मंसिर ०७, २०८१, शुक्रबार
               

समाजको भवन निर्माण गर्न एक करोड दान

रासस
फागुन ०७, २०७६

ADVERTISEMENT

मोरङ । विराटनगरका समाजसेवी बद्रीप्रसाद पहाडीले मानवअधिकार तथा शान्ति समाजको काठमाडौ‌‍मा कार्यालय भवन निर्माण गर्न रु एक करोड दान गरेका छन् । 

समाजले आज एक विज्ञप्ति जारी गरी भवन निर्माणको प्रारम्भिक प्रक्रिया थालिनेबित्तिकै उक्त रकम समाजको खातामा जम्मा हुने गरी समाजसेवी पहाडीले रकम प्रदान गरेको जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि