जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
कानकासुन्दरीका महिलाले पाएनन् सुत्केरी भत्ता
रासस
फागुन ०२, २०७६
जुम्लाको कानकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् । उनीहरुले गतवर्षको भत्ता हालसम्म नपाएकोे बताइएको छ । गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत रु ८०० र सुत्केरी पश्चात् रु तीन हजार प्राप्त गर्दछन्...
नेपाल–अष्ट्रेलिया सम्बन्ध ६०औं वर्षमा, नेपालको उन्नयनमा साझेदार
रासस
फागुन ०२, २०७६
काठमाडौं । नेपालअष्ट्रेलिया औपचारिक सम्बन्ध शनिबारदेखि ६० औँ वर्षमा प्रवेश गर्दैछ । बितेका ५९ वर्षमा नेपालको उन्नयनको भरपर्दो साझेदारका रुपमा क्यानबेराले आफूलाई काठमाडौँमा स्थापित गरेको छ । प्रारम्भदेखि नै अष्ट्रेलियाली सरकार र त्यहाँको निजी क्षेत्रले नेपालको सामाजिकआर्थिक विकासका साथै स्वास्थ्य,...
सप्तकोशीमा 'पानीजहाज' बन्द
रासस
फागुन ०२, २०७६
असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो । सञ्चालकले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय नदी किनाराका केहीले हुलहुज्जत गर्दै...
सिजी टेलिकमलाई अनुदान दिइएको रकमको हिसाब खोजिन्छः मन्त्री बाँस्कोटा
रासस
फागुन ०१, २०७६
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब खोजिने बताएका छन्। सञ्चार मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको १...
भक्तपुर नगरपालिकाद्वारा पुरानो बस्तीभित्र सवारीसाधन प्रवेशमा रोक
रासस
फागुन ०१, २०७६
भक्तपुर नगरपालिकाले को पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा निषेध लगाइएको छ । भक्तपुर नगरपालिकाले आजदेखि यो नियम लागू गरेको हो । विश्वसम्पदा सूचीकृत दरबार स्क्वायर क्षेत्रमा सवारी निषेध गर्दै आएको नगरपालिकाले बिहीबारदेखि नगरपालिकाको भित्री बस्तीमा पनि सवारीसाधन प्रवेश र पार्किङमा...
नारायणीमा पानी जहाज चलाउन सरकारले जग्गा दिने
रासस
फागुन ०१, २०७६
काठमाडौँ । नारायणी नदीमा सञ्चालन गर्न लागिएको पानी जहाज स्टेसनका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ। चितवनको भरतपुर महानगरपालिका१६ मा पर्ने राष्ट्रिय वन क्षेत्रको एक हेक्टर जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको हो । गत माघ...
साताको अन्तिम दिन नेप्से घट्यो
रासस
फागुन ०१, २०७६
काठमाडौं । साताको अन्तिम दिन धितोपत्र बजारमा बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३९ अंकले घटेर एक हजार ३४४.५९ मा पुुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.३२ अंकले घटेर २८४.२४...
शान्ति स्थापनामा नेपाली सेनाको भूमिका महत्वपूर्ण छ : उपप्रधानमन्त्री पोखरेल
रासस
फागुन ०१, २०७६
काठमाडौं । शान्ति स्थापनामा नेपाली सेनाको भूमिका महत्वपूर्ण छ स् उपप्रम पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली सेनाले आज शिवपुरीमा सञ्चालन गरेको सेमिनारको उद्घाटन गर्दै उनले शान्ति स्थापनार्थ सेना अहोरात्र खटिएको...
सप्तकोशीको जेट बोट बन्द
रासस
फागुन ०१, २०७६
सुनसरी । सुनसरीको चतरास्थित सप्तकोशीमा निजी कम्पनीले चलाउँदै आएका जेट बोट अनिश्चितकालका लागि बन्द भएका छन् । स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेको भन्दै बोट सञ्चालकले बुधबारदेखि नै सेवा बन्द गरेको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले...
कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ
रासस
फागुन ०१, २०७६
बाँके । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपालभारत सीमानाका जमुनाहामा कोरोना हेल्थ हेस्क स्थापना भएको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ । सटर भाडामा लिएर सञ्चालनमा...
लागुऔषधसहित पक्राउ
रासस
फागुन ०१, २०७६
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । लागुऔषध...
स्ववियु निर्वाचन अन्योलमा
रासस
फागुन ०१, २०७६
पटकपटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । विद्यार्थी संगठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १४ गतेका लागि तोकेको स्ववियु निर्वाचन निर्धारित समयमा नहुने निश्चित...
ललितपुरमा पुनर्निर्माण हुन सकेनन् ६ हजार निजी आवास
रासस
फागुन ०१, २०७६
ललितपुर महानगरपालिकाभित्र भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै ६ हजार बढी निजी आवास पुनर्निर्माण हुन सकेका छैनन् । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालद्वारा बुधबार आयोजित भूकम्पपछिको पुनर्र्निर्माण र पुनस्र्थापनामा सदाचार निजी क्षेत्रको योगदान र भूमिका विषयक कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन...
कोरोनाबाट हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु
रासस
फागुन ०१, २०७६
एजेन्सी । कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ । एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो । हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट...
पुलिसद्वारा फ्रेण्ड्स पराजित
रासस
फागुन ०१, २०७६
विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो...
जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव छ : अध्यक्ष दाहाल
रासस
फागुन ०१, २०७६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका बताएका छन् । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा जनआन्दोलन...
लिच्छविकालीन शैलीमा मन्दिर निर्माण
रासस
फागुन ०१, २०७६
मौलिक शिल्प र सामग्री प्रयोग गरेर बागलुङ नगरपालिका४ कुँडुलेस्थित श्री रङ्गवैङ्कटेश मुक्तिनारायण मन्दिरको नवनिर्माण गरिएको छ । लिच्छविकालीन शैली झल्कने गरी मन्दिर बनाइएको अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए । विसं २०४२ मा बनेको मन्दिर जीर्ण भएपछि सोही ठाउँमा नयाँ निर्माण गरिएको...
दुर्घटनामा तीनको मृत्यु
रासस
फागुन ०१, २०७६
धादिङ । गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपलिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७ नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु...
९५ प्रतिशत सिमेन्ट स्वदेशी उत्पादनकै भर
रासस
माघ २९, २०७६
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक भएको औँल्याएका छन् । सडक विभाग र सिमेन्ट व्यवसायी सङ्घ नेपालद्वारा संयुक्त आयोजित अन्तर्क्रियामा उनले लगानी र अनुभव दुबैमा सहकार्य हुनुपर्ने बताए...
चाँगुनारायणले दोहोरो शुल्क हटाउने
रासस
माघ २९, २०७६
भक्तपुर । चाँगुनारायण नगरपालिका छैटौँ नगरसभाले वडा नं ५ स्थित घुमाउनेमा नगरपालिका कार्यालय निर्माण गर्ने निर्णय गरेको छ । नगरसभा समापन कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले नगरसभाले विभिन्न शीर्षकमा दोहोरो परेको शुल्क फिर्ताको निर्णयसमेत अनुमोदन गरेको जानकारी दिए । सो अवसरमा...
«
1
...
36
...
71
72
73
74
75
76
77
78
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय