जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
चीनबाट ल्याइने नेपालीलाई विद्युत प्राधिकरण तालिम केन्द्रकाे क्वारेन्टाइनमा राखिने
रासस
फागुन ०३, २०७६
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १४ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ । क्वारेन्टाइनस्थलमा सञ्चारकर्मीलाई सरकारले गरेको तयारीबारे जानकारी...
साताको शेयर बजार : झण्डै ६ अर्बको कारोवार
रासस
फागुन ०३, २०७६
काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो । बजारमा कारोवार मापक नेप्से बढ्ने र घट्ने क्रम जारी रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल...
कर्णाली राजमार्गमा अब रिफ्रेस सेन्टर
रासस
फागुन ०३, २०७६
सुर्खेत । यातायात व्यवस्था विभागले कर्णाली राजमार्गसहित नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण गर्ने भएको छ । कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने राकम र पूर्वपश्चिम राजमार्गको कपिलवस्तु जिल्लामा पर्ने गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न थालिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले...
'फेवाताल जोगाउँदा हाम्रो उठीबास नहोस्'
रासस
फागुन ०३, २०७६
कास्की । पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रमा सिल्टेसन ड्याम निर्माण भइरहेको छ । वर्षायाममा फेवाको मुहानबाट वर्षेनी अन्दाजी एक लाख ४२ हजार मेट्रिक टन ढुुङ्गा, माटो बालुवासहितको गेग्रान बगेर तालमा मिसिदा ताल पुरिने खतरा बढेपछि त्यसको रोकथामका...
ठेकेदार बेपत्ता, कालोपत्रको काम अलपत्र
रासस
फागुन ०३, २०७६
सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ । दिपायल सेतीनदीको पक्की पुलदेखि एयरपोर्ट जोड्ने एक हजार १०० मिटर लम्बाइको उक्त सडक कालोपत्रका लागि धनगढीको...
काँग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प छैन : नेता पौडेल
रासस
फागुन ०२, २०७६
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेपाली काँग्रेस ब्यासनगर समितिको शुक्रबार दमौलीमा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन पहिला आफै सुध्रिनुपर्नेमा जोड...
प्रधानमन्त्री रोजगार कार्यक्रम : दुई अर्ब स्थानीय तहमा पठाइयो
रासस
फागुन ०२, २०७६
काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गराउन विभिन्न स्थानीय तहलाई रु दुई अर्ब सशर्त अनुदान निकासा गरेको छ । कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७६७७ का लागि स्थानीय तहअन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गर्ने उद्देश्यले श्रम, रोजगार...
सरकारको दुई वर्ष : प्रतिनिधिसभा सदस्यको समीक्षा
रासस
फागुन ०२, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दुई वर्षको कार्यकालको समीक्षा प्रतिनिधिसभा सदस्यबीच गहन रुपमा भएको छ ।सत्ता र प्रतिपक्षका सांसदहरु एकापसमा दुई वर्ष सरकारका कामकारवाही र संसदीय अभ्यासको उपलब्धिमा बहस थालेका छन् । संसद्को कार्यसूचीभन्दा बाहिर शुक्रबार...
सूचना प्रविधि विधेयक छिट्टै पारित हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा
रासस
फागुन ०२, २०७६
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताएका छन् ।क्यान इन्फोटेक मेलाको २६औँ संकरणको आज उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन, पारदर्शिता र डिजिटल कारोवारको वैधता आदि...
सर्वोच्चद्धारा नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग
रासस
फागुन ०२, २०७६
काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण माग गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीद्वयलाई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण १५...
मदन भण्डारी विश्वविद्यालयलाई उत्कृष्ट बनाउने गरी विधेयक तयार
रासस
फागुन ०२, २०७६
काठमाडौं । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई विश्वस्तरमा नै उत्कृष्ट बनाउने गरी विधेयक ल्याउने भएको छ । विश्वविद्यालयलाई पूर्णतया राजनीतिक हस्तक्षेपबाट मुक्त रही अनुसन्धानको प्राज्ञिक थलोका रूपमा विकास गरी विश्वस्तरमै उत्कृष्ट विश्वविद्यालय बनाउने गरी विधेयक सरकारले बनाउन थालेको...
अभिलेखालय नसार्न विकल्प खोजिँदै
रासस
फागुन ०२, २०७६
काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागले रामशाहपथमा रहेको राष्ट्रिय अभिलेखालयलाई त्यहाँबाट सार्नु नपर्ने गरी अध्ययन शुरु गरेको छ । मन्त्रिपरिषद्ले अभिलेखालय सारी त्यो स्थान सर्वोच्च अदालतलाई दिने निर्णय विसं २०७१ वैशाख २४ गते गरेको थियो । यहाँबाट अभिलेखालय...
केरूङ नाकाको बन्द यथावत
रासस
फागुन ०२, २०७६
रसुवा । कोरोना भाइरस सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको सङ्क्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत पुस १५ गतेदेखि १५ दिनका लागि बन्द केरूङको...
प्रणय दिवस : प्रेम साट्न रानीमहलमा
रासस
फागुन ०२, २०७६
पाल्पा । आज प्रणय दिवस, युवायुवतीले विशेष दिनका रुपमा लिने गर्दछन् । पश्चिमा संस्कृतिका रूपमा लिइएको यो दिवस पछिल्लो समय नेपालमा पनि विशेष उत्सवकै रुपमा लिने गरिएको छ । प्रणय दिवसमा गुलाबको फूल तथा अन्य विभिन्न उपहार दिएर आफूलाई मन...
पर्यटन प्रवर्द्धन गर्न सडक खाना महोत्सव
रासस
फागुन ०२, २०७६
नवलपरासी । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालन गरिएको प्रथम सडक खाना महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । महोत्सवमा विभिन्न जातीय मौलिक खानाका परिकारका कक्ष राखिएको छ ।महोत्सवस्थलमा राखिएका विभिन्न परिकारका खानाका स्वाद लिन साँझपख पर्यटकको घुइँचो...
महाशिवरात्रिको तयारीका लागि पशुपतिमा सफाइ
रासस
फागुन ०२, २०७६
काठमाडौं । महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुरु गरिएको छ । पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय सङ्घसंस्था गुह्येश्वरी विनायक युवा क्लब, पशुपति गुह्येश्वरी महिला विकास संस्था, तिलगङ्गा महिला समूह र...
प्रभावकारी बन्दै जन्म र मृत्युमा चामल दिने कार्यक्रम
रासस
फागुन ०२, २०७६
कर्णालीमा जन्म र मृत्युमा निःशुल्क २० किलो चामल दिने कार्यक्रम प्रभावकारी हुँदै गएको छ । विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसद्मा ४८ बुँदे कार्यक्रम प्रस्तुत गर्दै बुँदा नं २७ मा कर्णाली क्षेत्रमा जन्म र मृत्युमा प्रतिपरिवार...
फरक क्षमता भएका फूलखेतीमा आकर्षित
रासस
फागुन ०२, २०७६
पाल्पा । फरक क्षमता भएका युवा व्यावसायिकरूपमा फूलखेती गरी आफ्नो जीवन पनि फूल जस्तो सुन्दर बनाउन यस व्यवसायमा आकर्षित हुँदै आएको छ। फूलखेतीबाट प्रशस्त आम्दानी हुने भएपछि फरक क्षमता भएका व्यक्ति फूल खेतीप्रति आकर्षित बनेका हुन् । समाजमा फरक क्षमता...
बाजुरामा फैलिएको भाइरल ‘इन्फुयल्जा ए भाइरस’ रहेको पुष्टि
रासस
फागुन ०२, २०७६
काठमाडौं । जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ए भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको सङ्क्रमण इन्फुल्जा ए भाइरस रहेको प्रमाण भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु...
प्रचण्डले गरे अम्ब्रेला स्ट्रिटको शुभारम्भ
रासस
फागुन ०२, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका२२ ले पटिहानीमा नवनिर्मित अम्ब्रेला स्ट्रिट को शुभारम्भ गरेका छन् । बिहीबार शुभारम्भ गर्दै उनले पटिहानीको पर्यटन विकास र विस्तार गर्न अम्ब्रेला स्ट्रिटले थप सहयोग पुर्याउने विश्वास व्यक्त...
«
1
...
35
...
70
71
72
73
74
75
76
77
78
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय