मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
बाहिरियो न्यून चापीय प्रणाली, आजदेखि मौसम सुधार
रासस
फागुन १५, २०७६
काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकाबाट बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार,...
सप्तकोशीमा फेरि चल्यो जेटबोट
रासस
फागुन १५, २०७६
भोजपुर । स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) सञ्चालनमा आएको छ । स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी...
स्ववियुकाे कार्यकाल सकिए पनि निर्वाचन अनिस्चित
रासस
फागुन १४, २०७६
शरद शर्मा । देशभरिका क्याम्पस बुधबारदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)पदाधिकारीविहीन भएका छन् । बुधबार हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो । विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि)कार्यकारी परिषद्को यही फागुन ५...
पोखरामा सैनिक अस्पताल सञ्चालनमा
रासस
फागुन १४, २०७६
कास्की । नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल बुधबार देखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको १६ करोडको लागतमा निर्मित उक्त सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । नेपाली सेनाको भगवती गण दल फूलबारी ब्यारेकको...
अझै उठ्न सकेनन् भूकम्पले ढलेका निजी आवास
रासस
फागुन १४, २०७६
भक्तपुर जिल्लामा ०७२ सालको भूकम्पले क्षति पुर्याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण गर्नेको सङ्ख्या निकै कम रहेको छ । यो अवधिमा जम्मा ३१ प्रतिशत मात्रै निजी...
स्वास्थ्य सेवा विस्तार गर्दै जाजरकोटका स्थानीय तह
रासस
फागुन १४, २०७६
पूर्वी जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा १५ श्ययाको अस्पताल निर्माण शुरु भएको छ । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिपूर्ति गर्नका लागि नगरपालिकाले विज्ञापन गरिसकेको छ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले भने । पश्चिममा छेडागाड नगरपालिकाको सालटाकुरामा नगर अस्पतालको काम शुरु...
क्यान इन्फोटेकमा सूचना प्रविधिसहितको संग्रहालय
रासस
फागुन १४, २०७६
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा राखिएको सूचना प्रविधि सङ्ग्रहालयको कक्ष पुराना र नयाँ पुस्ताका लागि आकर्षक बनेको छ । विशेषगरी, नेपालमा प्रविधिको विकास कहिले भयो र कुनकुन समयमा यसको विकास हुँदै गयो भन्ने जानकारीसहित...
जुम्लाका विद्यार्थीले पाए पाठ्यपुस्तक
रासस
फागुन १४, २०७६
जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपछियहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन् । तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश स्टेसनरीले सदरमुकामबाट समयमै पाठ्यपुस्तक खरीद गरी विद्यार्थीलाई वितरण गरेका हुन् । गाउँपालिकाले ती स्टेनसनरीलाई पाठ्यपुस्तक खरिदको जिम्मा दिएको थियो । विद्यालयले...
म्याग्देमा मगर दिवसमा सार्वजनिक बिदा
रासस
फागुन १४, २०७६
तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको...
पुनःनिर्माणमा ऋण दिन बैंक तयार
रासस
फागुन १४, २०७६
सिन्धुपाल्चोकमा क्रियाशील बैंकहरु पुनःनिर्माणअन्तर्गत भूकम्पपीडित नागरिकलाई तीन लाख रुपैयाँ ऋण दिनका लागि तयार भएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत भएको बैंक तथा सरोकारवालासँगको छलफलमा उपस्थित बैंकहरुले कार्यविधिमा उल्लेख भएबमोजिम पहिलो किस्ता लिएका तर...
अदालतले रोकेको सुविधा स्थानीय तहका पदाधिकारीले पाउने
रासस
फागुन १३, २०७६
बागमती प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीले पाउने सेवा सुविधा प्रदान गर्ने भएको छ । स्थानीय पदाधिकारीलाई तलब भनेर दिन नमिल्ने अदातलको निर्णयले सेवा सुविधाबाट वञ्चित स्थानीय पदाधिकारीलाई बागमती प्रदेश सरकारले ऐन संशोधन गरेर भक्ताको रुपमा सेवा सुविधा प्रदान गर्ने तयारी...
भारत नागरिकता कानुनबारे भएको झडपमा कम्तीमा १० जनाको मृत्यु
रासस
फागुन १३, २०७६
भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा भएको झडपमा परी १० जनाको मृत्यु भएको छ । नागरिकतासम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार राजधानीका धेरै ठाउँमा प्रदर्शन...
गर्भवती र सुत्केरीलाई अण्डा र घ्यु
रासस
फागुन १३, २०७६
मातृशिशु पोषण कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घ्यू वितरण गर्ने अभियानपाँचखाल नगरपलिका८ ले सुरु गरेको छ । मातृशिशुको पोषण सुरक्षाका लागि हरेक गर्भवती महिलालाई एक क्रेट अण्डा र आधा किलो घ्यू दिन थालेको नगरपालिकाका प्रवक्ता एवं वडा नं...
पर्यटकको आकर्षक बन्दै ‘अनैकोट भ्यू टावर’
रासस
फागुन १३, २०७६
पेमा लामा । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका१ स्थित दृश्यावलोकन स्तम्भ अनैकोट भ्यू टावर पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।भ्यू टावरबाट वरपरका सुन्दर दृश्य अवलोकन गर्न सकिने साथै बिहानी सूर्योदय पनि हेर्न मिल्ने भएकाले पर्यटन विकासको उच्च सम्भावना...
पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण
रासस
फागुन १३, २०७६
चितवन । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन रहेको जानकारी दिए । भरतपुर अस्पतालमा उनलाई आज भेटेपछि प्रतिक्रिया दिँदै खाँणले सरकारले अविलम्ब उनको जीवनरक्षाका लागि पहल...
क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री थापा
रासस
फागुन १३, २०७६
चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताए । अस्पतालको मंगलबार निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले यस अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताए । अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर...
सिटिइभिटी जागिर खाने थलो मात्रै ः मन्त्री पोखरेल
रासस
फागुन १३, २०७६
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सिटिइभिटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उनले सिटीइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिटीइभिटी जागिर खाने थलोमा मात्रै परिणत...
सिस्नुमा रमाउँदै पर्यटक
रासस
फागुन १३, २०७६
कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास होमस्टेमा आउने पर्यटकले स्थानीय सिस्नुका परिकारलाई पहिलो रोजाइ बनाएका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग बढेको हो । होमस्टेमा आउनेले सबैभन्दा बढी स्थानीय परिकारका खाना नै बढी खोज्ने...
राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दो
रासस
फागुन १३, २०७६
अछाम । अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म चार हजार ६१९ जनाले परिचयपत्र बनाएका छन् । राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्नेमा एक हजार ७२४ महिला र दुई हजार ८९५ जना...
औद्योगिकीकरणमा बामे सर्दै गण्डकी प्रदेश
रासस
फागुन १३, २०७६
कास्की । गण्डकी प्रदेश औद्याेगिकीकरणमा पछि परिरहेको अवस्थामा प्रदेश सरकारले यसको विकासलाई प्राथमिकतामा राखेको छ । उद्योगका क्षेत्रमा सात प्रदेशमध्ये पाँचौँमा पर्ने गण्डकीमा औद्योगिकीकरणलाई लक्षित गरी सरकारले एक स्थानीय तह एक उद्योग ग्राम स्थापना गर्ने योजनालाई अघि सार्दै त्यसअनुरुप सम्भाव्यता...
«
1
...
31
...
62
63
64
65
66
67
68
69
70
...
74
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय