मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
सुदूरपश्चिमः शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन माग
रासस
माघ २९, २०७६
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन मन्त्रालयले आवश्यक पूर्वतयारी गरिरहेको बताएका छन् । प्रदेशसभाको आजको बैठकमा यसअघिको बैठकको शून्य समयमा उठाइएका प्रश्नको जवाफ दिदै मन्त्री सुवेदीले मन्त्रालयले एम्बुलेन्स खरिदमा भ्रष्टाचार गरेको भन्ने समाचार...
उच्च व्यावसायिकता प्रदर्शन गर्ने छुः प्रहरी महानिरीक्षक
रासस
माघ २९, २०७६
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गर्न सकिने बताएका छन् । पदभार ग्रहणपछि गृह मन्त्रालयमा भेटका लागि आउनुभएका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले भने, तपाईंको समय थोरै...
नेप्सेमा सामान्य वृद्धि
रासस
माघ २९, २०७६
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४.६० ले वृद्धि भई एक हजार ३४५.९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१९ ले वृद्धि भई २८५.५६ मा...
सरकारको दुई वर्ष : शिक्षामा कानूनी र नीतिगत परिवर्तनको चरण
रासस
माघ २९, २०७६
- प्रकाश सिलवाल काठमाडौँ ।सङ्घीय सरकार गठनको दुई वर्षे अवधिमा शिक्षा क्षेत्रमा नयाँ नीति र कानुनी तर्जुमाका साथै शैक्षिक गुणस्तर सुधारका प्रयास अघि बढेका छन् । पछिल्लो समय शिक्षामा बालबालिकाको पहुँच र स्थानीय तहको जिम्मेवारी क्रमशः बढेको छ तर सार्वजनिक...
सानेपा काण्ड : मृतकका परिवारबाट प्रहरीमा जाहेरी
रासस
माघ २९, २०७६
काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् । पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले बुधबारजाहेरी दिएको महानगरीय...
सुँगुरको खोरसँगै सुत्न बाध्यछन् रून्तीहरू
रासस
माघ २९, २०७६
नानीमैया कटवाल । रुन्ती मरिक सुँगुरको खोरसँगै बस्ने मात्र होइन सुत्न बाध्य छिन् । पाँच वर्षदेखि सुँगुरको खोरमा सुत्ने ओछ्यान बनेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका गोला मरिकसँग विवाहपछि पनिसुँगुरको खोरमा सुत्दै आएको उनी बताउँछिन् । रुन्ति उमेरले...
उहानबाट कोरियालीको उद्धार, छ जनामा भाइरसको लक्षण
रासस
माघ २९, २०७६
एजेन्सी । काेरोना भाइरसबाट प्रभावित चिनियाँ सहर उहानबाट १ सय ४७ जना दक्षिण कोरियालीलाई विमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकाहरूमा १ सय ४७ जना कोरियाली नागरिक, उनीहरूका चिनियाँ पति वा पत्नी तथा परिवारका सदस्यहरू रहेका छन् । तीमध्ये...
प्रहरी महानिरीक्षकद्वारा पदभार ग्रहण
रासस
माघ २९, २०७६
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उनले कार्यकक्षमा पुगेर आज पदभार ग्रहण गरेका हुन् । उनलाई प्रहरी...
गुम्बा गाउँमा देखिएको सङ्क्रमण कोरोना नभएको दाबी
रासस
माघ २९, २०७६
मेलम्ची । सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बा गाउँलाई भाइरल सङ्क्रमणले ग्रस्त बनाए पनि त्यो कोरोना भाइरसको सङ्क्रमण हुने सम्भावना नरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले आफू मङ्गलवारदेखि नै अनुसन्धानमा लागेको र सो गाउँमा चीनबाट कसैको पनि आवतजावत...
सिन्धुपाल्चोकमा फैलिएकै हो त कोरोना भाइरस ?
रासस
माघ २९, २०७६
सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताउनुभयो । उहाँका अनुसार आफूहरुले...
अख्तियारलाई देखाएर काम नगर्ने परिपाटी बढेको छ : मुख्यमन्त्री
रासस
माघ २८, २०७६
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियारलाई देखाएर काम नगर्ने परिपाटी बढेको बताए । उनले विकास नचाहने यथास्थितिवादी सोच पालेका कर्मचारीका लागि अख्तियार ठूलो हतियार भएको बताए । आयोगको २९ औँ स्थापना दिवसका अवसरमा आज आयोगको हेटौँडा कार्यालयमा अयोजित...
यस्ताे छ धितोपत्र बोर्डकाे सम्पत्ति शुद्धीकरण गर्ने नयाँ व्यवस्था
रासस
माघ २८, २०७६
काठमाडौं । शेयर बजारमा अवैध लगानी नभित्रियोस् भन्ने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थालाई पूर्णरुपमा लागू गर्ने भएको छ । बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)नियमावली २०६४ लाई संशोधन गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानूनबमोजिम लगानीको स्रोतसम्बन्धी विवरण खुलाउनुपर्ने व्यवस्था...
दुर्गम क्षेत्रमा इञ्जिनीयर पठाउने व्यवस्था गर्न सांसदको माग
रासस
माघ २८, २०७६
काठमाडौं । विकासको मेरुदण्ड मानिएका इञ्जिनीयर दुर्गम क्षेत्रमा नजाँदा पूर्वाधार विकासमा नकारात्मक प्रभाव परेकाले आवश्यक कानूनी व्यवस्था गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राष्ट्रियसभामा उत्पति भएको नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन)...
प्रधानमन्त्रीले निजी क्षेत्रसँग भने : अप्ठ्यारो परे मलाई भन्नुस्
रासस
माघ २८, २०७६
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी)सम्मान समारोहमा उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहोर्याए ।...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
रासस
माघ २८, २०७६
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.७५ ले बढेर २८५.३७ मा पुगेको छ...
आइसिसी विश्वकप लिग : अमेरिकासामु २७७ रनको लक्ष्य
रासस
माघ २८, २०७६
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आजको खेलमा ओमानले अमेरिका सामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डङ रोजेपछि ओमानले शुरुआतमा ब्याटिङ गर्न पुगेको हो ओमानले निर्धारित ५०...
छुवाछूतविरुद्ध पुरोहित र धामीझाँक्री
रासस
माघ २८, २०७६
जाजरकोट । समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतविरुद्ध यहाँका धामीझाँक्री तथा पुरोहित एकजुट भएका छन् । भेरी नगरपालिलाई पूर्णरुपमा छुवाछूतमुक्त अभियानलाई साथ दिन उनीहरुले एकजुट भएका हुन् । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध जागरण फैलाएर समृद्ध नगर बनाउने अभियानलाई साथ दिन...
शून्य समयमा सांसदले उठाए सामाजिक मुद्दा
रासस
माघ २८, २०७६
काठमाडौँ । केही दिनको अवरोधपछि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सामाजिक र जनजीविकाका मुद्दामा जोड दिएका छन् । कतिपय सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका मुद्दा उठाए भने कतिले विकास निर्माणदेखि जनताका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । मंगलबारको बैठकको शून्य...
काबुलमा बम बिस्फोट पाँच व्यक्तिको मृत्यु
रासस
माघ २८, २०७६
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन । स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजेतिर सो विस्फोट भएको जनाइएको छ...
कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई राष्ट्रसंघको सहयोग
रासस
माघ २८, २०७६
एजेन्सी । चीनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूह ग्रुप ७७ ले सहयोग गर्ने जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमबार सो जानकारी दिनुभयो । उहाँले गु्रप७७...
«
1
...
36
...
71
72
73
74
75
76
77
78
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय