जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
चैते दशैँ मनाइयो
रासस
चैत १९, २०७६
काठमाडौं। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन गरिएकाले घरघरमै देवीको आराधना गरी मिठामिठा परिकार बनाएर भोजन गरी परिवारका...
सङ्क्रमितका आफन्तको ८४ प्रतिशत ‘कन्ट्याक ट्रेसिङ’ सम्पन्न
रासस
चैत १९, २०७६
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड१९)का सक्रमितका८४ प्रतिशत आफन्तकाे निगरानी (कन्ट्र्याक ट्रेसिङ) सकेको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोभिड१९ का सङ्क्रमण भएकाका परिवारका सदस्य, साथीको निगरानी (ट्रेसिङ) ८४ प्रतिशत सकेको बुधबारआयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका...
रगतको कमी हुन नदिन रेडक्रसकाे माेबाइल टोली
रासस
चैत १९, २०७६
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)को सङ्क्रमण रोकथामका लागि लागू गरिएको लकडाउन अवधिमा रगतको कमी हुन नदिन नेपाल रेडक्रस सोसाइटीले मोबाइल टोलीमार्फत रगत सङ्कलन गरिरहेको छ । लकडाउनका कारण अहिले विभिन्न सङ्घसंस्थाले गर्दै आएको रगत सङ्कलनसमेत रोकिएपछि रगतको अभाव...
‘क्वारेन्टाइन’ मा बस्दै वृद्धाश्रमका ज्येष्ठ नागरिक
रासस
चैत १९, २०७६
काठमाडौं। सरकारले लकडाउन घोषणा गरेसँगै पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि क्वारेन्टाइनमा बसिरहेका छन् । सरकारले गरेको आह्वानसँगै अहिले कर्मचारी र ज्येष्ठ नागरिक सबै वृद्धाश्रमभित्रै बसिरहेका हुन् । कोभिड१९ को जोखिम वर्गका रुपमा ज्येष्ठ नागरिक हुने भएकाले बाहिरी...
निगमको वाइडबडी जहाज आज अष्टेलिया उड्दै
रासस
चैत १९, २०७६
काठमाडौं। चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज अष्ट्रेलिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको सहर ब्रिश्वेन पुग्ने निगमले जनाएको...
सीमामा रहेका नेपालीलाई उचित प्रबन्ध गर्न माग
रासस
चैत १९, २०७६
काठमाडौं। राष्ट्रिय जनमोर्चाले भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध भारत सरकारले नै गर्नुपर्नेमा जोड दिएको छ । मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी सीमामा ठूलो संख्यामा भारतका विभिन्न स्थानबाट आएका नेपालीको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विश्व...
अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई एक करोड बढीको सहयोग
रासस
चैत १९, २०७६
सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाईएक करोड पाँच लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नौ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । भारतीय निर्माण कम्पनी सतलजले विश्वभर...
सातै प्रदेशलाई नेपाल बैंकको पाँच-पाँच लाख
रासस
चैत १९, २०७६
काठमाडौँ । नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई पाँच-पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय...
अलपत्र कामदार घर फर्किए
रासस
चैत १९, २०७६
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र आसपास रहेर काम गर्ने करीब सय मजदूरलाई घर पठाइएको छ । कोभिड-१९ का कारण काम रोकिएर अलपत्र कामदारलाई पासको व्यवस्था गरी मङ्गलबार घर पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी...
भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या
रासस
चैत १९, २०७६
भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको...
विदेशबाट एक हजार २२० फर्किए
रासस
चैत १९, २०७६
दैलेख । कोभिड१९ को विश्वव्यापी प्रभावपछि भारत, जापान र खाडी मुलुकबाट दैलेखमा हालसम्म एक हजार २२० जना गृह जिल्लामा आएका छन् । जिल्लाका ११ स्थानीय तहमा सबैभन्दा बढी निर्वाचन क्षेत्र २ को आठविस नगरपालिकामा ३०४ भित्रिएका छन् भने दुल्लु नगरपालिकामा...
कोरोनाले चैत दशैँ प्रभावित
रासस
चैत १९, २०७६
रुकुमपूर्व । कोरोना भाइरसको जोखिमका कारण यसपालिको चैते दशैँ प्रभावित बन्न पुगेको छ । विशेष महत्वका साथ मनाउने यो पर्व यस वर्ष संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नमनाउन जिल्लाका स्थानीय तहले आग्रह गरेका छन् । चैते दशैँमा जिल्लाका विभिन्न ठाउँमा मेला...
गाउँपालिकाले दियो चामल, आलु र नुन
रासस
चैत १९, २०७६
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले अतिविपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । गाउँपालिकाको वडा ७ वाग्लाबाट सुरु गरिएको राहत वितरणअन्तर्गत मङ्गलबार वाग्लाका ६० अतिविपन्न वर्गलाई प्रतिपरिवार २५ किलो चामल, पाँच किलो आलु, एक किलो नुन र एक पोका तेल...
एउटै फ्ल्याटमा बस्ने आठ नेपालीलाई कोरोना
रासस
चैत १९, २०७६
लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरू सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा रुम सेयरिङ गरी बस्दै आएका थिए । उनीहरू मध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको...
प्रेस काउन्सिलद्वारा ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण माग
रासस
चैत १९, २०७६
काठमाडौं । प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण मागेको छ । अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३, पहिलो संशोधन २०७४ बमोजिम दर्तासूचीकरण नभएका १७ वेबपोर्टलले...
झापाको आइसोलेशनमा कोरोना भेटिएन
रासस
चैत १९, २०७६
भद्रपुर । झापाबाट कोभिड१९ परीक्षणका लागि स्वाब पठाइएका दुई व्यक्तिमा कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको छ । धरान पठाइएका अरु तीनवटा नमूनाको रिपोर्ट आउन बाँकी छ । मेची अञ्चल अस्पतालमा आइसोलेसनमा रहेका पाँचमध्ये दुई जनाको कोरोना परीक्षणका लागि उनीहरुको स्वाव...
दुईभन्दा बढी भेटघाटमा रोक
रासस
चैत १९, २०७६
चिप्लेढुङ्गा । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मङ्गलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने र जाने क्रमलाई पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले लकडाउन प्रभावकारी बनाउन आठ नाकामा प्रहरीसहितको...
नेपाली दूतावास लण्डन सातै दिन खुल्ने
रासस
चैत १९, २०७६
काठमाडौं । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता...
सहकारी सदस्यलाई रकम उपलब्ध गराउन आग्रह
रासस
चैत १९, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमणको चुनौती सामना गर्न जारी लकडाउनको अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरूलाई आग्रह गरेको छ । कामपा सहकारी विभागले मातहतका सबै सहकारीलाई पत्राचार गर्दै सहकारी सरकार र...
विशेष राहत तथा नाकामा अलपत्रको व्यवस्थापन गर्न सभापति देउवाको माग
रासस
चैत १८, २०७६
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर सरकारलाई प्रभावकारीरूपमा गति बढाउन आग्रह गरेका छन् । उनले कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले निर्धारण गरेका...
«
1
...
19
...
37
38
39
40
41
42
43
44
45
...
62
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय