मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
भ्रमण वर्ष सफल बनाउन सांस्कृतिक मेला
रासस
फागुन ०८, २०७६
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने उद्देश्यले आयोजित दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला२०७६ यही फागुन १६ गतेदेखि शुरु हुने भएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने मूल नारासहित एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना...
सामाजिक अपराध घटाउन प्रहरी सक्रिय
रासस
फागुन ०८, २०७६
झापा । जिल्ला प्रहरी कार्यालय झापाले एक महिनाको अवधिमा भन्सार छली भारतबाट नेपाल भित्र्याइएको रु ४६ लाख ७९ हजार ३६२ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले विभिन्न नाका प्रयोग गरी...
आर्थिक समृद्धिमा प्राविधिक शिक्षा आवश्यक : मन्त्री विश्वकर्मा
रासस
फागुन ०८, २०७६
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको विकास र उन्नतिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । राइनास नगरपालिका९ मोहोरियाकोटमा हीरक महोत्सव तथा भैरव माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले प्राविधिक शिक्षाले आर्थिक समृद्धि हासिल गर्न सजिलो हुनेछ...
पर्यटक भित्र्याउन नयाँ योजना बनाउँदै निकुञ्ज
रासस
फागुन ०८, २०७६
बाँके । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा बाँके राष्ट्रिय निकुञ्ज लागे पनि सोचेअनुसारको नतिजा ल्याउन सकेको छैन । गत आर्थिक वर्ष २०७५०७६ मा निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक घुम्न आएको तथ्याङ्कले देखाउँछ । ती मध्ये...
भरतपुर–लुम्बिनी कार र्याली हुँदै
रासस
फागुन ०८, २०७६
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले कार र्याली आयोजना गर्ने भएको छ । महानगरको पर्यटन प्रवद्र्धन गर्ने ध्येयले यही फागुन १० गते भरतपुरलुम्बिनी कार र्याली आयोजना हुन लागेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चितवन...
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा
रासस
फागुन ०८, २०७६
कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् । ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु, बेलडाँडी गाउँपालिकामा बिहिबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, राजनीतिक रङ...
विद्युत् विस्तारसँगै ताकमवासीको जीवनशैलीमा परिवर्तन
रासस
फागुन ०८, २०७६
म्याग्दी । डिजेलबाट चल्ने मिलमा एक पाथी धान कुटेको ८ रुपैया लाग्थ्यो, अहिले तीन रुपैयामा एकै छिनमा कुटेर सकिन्छ, ताकमका ठाकुरप्रसाद पौडेलले बताए, बिजुली आएपछि हाम्रो दैनिकीमा धेरै परिवर्तन आयो । म्याग्दीको धवलागिरि गाउँपालिका७ ताकममा केन्द्रीय प्रसारण लाइन विस्तारसँगै सञ्चालन...
कूटनीतिक पक्षलाई जोगाउँदै एमसीसी पास हुन्छ : प्रचण्ड
रासस
फागुन ०७, २०७६
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय बृहत्तर अगुवा कार्यकर्ता भेला कार्यक्रमको उद्घाटन गर्दै उनले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर...
एकै दिन काेराेना संक्रमणबाट १३६ जनाको मृत्यु
रासस
फागुन ०७, २०७६
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब १००...
बाँके–बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन : अध्यक्ष दाहाल
रासस
फागुन ०७, २०७६
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए पनि तत्कालै सम्भावना...
घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ
रासस
फागुन ०७, २०७६
भक्तपुर । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनीयर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ । निजी इञ्जिनीयर चमेलिया नदी नियन्त्रण तथा आयोजना उपभोक्ता समितिबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ...
सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा
रासस
फागुन ०७, २०७६
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् ।गोरखापत्र प्रकाशनद्वारा बुधबार आयोजित कोहलपुर संस्करणको शुभारम्भ समारोहमा उनले सरकारले दिनदिनै नयाँ र दीर्घमहत्वका काम गरेर आफूमाथिका आरोप असत्य प्रमाणित गर्दै...
सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छ : अध्यक्ष थापा
रासस
फागुन ०७, २०७६
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् ।७० औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा बुधबार हेटौँडामा आयोजित कार्यक्रममा उनले भने , नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई...
कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी
रासस
फागुन ०७, २०७६
एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् ।गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब...
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
रासस
फागुन ०७, २०७६
प्यूठान । प्यूठान नगरपालिकाले नगर क्षेत्रभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नगरक्षेत्रमा रहेका बासिन्दालाई स्वास्थ्यको पहुँचमा पुयाउन नगरपालिकाले पाँचाँै नगरसभाबाट यो निर्णय पारित गरेको हो । नगरक्षेत्रका ज्येष्ठ नागरिकको स्वास्थ्य पहिचान, उपचार तथा...
अस्ट्रेलियामा उडिरहेकाे बिमान दुई विमान ठोक्किँदा चारको मृत्यु
रासस
फागुन ०७, २०७६
एजेन्सी । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान...
ढुङ्गाखानीको अध्ययन गरिँदै
रासस
फागुन ०७, २०७६
पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकाले अनुमति नलिई सञ्चालित ढुङ्गाखानीलाई वैधता दिन उपयुक्त भएनभएको विषयमा अध्ययन गराउने भएको छ । अनुमति दिएर करको दायरामा ल्याउन सके आन्तरिक स्रोत वृद्धिका साथै व्यवस्थित रूपमा सञ्चालन हुने गाउँपालिकाले बताएको छ । यहाँका ढुङ्गाखानी...
पाँच सय रोपनीमा सामूहिक आलु खेती
रासस
फागुन ०७, २०७६
स्याङ्जा । स्याङ्जाको गल्याङ ११ जिमूहाका किसानले सामूहिक आलुखेती गरेका छन् । जिमूहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध ५२ कृषकले करिब ५०० रोपनी जग्गामा सामूहिकरुपमा आलुखेती गरेका हुन् । आँधीखोला पानी उपभोक्ता समूह ९आक्वा० र जिमुहा कृषिउपज कृषक सहकारी संस्थामा...
छ महिनामै कालोपत्र उप्कियो
रासस
फागुन ०७, २०७६
दाङ । दाङको तुलसीपुरस्थित हेमन्तपुरटरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ । कालोपत्र उप्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका लागि पत्रसमेत पठाइसकेको जनाएको छ । केही ठाउँमा कालोपत्र उप्किएको छ, उप्किएको ठाउँमा हामीले मर्मतका...
समयमै काम नहुँदा विद्युत् आयोजना अलपत्र
रासस
फागुन ०७, २०७६
प्युठान । नेपाल विद्युत् प्राधिकरण दम्ती सवस्टेशनको वितरण लाइन निर्माणको काम नहुँदा आयोजना अलपत्र परेको छ । सबस्टेशन वितरण लाइनको काम समयमा सम्पन्न हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणको प्युठान जिल्लामा रु पाँच करोड लागतको आयोजना अलपत्र परेको छ । सबस्टेशनमा...
«
1
...
33
...
66
67
68
69
70
71
72
73
74
...
76
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय