मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाररस सङ्क्रमित
रासस
फागुन १६, २०७६
एजेन्सी । दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमित व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ । दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा...
वित्तीय स्थायित्वमा जोड दिनुपर्छ : अर्थमन्त्री
रासस
फागुन १६, २०७६
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै उनले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको जानकारी दिए । वित्तीय स्थायित्व...
धर्म परिर्वतन गराउने गिरोह सक्रिय
रासस
फागुन १६, २०७६
सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन राप्रपाले अहिले देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । मिडिया नेपाल प्रदेश १ ले शुक्रबारसुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा अहिले धर्म परिर्वतन गराउने...
लिबर्टी इनर्जीले बिक्री गर्दै साधारण सेयर
रासस
फागुन १६, २०७६
लिबर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी साधारण सेयर बिक्री गर्न लागेको जानकारी दिएको हो । प्रकाशित विवरणअनुसार कम्पनीले पहिलो...
कोरोनाको त्रासः जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध
रासस
फागुन १६, २०७६
प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ । कोरोना सङ्क्रमण रोकिनुको साटोे एसियादेखि...
कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ : मुख्यमन्त्री पौडेल
रासस
फागुन १६, २०७६
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको उल्लेख गरेका छन् । पौडेलले सन्देशमार्फत छिमेकी मित्रराष्ट्र चीनमा महामारीका...
राष्ट्रियसभामा गौतम सिफारिस हुनुहुन्छ : अध्यक्ष दाहाल
रासस
फागुन १६, २०७६
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन् । प्रेस सङ्गठन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने जानकारी दिए ।...
लीलबहादुर पुन र थमबहादुर पुनद्वारा वडा कार्यालयलाई जग्गादान
रासस
फागुन १६, २०७६
म्याग्दीको धौलागिरि गाउँपालिका६ मराङको वडा कार्यालय भवन निर्माण गर्न लीलबहादुर पुन र थमबहादुर पुनले तीन रोपनी जग्गा उपलब्ध गराएका छन् । कुम्रीमा भवन बनाउन पुनद्वयले उपलब्ध गराएको जग्गाको मूल्य स्थानीय बजार भाउअनुसार चार लाख रुपैयाँ अनुमान गरिएको वडाध्यक्ष राजाराम सुवेदीले...
क्रियाशील सदस्यता बढाउँदै काँग्रेस, महाधिवेशनको तयारी
रासस
फागुन १६, २०७६
काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ । पार्टीको विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न...
अस्थायी साधन बन्दै गर्भपतन
रासस
फागुन १६, २०७६
डाेटी ।निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको छ । यहाँका १८ स्वास्थ्य संस्थाले आइपास नेपाल र सामुदायिक विकास मञ्च सिडीएफ संयुक्त सहयोगमा सो सेवा प्रदान गर्दै आएका छन् । गर्भपतन सेवा निःशुल्क...
काष्ठमण्डपको लागि अझै आएन काठ
रासस
फागुन १६, २०७६
काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ । अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ । समितिका अध्यक्ष राजेश शाक्यलले यसअघि ल्याइएको काठले काम भइरहेको जानकारी...
प्रथम गौतमबुद्ध कप टी–२० सुरु
रासस
फागुन १६, २०७६
चितवन ।भरतपुर महानगरपालिका१५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा खुला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ बिहीबारबाट शुरु भएको प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानद्वय राजु खड्काले ब्याटिङ र विनोद दास...
सिपाहीद्वारा आफ्नै चार सहकर्मीको हत्या
रासस
फागुन १५, २०७६
नाइजेरियामा नाइजेरियाली सेनाका एक सिपाहीले बुधबार आफ्नै चारजना सहकर्मीको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरू दुई जना घाइते भएको उल्लेख छ । सैनिक प्रवक्ता सागिर...
सुकुटेमा पर्यटन महोत्सव
रासस
फागुन १५, २०७६
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गत सुकुटेमा यही फागुन १७ देखि २० गतेसम्म पर्यटन महोत्सव गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सिन्धु पर्यटकीयव्यवसायी सङ्घले महोत्सवको आयोजना गर्न लागेको सङ्घका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिएका छन् । महोत्सवमा...
बिपी प्रतिष्ठान तनावग्रस्त
रासस
फागुन १५, २०७६
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन लगिएकी एक बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको लापरवाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका...
अर्गानिक तरकारी फलाउन सीप सिक्दै कृषक
रासस
फागुन १५, २०७६
कर्णाली प्रदेश सरकारले अर्गानिक तरकारी तथा जडिबुटी उत्पादन फलाउन कृषक जुटेका छन् । कर्णली सरकारले लिएको उद्देश्य पूरा गर्न तथा प्रदेश सरकारको योजनालाई सफल पार्न यहाँका स्थानीय तहले विभिन्न क्रियाकलाप गर्दै कामलाई तीव्रता दिएका छन् । जिल्लाको शिवालय र कुशे...
श्रीमान् र छोराछोरी छाडेर अर्कैसँग विहे गर्न लागेपछि...
रासस
फागुन १५, २०७६
कैलाली । टीकापुर नगरपालिका वडा नं १ गणेशपुर बस्ने एक महिलाले दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै आफन्तले गुहार मागेका छन् । १३ वर्षीया छोरी र १० वर्षका छोरालाई छाडेर मीना चौधरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं...
नास्टमा युवा वैज्ञानिक फोरम स्थापना हुने
रासस
फागुन १५, २०७६
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताएका छन्। बुधबार आयोजित एकवर्षे कार्यकालको समीक्षामा उहाँले वैज्ञानिक क्रियाकलापमा प्रोत्साहन र युवा वैज्ञानिकका कार्यक्रमलाई सहजीकरण गर्न उक्त फोरमको थालनी गरिन लागेको जानकारी दिए ।...
पियूको कार्यालय गोठगाउँमा
रासस
फागुन १५, २०७६
इटहरी ।वर्षौंदेखि आफ्नो भवन तथा पूर्वाधार हुँदासमेत विराटनगरमा रहँदै आएको पूर्वाञ्चल विश्वविद्यालय (पियू)को कार्यालय मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा आउने निश्चित भएको छ । विश्वविद्यालयको कानून संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा बुधबार पास भएपछि विश्वविद्यालयको प्रशासनिक काम अब गोठगाउँबाटै हुने निश्चित भएको...
एक हजार बिघा सरकारी जग्गा अतिक्रमण
रासस
फागुन १५, २०७६
दाङ । तुलसीपुर उपमहानगरपालिकाको गत वैशाख १९ गतेको ५७ औं कार्यपालिका बैठकले तुलसीपुर१६ स्थित मजगाउँजहदा गाउँसहित तुलसीपुरका पाँच स्थानको जग्गामा उद्योग ग्राम स्थापना गर्ने निर्णय गर्यो । जहदागाउँमजगाउँको जग्गासहित तुलसीपुर३ को नवयुवा टोलको रेउले टोल तलतिरको जग्गा, वडा नं २...
«
1
...
31
...
61
62
63
64
65
66
67
68
69
...
74
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय