जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
अमेरिकामा ५०० नेपालीमा कोरोना संक्रमण
रासस
चैत २३, २०७६
मधुकर अधिकारी,वासिङ्टन डिसी । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोरोना भाइरसको चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ । तर, यसको...
रासनसहित मजदुरको डेरामा राज्यमन्त्री
रासस
चैत २३, २०७६
काठमाडौं । लकडाउनका कारण काममा निस्कन नपाएर तथा भोकै परेका श्रमिक परिवारको डेरामा रासनसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पुगेका छन् । लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन, हामी साथमा छौँ भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर पर्सा घर...
आजदेखि धुलिखेलमा कोरोना परीक्षण
रासस
चैत २३, २०७६
काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस संक्रमणसम्बन्धी परीक्षण सेवा सुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना संक्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ । संक्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा. राजेन्द्र कोजूले बताए ।...
आगलागीबाट पाँच घर जलेर नष्ट
रासस
चैत २३, २०७६
कनकाई । झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा...
लकडाउनले वागमती सफाइ महाअभियान प्रभावित
रासस
चैत २३, २०७६
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनका कारण वागमती सफाइ महाअभियानको ३६०औँ हप्तासमेत प्रभावित बनेको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा...
कोरोना आशंकागरिएका ९ जनाको रिपोर्ट नेगेटिभ
रासस
चैत २२, २०७६
लहान । सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको ९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको आशंका देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको ९ जनाकै परीक्षण रिपोर्ट...
स्वास्थ्य सामग्री खरिद प्रकरणः छानबिन गर्न माग
रासस
चैत २२, २०७६
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले हालै स्वास्थ्य सामग्री खरिदमा व्यापक भ्रष्टाचार भएको तथ्य बाहिर आएकाले छानबिन गरी मूल दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरेको छ । समाजका महासचिव सुशील बस्नेतले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो प्रकरणमा सरकारको उच्च नेतृत्व...
घण्टौँ हिँडेर औषधि किन्न बाध्य
रासस
चैत २२, २०७६
जाजरकोट । अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर, लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् ।कोरोना भाइरसबाट संक्रमित बिरामी आउने डरले यहाँका अधिकांश औषधि पसल सञ्चालकहरूले सामान्य सेवा पनि नदिने गरी बन्द...
‘आफू बाँचौँ, अरुलाई पनि बचाउँ’
रासस
चैत २२, २०७६
पोखरा । मानवअधिकार पत्रकार संघ (हुर्जा) गण्डकीले लकडाउनको पालना गर्दै आँफू बच्न र अरुलाई बचाउन आम सर्वसाधारणलाई आग्रह गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सरकारले सुरु गरेको लकडाउन पूर्ण पालना गरी आफू...
एनआरएनद्वारा आर्थिक सहयोग संकलन अभियान सुरु
रासस
चैत २२, २०७६
अमेरिका । कोरोना भाइरसबाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघले आर्थिक संकलन अभियान सुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको संघले त्यसबाहेक पनि एनआरएनए कोरोना राहत कोषको स्थापना गरी आर्थिक सहयोग...
प्रहरी र शिकारीबीच गोली हानहान, तीन पक्राउ
रासस
चैत २२, २०७६
विराटनगर । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच शुक्रबार अपराह्न ३ः३० बजे गोली...
कोरोना राहत कोषमा साढे एघार लाख संकलन
रासस
चैत २२, २०७६
वालिङ । वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड१९ राहत कोषमा साढे एघार लाख सकलन भएको छ । वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड१९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिक सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी, गुजारा व्यवसाय र सडक जीवन बिताइरहेकालाई...
नागार्जुनमा विदेशबाट आएका ८९ जना ‘होम क्वारेन्टाइनमा’
रासस
चैत २१, २०७६
काठमाडौँ । नागार्जुन नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ । कोरोना भाइरस (कोभिड१९) को सम्भावित जोखिमलाई ध्यान दिँदै नगरपािलकाले ८९ जनाको नामावली सङ्कलन रहेको हो । ती सबैलाई होम क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता थुमराज केसीले बर्ताए । कसैलाई...
आशंका गरिएका तनहुँका युवकमा देखिएन कोरोना सङ्क्रमण
रासस
चैत २०, २०७६
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका६ पुरानो ऋषिङका ४८ वर्षीय लालबहादुर थापाको कोेरोना भाइरस (कोभिड १९ ) नतिजा नेगेटिभ आएको छ । ज्वरो आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । सोमबार स्वाब...
अलपत्र परेका नेपाली भारतीय क्वारेन्टाइनमा
रासस
चैत २०, २०७६
बैतडी । चार दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरहरूलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण सीमानाका बन्द भएपछि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको बैतडीका...
युवाले रोके सरकारी गाडी
रासस
चैत २०, २०७६
ठिनी । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङमा सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडीलाई लोमानथाङका जनप्रतिनिधि र स्थानीय युवाले बाटोमै गाडी रोकेका छन् । लकडाउन समयमा सरकारी गाडी दुरुपयोग गरी पास बनाएर गाडी चलाएको भन्दै गाउँलेले...
चट्याङबाट धादिङ र रुकुम पश्चिममा दुईको मृत्यु
रासस
चैत २०, २०७६
धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका...
कोरोना रोक्न झोलुङ्गे पुलमा ताला
रासस
चैत २०, २०७६
राजापुर । मानिसहरूको आवागमनका कारण कोरोना भाइरसको सम्भावित जोखिम हुने भएकाले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएको छ । मधुवन नगरपालिका भारतीय सिमानासँग जाडिएको र व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मान्छेहरूरु गाउँमा...
ओरेकदद्धारा मनोविमर्शकर्तामार्फत सेवा प्रदान
रासस
चैत १९, २०७६
काठमाडौं। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको विषम परिस्थितिमा मानसिक रुपमा प्रभावित र जोखिपूर्ण अवस्थामा रहेका व्यक्तिलाई मनोविमर्शकर्तामार्फत सेवा प्रदान गरिरहेको जनाएको छ । आजदेखि ३० औ वर्षमा प्रवेश गरेको अवसरमा ओरेकले व्यक्तिहरुमा आएको...
पशुपति परिसरका गाईलाई दानापानीको अभाव
रासस
चैत १९, २०७६
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा संरक्षण गरिएका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि मन्दिर परिसरका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको मठमन्दिर, गाईबाच्छा...
«
1
...
18
...
36
37
38
39
40
41
42
43
44
...
61
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय