मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
कोरोना रोकथाम सतर्कतामा ध्यान दिन साझा पार्टीको आग्रह
रासस
चैत १०, २०७६
कास्की । कोरोनाको पूर्वतयारीका बारेमा साझा पार्टीले पोखराका विभिन्न अस्पतालका बारेमा जानकारी लिएको छ । साझा पार्टीको केन्द्रीय सदस्यसहित गण्डकी प्रदेश र जिल्ला संयोजकसहितको टोलीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल लगायतमा पुगेर यसबारे...
पोर्चुगलमा तीन नेपाली मात्र सङ्क्रमित
रासस
चैत १०, २०७६
पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँवरको टोलीले क्वारेन्टाइनमा बसेका तीन नेपालीसँग भेट गरेका हुन् । उनले आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्चुगल...
३०० विद्यार्थी फर्काउन ३० लाख विनियोजन
रासस
चैत १०, २०७६
डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि रु ३० लाख रकम छुट्याएको छ । काइके गाउँपालिकाको आपतकालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३०० विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको हो । देशव्यापीरूपमा कोरोनाको...
कोरोनाका कारण सीमानाका र बजार सुनसान
रासस
चैत १०, २०७६
कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि सरकारले आजदेखि भारत र चीनसितको सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी सुनसान बनेको छ । सरकारले आजदेखि कोभिड १९ (कोरोना भाइरस) को सम्भावित...
चितवनमा होटल बन्द, निकुञ्ज प्रवेशमा रोक
रासस
चैत १०, २०७६
चितवन । कोरोना भाइरसको सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रूपमा रहेको उक्त क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
रासस
चैत १०, २०७६
हेटौँडा । हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको साविक हाडीखोला२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए ।...
मन्दिरमा फाट्टफुट्ट दर्शनार्थी
रासस
चैत १०, २०७६
पोखरा । सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरूपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड१९ ९कोरोना भाइरस० को सम्भावित जोखिमको प्रत्यक्ष असरमा परेको छ । सधैँजसो चहलपहल हुने गरेको यहाँको बिन्ध्यवासिनी मन्दिरमा...
वनका भवन क्वारेन्टाइनमा प्रयोग
रासस
चैत १०, २०७६
काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका गर्न सामुदायिक वन उपभोक्ता महासंघले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सक्ने जनाएको छ । महासंघका अध्यक्ष भारती पाठकले आइतबार जारी गरेको विज्ञप्तिमा २२ हजार २६६ महासंघसँग आवद्ध रहेका...
क्रोएसियामा ५.३ म्याग्निच्युडको भूकम्प
रासस
चैत ०९, २०७६
काठमाडाैं। पूर्वीयुरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा आइतबार बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट केही भवनहभत्किनुका साथै विद्युतका पोलहमा क्षति पुगेको छ । युरोपेली भूगर्भ केन्द्र (सिसेम) का अनुसार आइतबार बिहान ६ बजे गएको भूकम्प निकै शक्तिशाली रहेको र...
प्रधानमन्त्रीको आह्वानमा भारतमा एकदिने जनता कर्फ्यु
रासस
चैत ०९, २०७६
एजेन्सी । भारतमा आइतबार जनता कर्फ्यु लागू गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कर्फ्यु लगाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भएको जनता कर्फ्यु१४ घन्टामात्रै भएको अधिकारीहरुले जनाएका छन्...
कोभिड–१९ः सतर्कता अभिवृद्धि गर्न अध्यक्ष दाहालको आग्रह
रासस
चैत ०९, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टीपंक्तीर जनसमुदायमा आग्रह गरेका छन् । अध्यक्ष दाहालले आज प्रेस नोटमार्फत कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन...
नागढुङ्गामा ‘हेल्थ डेस्क’ स्थापना
रासस
चैत ०९, २०७६
काठमाडौं । कोभिड१९ को सङ्क्रमणलाई ध्यानमा राखेर काठमाडौंउपत्यका भित्रिने मुख्य प्रवेशद्वार नागढुङ्गामा सहायता कक्ष स्थापना गरिएको छ । चन्द्रागिरि नगरपालिकाको आयोजनामा स्थापना भएको उक्त स्वास्थ्य सहायता कक्ष आइतबार बिहान चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गरे । नागढुङ्गामा स्वास्थ्य सहायता...
अस्ट्रेलिया सरकारद्वारा ४० अर्ब डलरको राहत घोषणा
रासस
चैत ०९, २०७६
एजेन्सी । अस्ट्रेलिया सरकारले कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने यात्रा र घुमफिरलाई पनि केही समय रद्द गर्न आग्रह गरेको छ ।...
चैत २१ गतेसम्म ‘व्यापार–व्यवसाय’ बन्द गरिने
रासस
चैत ०९, २०७६
काठमाडौं । कोभिड१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आइतबार बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने...
पोर्चुगलमा अप्ठयारामा परेका नेपालीलाई सहयोग गर्ने
रासस
चैत ०९, २०७६
काठमाडाैँ । पोर्चुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालले कोरोना सङ्क्रमणबाट बच्न नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । शनिबार वक्तव्य जारी गर्दै उनले पोर्चुगल सरकारले जारी गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन सम्पूर्णलाई आह्वान गरेका हुन। यस...
जनचेतना फैलाउँदै शिक्षकहरु
रासस
चैत ०९, २०७६
बर्दिया । कोभिड१९ विरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रुपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले शिक्षकलाई कोरोना भाइरसबारे जनचेतना जगाउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरिएको हो । यस कार्यमा शिक्षकले...
कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन
रासस
चैत ०९, २०७६
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिएका छन्न् । सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफलमा मन्त्री...
बुलबुलेमा क्वारेन्टाइन बनाइँदै
रासस
चैत ०९, २०७६
सुर्खेत । कोभिड १९ को सम्भावित जोखिम न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले बुलबुले उद्यानमा क्वारेन्टाइन कक्ष बनाउन सुरु गरेको छ । प्रदेश सरकारको आग्रहमा यहाँस्थित नेपाली सेनाले शनिबार सम्भावित स्थानको सम्भाव्यता अध्ययन सकेर आइतबारदेखि क्वारेन्टाइन कक्ष निर्माण सुरु गर्ने तयारी...
रङ्गशाला निर्माणको काम स्थगित
रासस
चैत ०९, २०७६
चितवन । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९)बाट सुरक्षित रहन भन्दै धुर्मुससुन्तली फाउण्डेसनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेका छन् । फाउण्डेसनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी गराएको...
मिनीट्रकको ठक्करबाट बाबुछोराको मृत्यु
रासस
चैत ०९, २०७६
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एकापसमा...
«
1
...
21
...
41
42
43
44
45
46
47
48
49
...
64
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय