मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
विज्ञान तथा गणित प्रदर्शनी
रासस
फागुन ०५, २०७६
ललितपुर महानगरपालिका त्यागलस्थित प्रभात माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ । विद्यालय प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा उक्त विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले तयार गरेका सिर्जनात्मक सामग्री प्रदर्शनीमा राखिएका थिए ।...
जीर्ण सडक स्तरोन्नति
रासस
फागुन ०५, २०७६
बागलुङ। बागलुङको काठेखोला गाउँपालिका७ रेशमा रु सात लाखको लागतमा जीर्ण ग्रामीण सडक स्तरोन्नति गरिएको छ । झण्डै चार किलोमिटर जीर्ण ग्रामीण सडक सुधार गरी पाँच मिटर चौडा पारिएको छ । बर्खाको समयमा यातयातका साधन सञ्चालन गर्न मिल्ने गरी कच्ची नालीसहित...
तलव नपाएपछि स्वास्थ्य एकाइ बन्द, बिरामी समस्यामा
रासस
फागुन ०५, २०७६
हुम्लाको सिमकोट गाउँपालिका १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द रहेको छ । साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको रु एक लाखले जग्गा खरिद गरी भवन बनाएका थिए । २०७२...
प्रचण्डले बताए पार्टी एकता गर्नुको कारण
रासस
फागुन ०५, २०७६
बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन् । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमाआइतबार बाँकेमा आयोजित पाँच नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा...
छिटो वार्ता समिति गठन होस्–भूतपूर्व ब्रिटिस गोर्खा सैनिक
रासस
फागुन ०४, २०७६
काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति गोर्खा सैनिकले उठाउँदै आएको निवृत्तीभरण र क्षतिपूर्तिलगायतका मुद्दा सम्बोधन गर्न यथाशीघ्र छिटो वार्ता टोली गठन गर्न माग गरेको छ ।सङ्घर्ष समितिद्वारा आइतबारआयोजित पत्रकार सम्मेलनमा भूतपूर्व ब्रिटिस गोर्खाले उठाएका मुद्दा समग्र मुलुकको...
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
रासस
फागुन ०४, २०७६
काठमाडौं । सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने विद्युत्को...
व्यक्तिले दर्ता गरेको २६४ बिघा जमीनको दर्ता बदर
रासस
फागुन ०४, २०७६
काठमाडौं । सरकारी जग्गा संरक्षणमा आक्रामक भएर लागेको वर्तमान सरकारले अहिलेसम्म व्यक्तिले दर्ता गरेको २६४ बिघा सरकारी जमीन फिर्ता ल्याएको छ ।व्यक्तिको नाममा दर्ता भएको उक्त सरकारी जग्गा बदर गरी अन्य क्षेत्रको जग्गाको खोजी जारी रहेको भूमि व्यवस्था, सहकारी तथा...
भूमि अतिक्रमण सह्य हुँदैन, सहँदैनौं : उपप्रधानमन्त्री पोखरेल
रासस
फागुन ०४, २०७६
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाडिने बताएका छन् । दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्दै पछिल्लो समय कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो...
निजी क्षेत्रले सरकारलाइ सघाउने
रासस
फागुन ०४, २०७६
सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६१औँ साधारणसभामा सहभागी वक्ताले सरकारलाई प्रर्याप्त सहयोग गर्ने वचन दिएका हुन् । भैरहवामा आज आयोजित साधारणसभामा उनीहरूले सरकारलाई निजी क्षेत्रले बलियो साथ रहेको बताएकका हुन् । प्रदेशसभा सदस्य सन्तोष पाण्डेले उद्योगी व्यवसायीले जस्तोसुकै कठिन परिस्थतिमा पनि...
नाट्टा गण्डकी अध्यक्षमा सिग्देल
रासस
फागुन ०४, २०७६
ट्राभल व्यवसायीको छाता सङ्गठन नाट्टा गण्डकी प्रदेशको ११आँै अधिवेशनले सञ्जयकान्त सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा सिग्देलले प्रतिस्पर्धी झवि अधिकारीलाई २० मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । एक सय ८१ जना मतदाता रहेकामा झविले ७०...
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
रासस
फागुन ०४, २०७६
विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वभरी फैलिएको र हजारौँको मृत्यु भएको कोरोना भाइरसविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस्तो आह्वान गरेका ुन् । हामी सबै एउटै...
कोरोना सङ्क्रमण : दुई हजार नयाँ विरामी, १६ सयको मृत्यु
रासस
फागुन ०४, २०७६
एजेन्सी । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ ।चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो । उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा...
प्रधानमन्त्री ओली गृह जिल्ला झापामा
रासस
फागुन ०४, २०७६
झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला झापाआएका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं.१ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला...
कालापानी क्षेत्रको भ्रमण गर्दै उपप्रधानमन्त्री पोखरेल
रासस
फागुन ०४, २०७६
दार्चुला । उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उनी कालापानी क्षेत्रको भ्रमणमा जान लागेका हुन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला...
विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ
रासस
फागुन ०४, २०७६
नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरेको हो । सरस्वती बजारमा शङ्कास्पद रूपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी...
तीन गोही मृत अवस्थामा, सात जालमा
रासस
फागुन ०४, २०७६
राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत...
गण्डकी प्रदेशको दुई वर्ष पूरा, मुख्यमन्त्रीको यस्तो सन्देश
रासस
फागुन ०४, २०७६
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताएका छन् । प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सरकारको पहिलो वर्षलाई प्रादेशिक नीति तथा संरचना...
पिप्लेमा बस र ट्रक ठोक्कियो
रासस
फागुन ०४, २०७६
चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवा आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो...
बेलायतका सेनाध्यक्ष नेपालको साताव्यापी भ्रमणमा
रासस
फागुन ०३, २०७६
बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपालको साताव्यापी भ्रमणमा आज यहाँ आइपुगेका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधीकृत रथी शरद गिरीले स्वागत अभिवादन गरेका थिए । नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी रप्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि...
टिपरकाे ठक्करबाट माेटरसाइकलमा सवार दुई विद्यार्थीकाे मृत्यु
रासस
फागुन ०३, २०७६
विराटनगर महानगरपालिका४ को विराटनगरधरान सडक खण्डमा टिपरको ठक्करबाट दुई विद्यार्थीकाे मृत्यु भएकाे छ । उनीहरु मोटरसाइकलमा सवार थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को१ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्र २०१००१प १६०८ नं को मोटरसाइकललाई...
«
1
...
35
...
69
70
71
72
73
74
75
76
77
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय