मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
सीमामा सशस्त्रको पैदल गस्ती
रासस
चैत ३०, २०७६
सप्तरी । कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल...
कोरोना संक्रमणबाट अर्का पूर्व गोरखा सैनिकको मृत्यु
रासस
चैत ३०, २०७६
काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएको थियो ।...
लकडाउनले घरबासको कारोवार ठप्प
रासस
चैत २९, २०७६
बर्दिया । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अहिले बाँके र बर्दियामा रहेका घरबास सुनसान छन् । दुवै जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा खोलिएका घरबास पर्यटकको अभावमा सुनसान भएका हुन् । बर्दियाका गुलरिया र ठाकुरद्धारा पर्यटनलाई आधार बनाएर खुलेका...
भाडामा बस्नेले पनि छुट पाउँछन् : ऊर्जामन्त्री पुन
रासस
चैत २९, २०७६
कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि...
आत्मबल बढाउँदै गहुँ बाली भित्र्याउँदै
रासस
चैत २९, २०७६
कैलाली । कोभिड१९को सम्भावित जोखिम हुन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) जारी राखेपछि आम नागरिक अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् । लकडाउनकै समयमा किसानका खेतबारीमा गहुँ पाकेर पहेँलपुर भएको छ । गहुँ पाकेकै बेला देखिएको मजदूरको अभावले बाली कसरी भित्र्याउने...
जब एक घण्टासम्म उभ्याए
रासस
चैत २९, २०७६
कैलाली । लकडाउन अवज्ञा गरी हिँड्नेलाई नियन्त्रणमा लिई (पहिलो पटक) प्रहरीले एक घण्टासम्म निश्चित दूरीमा उभ्याएर छाडेको छ । लकडाउनको अवज्ञा गर्दै हिँड्ने धनगढी र अत्तरिया क्षेत्रका १०७ जनालाई एक घण्टासम्म निश्चित दूरीमा उभ्याएर कोरोनाका सम्बन्धमा सचेतीकरण गर्दै छाडिएको जिल्ला...
लकडाउनमा के गर्दै छन् 'भलमन्सा'हरू ?
रासस
चैत २९, २०७६
कैलाली । कैलालीको खैलाड गाउँका भलमन्सा विजय महतो हाल लकडाउन भए पनि खेती गर्नेहरुलाई रोक्न नसकिएको बताए । चौधरी समुदायमा गाउँमा कुनै पनि समस्या सिर्जना हुँदा समाधानको पहल गर्दै गाउँको रेखदेख गर्न मुख्य पदको जिम्मेवारीमा भलमन्सा चयन गर्ने प्रचलन सदियौँदेखि...
कोरानाविरुद्ध सबै एक भएर लड्न आग्रह
रासस
चैत २९, २०७६
काठमाडौँ । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनले विश्वभरि नै फैलिरहेको कोरोना भाइरसविरुद्ध सबैलाई एक भएर लड्न आग्रह गरेको छ । एशोसिएशनका महासचिव लक्ष्मीदेवी दाहालले आज जारी गरेको १७ बुँदे प्रेस विज्ञप्तिमा मुलुक सङ्कटको अवस्थाबाट गुज्रिरहेको हुँदा आआफ्नो तह र तप्काबाट एकअर्काको...
कहिले डिस्चार्ज हुन्छन् कोरोना संक्रमित व्यक्ति ?
रासस
चैत २९, २०७६
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा...
राहतकाे नाममा कुहिएको चामल
रासस
चैत २९, २०७६
परासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिकाले राहतस्वरूप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्देशन दिएको छ । नगरपालिकाले...
नदीमा हामफालेर एको मृत्यु, एक बेपत्ता
रासस
चैत २९, २०७६
पोखरा । गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका३ बारीबेनीमा बस्दै आएका ३५ वर्षीया देवकी थापामगर छन् । पर्वत जिल्लास्थित बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा...
गोरु काट्ने दुई पक्राउ
रासस
चैत २९, २०७६
पोखरा । पोखरा महानगरपालिका३३ छप्ल्याङको चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पोखरा३२ लामेआहालका २७ वर्षीय अनिष भुजेल र छप्ल्याङका ३७ वर्षीय सञ्जय कार्कीलाई गोरुको मासु र पुछारसहित पक्राउ गरेको हो । घटनाको बारेमा...
बढी मूल्यमा मासु बिक्री गर्ने तीन पसललाई कारवाही
रासस
चैत २९, २०७६
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र दुई किराना पसललाई जरिवाना गरिएको हो । विभागका अनुगमन निरीक्षक...
एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गर्ने पक्राउ
रासस
चैत २९, २०७६
भरतपुर । चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरिएको हो । नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरूको साथबाट नाइट्राजेपाम...
विपद् व्यवस्थापन कोषलाई पिनको सहयोग
रासस
चैत २८, २०७६
सुर्खेत । प्रोगेसिभ इन्जिनियरिङ एसोसिएन नेपाल (पिन)ले प्रदेश विपद् व्यवस्थापन कोषलाई ९० हजार सहयोग गरेको छ । कोभिड१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारद्वारा स्थापित कोषमा पिनले आर्थिक सहयोग प्रदान गरेको हो । पिनका कर्णाली प्रदेश अध्यक्ष रामचन्द्र...
काँग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने
रासस
चैत २८, २०७६
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ । काँग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस...
ग्यास कालोबजारी गर्ने पक्राऊ
रासस
चैत २८, २०७६
पर्वत । लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्ताहरूको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका३ वारिवेनीमा व्यवसाय गरी बस्ने मीनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो ।...
बागलुङमा पहिलो दिन १४ जनाको परीक्षण
रासस
चैत २८, २०७६
गलकोट । बागलुङमा कोरोना सङ्क्रणको उच्च जोखिम बढेपछि सुरु भएको दु्रत परीक्षण (र्यापिड टेष्ट) को पहिलो दिन बिहीबार १४ को नमूना परीक्षण भएको छ । बुधबार साँझमात्रै स्वास्थ्य सेवा विभागको टोली र्यापिड टेष्ट किट र अन्य सामग्रीसहित बागलुङ आएको थियो...
हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन् !
रासस
चैत २८, २०७६
जाजरकोट । केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन भनेर पन्छिनेहरु आजभोलि कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन् । आजभोलि हातखुट्टा नधोई खाना खाने र घरभित्र जाने व्यवहार पूर्णरूपमा...
ओमानमा रहेका नेपाली सुरक्षित
रासस
चैत २८, २०७६
काठमाडौं । कोभिड१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको संक्रमण नभएको जनाएको छ । कोरोना भाइरसबाट आजसम्म ओमानमा ४५७ संक्रमित भएको तथा दुईको मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर...
«
1
...
17
...
33
34
35
36
37
38
39
40
41
...
60
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय