए
रासस
बैशाख १३, २०७७
कोभिड१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका४ की १९ वर्षीया अंशु सापकोटा निको भएी छिन् । धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्केकी हुन् । लगातार पाँचौँ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई...
लकडाउनका कारण रोकिएका खोप सञ्चालन हुने
रासस
बैशाख १२, २०७७
काठमाडौं । लकडाउनका करण विगत एक महिनादेखि रोकिएका बालबालिकालाई लगाइने नियमित खोप सुचारु हुने भएका छन् । सो खोप आगामी आइतबरदेखि सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । विश्वभर फैलिएको कोभिड१९ को रोकथाम र नियन्त्रणका लागि गत...
भिडियो कन्फरेन्सबाट थुनुवाको म्याद
रासस
बैशाख १२, २०७७
जिल्ला अदालत दाङले बिहीबारदेखि भिडियो कन्फरेन्सका माध्यमबाट थुनुवाको म्याद थप सुरु गरेको छ । डिभिजन वन कार्यालय दाङले वन्यजन्तुको अवैध चोरीसकारी काममा पक्राउ गरी म्याद थपका लागि अदालतमा पेस गरिएका चारजनाको भिडियो कन्फरेन्सबाट म्याद थप गरेको अदालतका श्रेस्तेदार धनसिंह गिरीले...
चरित्र हत्या नगर्न सांसद बस्नेतको आग्रह
रासस
बैशाख १२, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूविरुद्ध गलत प्रचार गराएको आरोप लगाउनुभएको छ । बस्नेतले समाजवादी पार्टीका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको...
क्वारेन्टाइनमा साबुन र स्यानिटाइजरको अभाव
रासस
बैशाख १२, २०७७
जुम्लाको कनकासुन्दरी गाउँपालिका४ इलाका स्वास्थ्यचौकी हाटसिञ्जामा राखिएका क्वारेन्टाइनमा आधारभूत सुविधा अभाव देखिएको छ । हाल यहाँ १५ शय्या को क्वारेन्टाइनमा १६ जनालाई राखिएकोमा उनीहरूलाई प्रयोग गर्न साबुन र स्यानिटाइजर पनि छैन । आफूहरू कसरी सुरक्षित रहने भन्ने चिन्ता भएको त्यहाँ...
ट्रकसहित दुई सय ७५ बोरा प्याज नियन्त्रणमा
रासस
बैशाख १२, २०७७
व्यास नगरपालिका कार्यालय दमौलीले एक ट्रकसहित २ सय ७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ । व्यास३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार बन्द गरी ट्रकसहित खाद्य पदार्थ नियन्त्रणमा लिएको हो । सामान ल्याउन प्रयोग गरिएको...
बेलायतमा थप तीन नेपालीको मृत्यु
रासस
बैशाख १२, २०७७
बेलायतमा कोरोनाका कारण थप तीनजना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए। प्युठान पुरानो घर...
नेकपाद्वारा कोरोना कोषमा चार लाख
रासस
बैशाख १२, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले कोरोना भाइरस रोकथाम र सहयोगको लागि सरकारले स्थापना गरेको कोषमा चार लाख रुपैयाँ जम्मा गरेको छ । नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारसं)ले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई र प्रमुख जिल्ला अधिकारी...
अलपत्रलाई गन्तव्य पुर्याउँदै कर्णाली प्रदेश
रासस
बैशाख १२, २०७७
बन्दाबन्दीका कारण अलपत्र परेका प्रदेशका नागरिकलाई कर्णाली प्रदेश सरकारले गन्तव्य पुग्न दिने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबारको प्रदेश सङ्कट व्यवस्थापन केन्द्र बैठकले सो निर्णय गरेको हो । प्रदेश बाहिरबाट सवारी साधनको व्यवस्था गरी समूहमा...
बढी मूल्यमा नुन बेच्दा दुई लाख जरिवाना
रासस
बैशाख १२, २०७७
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता...
«
1
...
15
...
29
30
31
32
33
34
35
36
37
...
58
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय