मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
तीन उद्योग बन्द गर्न निर्देशन
रासस
फागुन ०७, २०७६
काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समन्वय समितिले गरेको अनुगमनका क्रममा मण्डनदेउपुर नगरपालिका६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका७ मा सञ्चालनमा रहेको वीर...
समाजको भवन निर्माण गर्न एक करोड दान
रासस
फागुन ०७, २०७६
मोरङ । विराटनगरका समाजसेवी बद्रीप्रसाद पहाडीले मानवअधिकार तथा शान्ति समाजको काठमाडौमा कार्यालय भवन निर्माण गर्न रु एक करोड दान गरेका छन् । समाजले आज एक विज्ञप्ति जारी गरी भवन निर्माणको प्रारम्भिक प्रक्रिया थालिनेबित्तिकै उक्त रकम समाजको खातामा जम्मा हुने गरी...
८० किलो १० फिट अग्लो खुकुरी महाेत्सवमा
रासस
फागुन ०७, २०७६
पर्वत जलजला गाउँपालिका२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन् । तीन महिनाको अवधिमा उनको नेतृत्वमा चारजनाको टोलीले हालसम्मकै सबैभन्दा ठूलो सो खुकुरी तयार गरेको हो । ८० किलोको खुकुरीको लम्बाइ साढे १० फिटको रहेको छ ।...
राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड
रासस
फागुन ०७, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा मङ्गलवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय बृहत्तर अगुवा कार्यकर्ता भेला कार्यक्रमको उद्घाटनमा उनले विश्वमा कम्युनिस्ट शक्तिहरू कमजोर...
खरिपाटी क्वारेन्टाइन पुगेका मन्त्रीले सिसि क्यामेरामार्फत भने, ‘तपाईंहरू ढुक्क हुनुस्’
रासस
फागुन ०६, २०७६
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन् । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्थाबारे मन्त्री ढकालले जानकारी लिएका हुन् । क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल...
टिपरको ठक्करबाट दुई भारतीयको ज्यान गयो
रासस
फागुन ०६, २०७६
सप्तरीको बोदे बर्साइन नगरपालिका४ गौरास्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी दुई भारतीय नागरिकको मृत्यु भएको छ । बोदे बर्साइनबाट विष्णुपुरतर्फ जाँदै गरेको ना१क ५५२७ नम्बरको टिपरको ठक्करले विपरीत दिसाबाट आउँदै गरेको स१ह ३७९५ नम्बरको अटोलाई ठक्कर दिँदा त्यसमा सवार दुई...
निर्वाचन आयोगले थाल्यो मतदाता शिक्षा अभियान
रासस
फागुन ०६, २०७६
काठमाडौं । निर्वाचन आयोग नेपालले लोकतन्त्रको सवलता, निर्वाचन शिक्षाको व्यापकता भन्ने नाराका साथ मतदाता शिक्षा अभियान सुरु गरेको छ ।आयोगले मंगलबार स्रोत पुस्तिका सार्वजनिक गर्दै आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफुले इच्छाएको उम्मेदवारलाई...
ग्रामीण नागरिक अझै ढिके नुनमाथि निर्भर
रासस
फागुन ०६, २०७६
नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि पर्साका ५ प्रतिशत नागरिक अहिले पनि भारतीय ढिके नुनमाथि निर्भर छन् । भारतीय सीमासँग जोडिएका पर्साको दुर्गम गाउँका बासिन्दामा प्रचारप्रसारको कमी तथा जनचेतनाको अभावका कारण भारतबाट आयात हुने कमसल नुन...
विप्लवका विस्फोटक पदार्थसहित पाँच कार्यकर्ता पक्राउ
रासस
फागुन ०६, २०७६
संखुवासभा । विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका१ गुफापोखरीबाट आज पक्राउ गरेको छ । सो समूहका जिल्ला सदस्य चैनपुर४ दोभानेका अग्नि भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । शङ्कास्पद...
टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु
रासस
फागुन ०६, २०७६
सप्तरी । सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज...
राष्ट्रियसभाद्वारा शोकप्रस्ताव पारित
रासस
फागुन ०६, २०७६
ललितपुर । राष्ट्रियसभाले पूर्वसांसद भागवत ज्ञवालीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेका उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारणसमेत गरिएको छ । पूर्वसांसद ज्ञवाली विसं २०४८...
वाइडबडी जहाजले नियमित उडान भर्दै
रासस
फागुन ०६, २०७६
काठमाडौं । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी ए३३० जहाजले मंगलबारदेखि नियमित उडान गर्ने भएको छ । वुहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८...
एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा
रासस
फागुन ०६, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आयोजना नेपालको हितमा रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको हितमा...
सैनिक पहिलो संशोधन विधेयक सदनमा पेश
रासस
फागुन ०६, २०७६
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको सैनिक पहिलो संशोधनविधेयक, २०७६ पेश गरेका छन् । उनले नेपालको संविधानबमोजिम सेनालाई थप लोकतान्त्रिक र सुव्यवस्थित बनाउन...
ऊर्जामन्त्रीज्यू, ‘काठका पोलहरू कहिलेसम्म विस्थापन हुन्छ ?’
रासस
फागुन ०६, २०७६
माननीय मन्त्रीज्यू, विद्युत् प्रसारणमा प्रयोग भएका काठका पोलहरू कहिलेसम्म विस्थापन गरिन्छ ? सम्पूर्ण उपभोक्ताको घरघरमा कहिलेसम्म बिजुली बत्ती वितरण गरिसक्ने योजना छ ? प्रतिनिधिसभाको आजको बैठकमा सम्बन्धित मन्त्री र सांसदहरूको प्रश्नोत्तर आरम्भ हुनुपूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई सभामुखले...
कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुग्यो
रासस
फागुन ०६, २०७६
बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार८ सय ६८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब...
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
रासस
फागुन ०६, २०७६
बारा । मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी...
एशियामै पहिलो मानव मलमूत्र फोहर प्रशोधन केन्द्र बन्ने
रासस
फागुन ०६, २०७६
महालक्ष्मी नगरपालिका९ लामाटारमा दक्षिण एशियामै पहिलो आइएसओ२४५२१ मान्यताप्राप्त मानव मलमूत्र फोहर प्रशोधन र व्यवस्थापन केन्द्र बन्ने भएको छ । सो नगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त पहल र लगानीमा उक्त केन्द्र निर्माण हुन लागेको हो । केन्द्र निर्माणका...
आलु उत्पादनमा ह्रास आयो
रासस
फागुन ०६, २०७६
हिउँदे झरी र डढुवा रोगको सङ्क्रमणका कारण कञ्चनपुरमा आलु उत्पादनमा ३० प्रतिशतभन्दा बढीले ह्रास आएको छ । व्यावसायिक रूपमा यहाँ आलु खेती गर्दै आएका किसानले लागत खर्चसमेत उठाउन सकेका छैनन् । दाना लाग्ने बेलादेखि नै बोटहरू मरेपछिे उत्पादनमा कमी आएको...
हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता : मन्त्री फुयाँल
रासस
फागुन ०६, २०७६
काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदीकाठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। मन्त्री फुयाँलले मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाएका सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले...
«
1
...
34
...
67
68
69
70
71
72
73
74
75
...
77
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय