जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
प्युठानमा एसइई दिन आएकी किशोरीको मृत्यु
रासस
चैत ०७, २०७६
प्युठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्युठान नगरपालिका वडा सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना ३ ख ३८८३ नम्बरको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो...
आगलागीबाट दुई करोड बराबरको क्षति
रासस
चैत ०७, २०७६
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भएको आगलागीबाट रु दुई करोड बढीको धनमाल जलेर नष्ट भएको छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका१० विष्णुदेवीस्थित विन्ध्यवासिनी बस्ने मकवानपुर थाहा नगरपालिका७ का सुरेन्द्र खत्रीको लक्ष्मी कपास उद्योगमा शुक्रबार बिहान आगलागी भएको थियो । विद्युत्...
गाउँपालिकाको लगानीमा विद्युत् विस्तार
रासस
चैत ०७, २०७६
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाको लगानीमा विद्युत् विस्तारको काम शुरू भएको छ । विद्युत् सेवा पुग्न नसकेको वडा नम्बर ३ र ४ बैजापुर क्षेत्रमा विद्युतीकरण गर्न खम्बा गाड्ने काम शुरू भएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । उनका...
कर्णाली हेल्थ डेस्कमा ४२ हजारको परीक्षण
रासस
चैत ०७, २०७६
सुर्खेत । नोबेल कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले छ स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य क्षेत्रमा पनि हेल्थ...
कोरोना भाइरस: सर्वोच्चमा पूर्ण बैठक शुरु
रासस
चैत ०७, २०७६
काठमाडौं । सर्वोच्च अदालतमा विश्वभरि नै फैलिरहेको कोभिड१९ को सम्भावित सङ्क्रमणबाट बच्च अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने वा बन्द गर्ने विषयमा छलफल गर्न पूर्ण बैठक शुरु भएको छ । अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरण...
सीमामा उच्च सतर्कता
रासस
चैत ०७, २०७६
सप्तरी । भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)प्रवेश गर्न नदिन उच्च सतर्कता अपनाएको छ । गाउँपालिकाअन्तर्गतको सबै निकायमा कर्मचारी तथा सेवाग्राहीलाई संस्था प्रवेश गर्नुअगावै साबुनपानीले अनिवार्यरूपमा हात धुने व्यवस्था मिलाउनुका साथै प्रत्येक स्वास्थ्य संस्थामा...
कोरोना नियन्त्रणको लागि प्रदेश ५ को यस्तो योजना
रासस
चैत ०७, २०७६
रुपन्देही। कोभिड१९ को सङ्क्रमण भित्रिन नदिन प्रदेश नं ५ सरकारले पूर्वतयारी योजना सहित प्रभावकारी अभियान सञ्चालन गरेको छ । कोरोनाका जोखिम बारेमा प्रदेशका सबै जिल्लामा सचेतनामूलक कार्यक्रमसँगै सङ्क्रमण देखिएमा क्वारेन्टाइन र आइसोलेसनको समेत व्यवस्था गरिएको छ । जोखिम आउन नदिन...
काभ्रेमा बजार अनुगमन
रासस
चैत ०७, २०७६
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन प्रभावकारी अनुगमन शुरु गरेको छ कोभिड१९ को जोखिमले बजारमा उपभोग्य वस्तु लगायत ग्यासको अभाव भएको जनगुनासो बढेपछि प्रशासनले अनुगमन शुरु गरेको हो । बिहीबार जिल्ला प्रशासन कार्यालयका...
ककनीडाँडामा ढुङ्गे बगैँचा निर्माण
रासस
चैत ०७, २०७६
खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी नजिकै रहेको हलेसी तुवाचुङ नगरपालिका७ महादेवस्थानस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा (रक गार्डेन) निर्माण हुने भएको छ । यसका लागि प्रदेश नं १ सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले सो स्थानमा...
उद्यमी बन्दै तनहुँका महिला
रासस
चैत ०७, २०७६
दमौली । तनहुँको व्यास नगरपालिका४ बस्ने सविना खातुन दिनभरि घरमै त्यत्तिकै बस्थिन् । घरायसी काममा मात्रै तल्लीन रहने उनको हातमा कुनै सीप थिएन । दिउँसो घरमा बस्दा टिभी हेर्ने, मोबाइल चलाउनेबाहेक विकल्प उनीसँग थिएन । तर,अब फुर्सदको समय उनलाई त्यत्तिकै...
अत्यावश्यक बिरामी मात्र अस्पताल आउन आग्रह
रासस
चैत ०७, २०७६
गलकोट । कोभिड१९को जोखिम हुन नदिन धवलागिरि अञ्चल अस्पताल बागलुङले उच्च सतर्कता अपनाएको छ । सामान्य मानिस पनि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउन थालेपछि भीडभाड बढेको भन्दै अस्पतालले गम्भीर बिरामी र कोरोनाको लक्षण देखिएमात्र अस्पतालमा आउन आग्रह गरेको छ ।...
बाजुरामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु
रासस
चैत ०७, २०७६
बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय...
काँकडभिट्टा नाकामा स्वास्थ्यकर्मी थप गर्न माग
रासस
चैत ०७, २०७६
भद्रपुर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड१९को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको बिहीबार अनुगमन गरेका छन् । उनले जाँच प्रक्रिया, सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मी परिचालनको निरीक्षण गर्दै कोरोना सङ्क्रमण रोकथामका लागि...
सर्वोच्चमा मुद्दाको सुनुवाइ स्थगित
रासस
चैत ०७, २०७६
काठमाडौं । सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगित गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण...
लागुऔषधसहित एकजना पक्राउ
रासस
चैत ०६, २०७६
सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बिहीबार एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिराहाको बरियारपट्टि गाउँपालिका१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको स१प...
अष्ट्रेलियामा कोरोनाका कारण गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध
रासस
चैत ०६, २०७६
एजेन्सी । कोभिड१९ विश्वव्यापी रुपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सीमाना बन्दको घोषणा गरेका छन् । अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार भएको एक...
एल साल्भाडोरमा कोरोना पहिलो सङ्क्रमण
रासस
चैत ०६, २०७६
एजेन्सी । एल साल्भाडोरमा कोरोना भाइरस सङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताएका छन्। कोरोना भाइरसको सङ्क्रमण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको प्राप्त समाचारमा जनाइएको छ । हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको आइसोलेसनबुकेलेले...
कोरोना त्रास: राज्यव्यवस्था समिति बैठक स्थगित
रासस
चैत ०६, २०७६
काठमाडाैं। सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि छलफलका लागि बिहीबार बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगन भएको छ । कोरोना भाइरस (कोभिड१९)को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको...
संसद भवनमा तापक्रम परीक्षण
रासस
चैत ०६, २०७६
काठमाडौं । कोभिड१९ को सम्भावित जोखिमलाई ध्यानमा राखी सङ्घीय संसदले पनि बिहीबारदेखि विशेष सावधानी अपनाउन सुरु गरेको छ । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको आजको बैठकमा सहभागी सांसद्लाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो ।...
बैंकिङ कसुरमा तीन जना पत्रकारलाई सात दिन कैद
रासस
चैत ०६, २०७६
जनकपुर । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ । न्यायाधीशद्वय डिल्लीराज अचार्य र भीमकुमार ओझाको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दाअन्तर्गत नेपाल...
«
1
...
22
...
43
44
45
46
47
48
49
50
51
...
65
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय